Featured Photos
Recent News

छतबाट खसेर मृत्यु

बिर्तामोड/ निर्माणाधीन घरको छतबाट खस्दा झापाको बिर्तामोडमा विहीबार बिहान एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ । भारत विहारका ३५ वर्षीय मोहमद कालिन घरबाट खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
उनी बिर्तामोड नगरपालिका–६ स्थित सुब्बा
चोकमा भानु सिवाकोटीको निर्माणाधिन घरको दुईतला माथिबाट झरेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives