Featured Photos
Recent News

एमनेष्टीको दीप प्रज्वलन

दमक/एमनेष्टि ईन्टरनेशनल नेपालले दमकस्थित गणतन्त्र चौकमा आईतबार साँझ दीप प्रज्वलन गरेको छ । विश्व बेपत्ता नागरिक दिवसको अवसर पारेर एमनेष्टी इन्टरनेशनल समूह ६०, ७५, ८३ र युथ नेटवर्क दमकले यहाँ संयुक्त रुपमा दीप प्रज्वलन कार्यक्रम गरेको हो । एमनेष्टिको कार्यवहाक उपाध्यक्ष शेषकुमार निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूह ७५ का संयोजक हरि नेपाल लगायतको उपस्थिति रहेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives