Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
अधिकारसँगै कर्तव्य र दायित्व
![]() |
| नरपति पाण्डे |
अधिकार कसैले दिने दान वा उपहार होइन । अधिकार मानिसको जन्मँदै आउने विषय हो । अराजकको जननी अधिकार हुन सक्दैन । कर्तव्य र दायित्व पनि अधिकार सँगैसँगै डोहोरिन्छ । अधिकारसँगै कर्तब्यको पालना भएपछि सभ्यताको विकास शुरु हुन्छ । अभिभावकले अधिकार, कर्तव्य र दायित्वको सही पालना गरे भने उदयमान पिँढीहरूले त्यसिको अनसरण गर्दै जानेछन् । यो पुस्ता हस्तान्तरणको नियमसँग सम्बन्धित छ । आफ्नो अधिकारको खोजी आफैले गर्नुपर्छ र मानिसले आजसम्म त्यसै गर्दै आएको छ । तर अधिकार प्राप्त भएपछि त्यसको प्रयोग गर्ने सवालमा धेरै समस्याहरू जन्मदै गएका छन् । मुलुकमा व्याप्त हिंसाका विविध रुपहरूको जगजगी सही अभिभवकत्वको अभावमा बढ्दै गएको हो । सादापनको विकास भएन हामीहरूमा । छाडापनले सबैलाई कुत्कत्याउँदै लगेको छ । आफ्नो कर्तव्यको पालना पनि आफैले गर्नुपर्दछ । तर, यो पक्ष आज कमजोर हुँदै आएको छ । प्राप्त अधिकारलाई अनुशासनले डो¥याउन सकेको छैन । कर्तब्यको आफैद्वारा हत्या गरेका छौं । कर्तब्य पालना नभएपछि कुनै विशेषणरुपी नैतिकता रहन सक्दैन । अनुशासन, नैतिकता, अधिकार र कर्तव्य एकआपसमा अन्तरसम्बन्धित हुन्छन् । एकको अभावमा सन्तुलन बिग्रन्छ ।
विपन्न, गरीब, पीडित र उपेक्षितहरूको त्याग र समर्पणले प्राप्त गरेको संविधान बनाइ गतिलो कानुनी राज्यको जग बसाउने संविधानसभा पनि हिंसा कै मनोविज्ञानले हत्या गर्यो । हिंसात्मक मनोवृत्तिले नेपाली सार्वभौमसत्ता र अखण्डतालाई समेत चुनौति दिईरहेको छ ।
मानिसको लागि पहिलो अधिकार राजनीति हो । पहुँचवाला, बाठा र धूर्तहरूको एकलौटी शक्तिको माध्यम राजनीति भइदियो भने समाजमा तीब्र शोषण र असन्तुष्टि फैलिन्छ । राजनीतिले आर्थिक र सामाजिक न्यायलाई सम्बोधन गरेको हुन्छ । राजनीतिक अधिकारका लागि गरिने आन्दोलनको नैतिक पक्ष कमजोर भयो भने त्यसको घृणित असर समाजले खेपिरहन बाध्य हुन्छ । नेपालमा पढेलेखेका राजनीतिकर्मीहरूको जति संख्यात्मक रुपमा विकास भएको छ । त्यति नै असभ्य गतिविधि सिर्जना भइरहेको छ । मुलुकको गरिबी र अशिक्षाबाट पिल्सिएका अर्धचेतन नागरिकहरूको हिस्सालाई राजनीतिले प्रशिक्षित गर्न बाठा र धूर्त मान्छेहरू चाहँदैनन् । बरु उनीहरूको बाध्यतालाई उपयोग गरेर आफू शक्तिशाली बन्ने हर्कत सांधेको पाइन्छ । असल मान्छेहरू बेमेल होइन मेल चाहन्छन् । लिट्न होइन जुट्न चाहन्छन् । गोला, बारुद, बम धमकाबाट होइन आवाज, चेतना र एकताबाट रुपान्तरण गर्न चाहन्छन् । आतश, त्रास फैलाएर होइन सहज बनेर सबैको एकताबाट परिवर्तन वा विकास चाहन्छन् । परिवर्तनको वहावले हिंसा र हत्यालाई कहिल्यै स्थायी बनाउन सक्दैन अनि त्यसको सहाराले स्थापित हुनेलाई । अहिले हाम्रो परिवर्तनको संस्कृतिलाई कत्लेआम संस्कारले बिटुलो पारेर मुलुकको अंग–अंगमा बिखण्डनको तुस हुर्काएको छ । अग्रजहरूले वर्तमान र भावीका अनुजहरूलाई दिइने प्रेणा यही हो ?
नेपालमा एउटा जातले अर्को जातलाई निर्मूल वा निषेध बनाउने राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक लडाइ कहिल्यै भएको थिएन । जात–जाति माझ हिंसात्मक क्रुर युद्ध पनि नभएको एकले अर्कोलाई विस्थापित गर्न ‘ग्याङ एरिया’ पनि नबनाएको सामाजिक यथार्थतालाई जान–जान आज जातीय सद्भाव बिगारेर नेपालको अखण्डतालाई समाप्त गर्ने चालबाजी बनेको छ । यो नेपालीको लागि असोभनीय गतिविधि हो । बरु गरिखाने र ठगिखाने बीचको द्वन्द्व भने धेरै अगाडिबाट चर्किदै आएको सत्य हो । वर्गीय असमानता, भेदभाव, शोषण र अन्याय र अत्यचार चर्को रुपमा अझै विद्यमान छ । अन्तरजातीय शोषण नभएर एउटै जातभित्र पनि पहुँच, शक्ति, सामथ्र्य र हैसियत भएको व्यक्तिले त्यही जातको निरिह अशिक्षित, अवचेतन र कमजोर व्यक्तिलाई ठग्ने अनि उक्साउने प्रवृत्ति अहिले तिब्र बनेको छ । मानवीय जीवनतता खोजेको यस समयमा परिवर्तनको सारलाई बग्यांएर जातजातबीच एकत्व रहँदै आएको नेपाली समाजलाई असभ्य बनाउनु सर्वथा अन्यय हुनेछ ।
नागरिकहरूबीच बिकसित हुँदै आएको जातीय सहिष्णुता राष्ट्रिय एकताको आधार हो । नेपालीहरूले गौरव गर्ने संस्कृति एकतालाई भत्काउने षड्यन्त्र गर्नेहरू गरिब, असाहय र कमजोर नागरिकलाई अगाडि बढ्न नदिने दुरासय हो । परिवर्तनको सारलाई छोपेर शोषणको परम्परा जीवितै राख्ने नियत हो । बिपन्न, गरिब, उपेक्षित, सीमान्तकृत पीडित वर्गहरूको पहुँच, शक्ति, सामथ्र्य र हैसियत बढाउनका लागि संविधानसभा निर्माण भएको थियो । चर्को शोषणलाई निर्मूल गर्न नागरिक आन्दोलन भएको हो । हिंसा, हत्या, अपहरण, कब्जा र लुटमारलाई तह लगाउन संविधानसभा खडा भएको हो । राष्ट्रको अनि आफ्नो गरेर खानेहरूको राजनीतिक सुनिश्चितताका लागि संविधानसभा बनेको हो । शक्तिकेन्द्रहरूको चलखेललाई रोक लगाउन संविधानसभा बनेको थियो । अनि आज यी उद्देश्यको खिलावमा उग्र षड्यन्त्र किन भइरहेको छ ?
मुलुकमा हिंसात्मक चेतले पराकाष्ठा नाघेको छ । हिंसा हाम्रो मुलुकको ठुलो कलङ्क बनेर उदाएको छ । यो हिंसा गराउने पक्षहरूको श्रृङ्खला कसको उक्साहटमा बढोत्तरी हुँदैछ ? सब तमासा जनताले हेर्नेु पर्ने विवशता छ । बडेबडे बाठाहरू हिंसामा संलग्न छन् । तर रहन–सहन, खानपिन, बसउठ, कर्तव्य पालन, अधिकारको सदुपयोग र दायित्वबोधको समग्र सिंहालोकन गर्ने हो भने अनुशासनहीनताको कारणले हिंसात्मक संस्कार चुलिँदै गएको छ । आधुनिक सुविधाका श्रोत साधनको अनुचित प्रयोग, आपसी सम्बन्ध बिस्तारको अनुचित लाभ उठाउने प्रवृत्तिको विकास र भेषभूषा तथा बालीचालीको पश्चिमीकरण आदिले हाम्रो नेपालीत्वलाई विस्थापित गर्दै लगेको कारणले पनि हिंसात्मकतालाई थप बल र प्रोत्साहन गरेको छ । हाम्रो मुलुकको राजनीतिले हिंसालाई पुरै साथ दिएको छ । “आइन्दा यस्तो नगर्ने अब सुध्रने” भन्ने चेतनामुलक सजाय राज्यको तर्फबाट कानुनीरुपमा दिने गरेका छैन । हिंसात्मक कामहरूमा प्रायःजसो राजनीतिक मान्छे र राजनीतिक संगठनहरू नै संलग्न हुने गरेका छन् । राजनीतिक रुपमा प्राप्त गरेका अधिकारको पुरै दुरुपयोग हुने गरेका छ । अपराध गर्ने जो कोही भए पनि “यो हाम्रो पार्टीको” भन्दै पुसपास गरेर जोगाउने तर सुधार्ने पक्षमा कोही नरहने गरेकोले जघन्य हिंसाहरूको संस्कृति स्थापित हुँदै गएको छ ।
विपन्न, गरीब, पीडित र उपेक्षितहरूको त्याग र समर्पणले प्राप्त गरेको संविधान बनाइ गतिलो कानुनी राज्यको जग बसाउने संविधानसभा पनि हिंसा कै मनोविज्ञानले हत्या ग¥यो । हिंसात्मक मनोवृतिले नेपाली सार्वभौमसत्ता र अखण्डतालाई समेत चुनौति दिईरहेको छ । अनेक वहानाबाजीका हिंसात्मक छलकपटको मन्द विषको प्रयोगबाट नेपालीत्वलाई समाप्त पार्ने दुष्प्रयत्न राजनीतिक माध्यमबाट हुँदैछ । यस्तो संस्कार नेपालीहरूका लागि दुर्भाग्य हो । असभ्य गतिविधिले चरित्रलाई सखाप पार्दै लानेछ । अनि हिंसाका विभिन्न पक्षहरूको विकास हुँदै जानेछ । आज यहिं भइरहेको छ । समाजको व्यवस्थापन गर्ने मूलश्रोत राजनीति भएकोले सबभन्दा पहिले राजनीतिक क्षेत्र सफा हुन प¥यो नि । अनुशासन, नैतिक र इमान्दारितालाई मियो बनाएर राजनीतिक दलहरू अगाडि बढ्न आजको आवश्यकता हो । अधिकारको सही प्रयोग गर्दै कर्तव्यको पालना राजनीतिक खेलाडीहरूबाट अब पनि नदेखिनु दुर्भाग्य हुँदै गएको छ ।
रङ्गको आधारमा हामी विभाजित हुनु हाम्रो नेपालीत्वलाई कमजोर पार्नु हो । हाम्रा आन्तरिक भावहरूको सुरक्षा गर्दै एकतामा बाँधिनुको अर्को विकल्प छैन । इगो र दम्भबाट हाम्रँे प्रगति हुन सक्दैन ।
navinnp45@gmail.com

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply