Featured Photos
Recent News

गोदावारीमा मिश्र

दमक/ दमक –१८ स्थित गोदबारी कृषक समूहको अध्यक्षमा खगेन्द्रराज मिश्र चयन भएका छन् ।
राष्टिय उद्योग बाणिज्य संघ दमक नगर अध्यक्ष भरत कुमार चौलागाईको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच मिश्रलाई अध्यक्षमा चयन गरिएको हो । कार्यक्रममा संगम कृषि सहकारी संस्थाका अध्यक्ष बालकृष्ण खनाल, संगम स्पोर्टिङ क्लबका प्रतिनिधि हरि पौड्ेल, सिंहदेवी देवस्थलका बद्रि सापकोटा लगयतको उपस्थिति थियो । कार्यक्रममा समूहका कोषाध्यक्ष नेत्र प्रसाद भण्डारीले करिब ७ लाखको आय व्यय प्रस्तुत गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives