Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
आचारसंहिताको उल्लंघन
अग्ला र बहुतल्ले भबन निर्माण हुनुलाई बद्लिँदो नेपाली समाजले समृद्धिको संकेत मान्ने गरेको छ । गाउँ शहरमा त्यस्ता भवन बन्ने क्रम बढेको छ । पुराना ढाँचा ढर्राका काठका भवन बन्नु आजको समयमा असम्भब प्रायः छ । यो अवस्थामा बन्ने सिमेन्टका घरहरूको गुणस्तर कस्तो हुनुपर्ने हो, बनेको आचार संहितामा त्यो कुरा स्पष्ट लेखिएको छ ।
तर आचार संहिताका प्राबधानहरू ठाउँ–ठाउँमा उल्लंघन भएका छन् । दमकका शहरभित्रका कतिपय घरहरू आचार संहिता परिपालना भएका छैनन् । कलिला बालबालिका पढ्ने यहाँका विद्यालयहरू भूकम्पीय दृष्टिमा कतिको सुरक्षित छन् भन्ने यक्ष प्रश्नले हिजोआज गाँजेको छ अभिभाबकहरूलाई । दश फुटभन्दा कम चौडाको जमिनमा चार पाँच तल्लासम्म उठाएर खडा गरिएका भवनहरूभित्र पढ्ने बालबालिकाको भौतिक सुरक्षामा स्वयम् विद्यालय कतिको संवेदनशिीशल छ भन्ने सवाल पनि उत्तिकै सशक्त छ ।
आचार संहिता विपरित बनाइएका अग्ला भवनसँगै घरहरूका पिलरभन्दा बाहिर तन्काएर निकालिएका कोठाले पनि डरलाग्दो असुरक्षा र चर्काे जोखिमको संकेत गरिरहेका छन् । आफूसँग सम्पत्ति छ भन्दैमा आचार संहिताको मतलबै नगरी पिलर बाहिर कोठा तानेर बाहल खाने नितान्त कमाउ उद्देश्यले बने बनाइएका घरहरू भूकम्पीय दृष्टिमा कति जोखिमयुक्त रहेछन् भन्ने कुरा भर्खरै गएको महाभूकम्पले पु¥याएको क्षतिपछि धेरैलाई थाहा भयो । मुलुकका सबै नगरपालिकाले परिपालना गरेको आचारसंहितामा घरको पिलर बाहिर एक फुट तीन इञ्चमात्र त्यो पनि कोठाको लागि होइन, बरण्डाको लागि निकाल्न पाइने प्रावधान छ । तर यहाँ पिलरभन्दा बाहिर तीनचार फुटसम्म तन्काएर कहिँ–कहिँ त सडक र खोला खोल्साको जमिन मिचेर व्यक्तिले निजी घर बनाएका छन् । यो कार्य सानो जग्गामा जबर्जस्ती फराक घर बनाएर बस्ने लोभी नियतको नतिजा हो, नियम मिचिएको रुपमा मात्र यसखाले प्रवृत्तिलाई बुझिनु हुन्न । यस्तो काइदाले जोखिमलाई खुल्ला रुपमा निम्त्याएको छ ।
शहरमा खुल्ला ठाउँ चाँहिदोरहेछ भन्ने कुराको चेत १२ बैशाखको भूकम्पले सबैलाई दिएको छ । आफूखुसी नियम मिचेर खडा गरेको कंक्रिटको जंगलभित्रको आफ्नो निबास नै आपत्मा आफ्नै चिहान समेत बन्नसक्दो रहेछ । जीवन भरको कमाईले सुख गर्न बनाएको घर आफ्नै हेलचेक्र्याँईका कारण चिहान बन्नसक्दो रहेछ भन्ने जान्न मुलुकलाई एउटा बिनाशकारी महाभूकम्पको प्रकोप आउनु प¥यो । धेरै विद्वान र भूकम्पको जोखिमका ज्ञाताहरूले मुलुकलाई सचेत पार्न गरेको अथक प्रयासको बेवास्ता राज्य र सर्वसाधारण दुवैबाट भयो । नतिजा, मुलुकले बढ्ता क्षति ब्यहोर्नु प¥यो । अतः भूकम्पबाट हुन सक्ने क्षतिको मात्रा कम गर्न घर बनाउने व्यक्तिदेखि सार्वजनिक प्रयोजनका स्थायी संरचना बनाउने सबै सरोकारवाला नियम र आचार संहिताको परिपालनामा निर्मम भएर लाग्नै पर्ने देखिन्छ ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
- सकिने बेलाको अहंकार
- स्वास्थ्यमा सुधार
- दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा
- बन्द र तोडफोडमा संलग्न दश पक्राउ
- बुहारीलाई निःशुल्क शिक्षा
- खोलाले बगाउँदा खड्का बेपत्ता
- झापाबाट ६५ जना चेलीबेटीको उद्धार
- नक्कली सुन देखाएर ठगी
- चार दिनदेखि विद्युत आपूर्ति ठप्प
- अधिकांश मासु पसल अव्यवस्थित
- जमुनाको उपचारको लागि सहयोग जुट्दै
- इन्द्रेणीको बार्षिक प्रतिवेदन सार्वजनिक
- जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा
- परजीवी होइन, स्वावलम्बी बनौं
- तस्करी रोक
- मस्यौदा समितिको म्याद चार दिन थप
- लागुऔषध सहित दुई पक्राउ
- बन्दका कारण चौतर्फी असर
- झापामा बन्दविरुद्ध प्रदर्शन
- अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला
- क्यानाडामा भुटानी शरणार्थीको मृत्यु
- बन्दको दुःख
- निर्धारित समयमा मस्यौदा तयार भएन
- राहदानीबाट मात्र १३ करोड राजश्व
- दमकको बसपार्क हिलाम्मे
- देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो
- छुवाछुत गराउनेलाई कारवाहीको माग
- बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply