Featured Photos
Recent News

खोलाले बगाउँदा खड्का बेपत्ता

दमक/ मावा खोलामा आएको बाढीले बगाएर मंगलवार साँझदेखि वेपत्ता भएका दमक–१९ का एक युवाको अवस्था हालसम्म पत्तो लाग्न सकेको छैन ।
दमक–१७ र १९ मा पर्ने मावा खोलामा आएको बाढीले खोला तर्ने क्रममा बगाउदाँ दमक–१९ का ३८ कृष्णबहादुर खड्काको अवस्था अहिलेसम्म पत्तोलाग्न सकेको छैन । मोरङको राजघाटबाट साथी रामबहादुर धिमालसंगै घर फर्कदै गरेका द्वयलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । तर धिमाल भने पौडेर बाहिर निस्कन बाँच्न सफल भएका थिए । प्रहरीले वेपत्ताको खोजी कार्य तीव्र बनाएको प्रहरी निरीक्षक भिमराज सिलवालले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives