Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
खेलमा ध्यान दिऔं
मुलुकमा थोरै लगानी भएको, राजनीतिक हस्तक्षेत्रको चर्काे शिकार भइरहेको र निरन्तर अस्थिरताको हालतमा सीमित गरिएको नेपाली खेलकुदले केवल नागरिकको अव्यवस्थित जोडबलको भरमा मुलुकलाई गुण लगाइरहेको छ । १९ वर्ष मुनीकाको फुटबल प्रतियोगितामा नेपालले चिर प्रतिस्पर्धी भारतलाई ट्राइब्रेकरमा हराएको छ । नेपाली खेल क्षेत्रले मुलुकको शिर उचाल्न सक्छ र त्यसका लागि रुखासुक्खा खाएका हाम्रा खेलाडीहरु काविल छन् भन्ने कुराको गर्व लायक प्रमाण पेश गरेका छन् किशोर फुटबलरहरुले ।
मुलुक राजनीतिक रुपमा चर्काे क्रोनिक तनाब झेलिरहेको छ । दशकौंदेखि मुलुकको राजनीतिक यात्रा सरल रेखामा छैन । बक्र रेखामा मुलुकको राजनीतिक वातावरणलाई हिँडे हिँडाइएको छ । जात जातबीच झै–झगडा छ । क्षेत्र–क्षेत्रबीच तनाव छ । राजनीतिक सुलहको स्थिति कतैपनि छैन । खेलकुदको क्षेत्रमा पार्टीका निम्छरा चौवन्नी छापावाल कार्यकर्तालाई भर्ती गरेर तिनको राजनीतिले मकाउन लागेको छातीमा एक्कादुक्का खिया लाग्न लागेका फुली तक्मा भिराउने खेलोफडको भइरहेको छ । खेलकुद परिषदमा पार्टीका कार्यकर्तालाई भर्ती गर्ने गरिएको छ । फलतः कयौं राष्ट्रिय खेलाडीहरू पेट पाल्नको लागि पश्चिम एशियाका मुलुकमा गइरहेको देख्न पाइन्छ ।
तर तमाम समस्या र कमजोरीका बाबजुद नेपाली खेल क्षेत्रले बेला–बेला गुलियो नतिजा दिने गरेको छ । यसैपालिको प्रतियोगितामा पनि अन्तिम ८७ औं मिनटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेपछि भारतको स्थिति माथि उक्लियो । तर त्यसको छिनोफानो गर्न पेनाल्टी सुटआउटका आधारमा निर्णय लिनु परेको थियो ।
खेलकुद प्रतियोगिता मात्र होइन । यसले राष्ट्रियताको भावनालाई जगाँउछ । भारतमै सचिन तेन्दुलकरको बलिंगले त्यहाँको राष्ट्रिय भावनामा कहिँ न कहिँ मजबुत बनाएको छ । लता मंगेशकरले गाएको गीतले त्यहाँका कुनै राजनीतिज्ञका भाषणले भन्दा बढी भारतीय राष्ट्रियताको मजबुतीकरण गरेको छ । कुरा खेलको पनि त्यहि हो । खेलकुदको भाषा एउटै हुन्छ । सातदोबाटोको खेल मैदानमा विजयसँगै उचालिएको चन्द्रसूर्य अंकित झण्डाले मुलुकका सबै कुनाकाप्चाका जनताको भावनालाई प्रतिनिधित्व गरेको छ ।
खेलकुदको समस्या भनेको व्यवसायीकरणको अभाव पनि एक हो । उमेर र बल बर्कत हुञ्जेल खेलेका खेलाडीहरुको जीवनवृत्तिको विकासको लागि राज्यले केहि सोचेको छैन । धेरै वर्ष देशको खेल क्षेत्रबाट नाम चम्काएका खेलाडीहरु घर न घाटको भएर जीवनका पछिल्ला दिन गनिरहेका छन् ।
खेलकुद क्षेत्रले थोरै लिएर मुलुकलाई धेरै दिएको छ । खेलाडीहरु विश्व बजारका चल्तिका क्लबहरुमा अनुबन्धित भएका पनि छन् । यसर्थ मुलुकको गौरव बढाउने र सबै क्षेत्र, वर्ण, लिङ्ग, जातजातिका जनतालाई उत्तिकै खुसी बाँढ्ने खेल क्षेत्रलाई प्रतिष्ठासाथ हेर्न र तदनुरुप नीति बनाउन जरुरी छ ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply