Featured Photos
Recent News

दमकमा समरुप साप्ताहिक

दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्यकारी सम्पादक÷ प्रकाशक विवेक घिमिरे (डण्डिराज), सम्पादकमा धनकुटे कान्छा (संकर चापागाईं) रहेका छन् । यस संगै दमकबाट प्रकाशन हुने समाचारमुलक साप्ताहिक पत्रिकाको संख्या ३ पुगेको छ । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives