Featured Photos
Recent News

युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता उनको निर्देशन

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको सीमा क्षेत्रमा खटिएका सैनिकलाई युद्ध जस्तो कुनै पनि अवस्थाका लागि तयार भएर बस्न निर्देशन दिएका छन् ।
दक्षिण कोरियासँग भएको पछिल्लो गोलाबारीपछि नेता उनले युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
बिहीबार अबेर भएको आपदकालिन बैठकमा नेता उनले युद्ध जस्तो अवस्थाका लागि तयारी भएर बस्न सैनिकलाई निर्देशन दिनुभएको हो । दक्षिण कोरियालो आफू विरुद्ध गरिरहेको गतिविधि तत्काल नरोके सैन्य कारबाही गर्ने नेता उनले बताएको समाचारमा उल्लेख छ ।

– एजेन्सीको सहयोगमा

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives