Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
"अब स्थानीय निकाय कब्जा गर्छौं"
![]() |
| –: राजकुमार लेखी :– (पूर्व–अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ) |
राजकुमार लेखी थारुवान थरुहट आन्दोलनका एक डिजाइनर हुन् । आक्रमक अभिव्यक्ति दिँदै पूर्वी तराईका जिल्ला पुगेर लेखी काठमाडौं फर्किएका छन् । सरकारले वार्ता आह्वानलाई लेखी आफ्नै भाषामा छद्मभेषी ठान्छन् । ‘यो नाटक मात्र हो’ लेखीले सरकारले आव्हान गरेको वार्ताको प्रसङ्गमा बताउँछन् । उनले वार्ता भए पनि अब काठमाडौंमा होइन, तराईमै हुने उल्लेख गरे । आन्दोलनसँगै लेखीसहित थारु आन्दोलनका अगुवाहरु भने तराईका जिल्लामा स्थानीय निकाय कब्जा गर्ने योजना बनाउँदैछन् । यसै सातादेखि तराईबाट सरकारी कार्यालय कब्जा गर्दै कर्मचारी खेदाउने र स्थानीय निकाय कब्जा गर्ने आन्दोलन शुरु हुने लेखीको दावी छ । प्रस्तुत छ, आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका लेखीसँग गरिएको कुराकानीका सम्पादित अंशः
---------------------------------------------------------
---------------------------------------------------------
सरकारले वार्तामा बोलाएको छ, तपाई भने पूर्वतिर गएर उत्तेजक अभिव्यक्ति दिइरहनु भएको छ, वार्ता बहिस्कार गरेको हो ?
– वार्ता गर्दैनौं भनेको छैन । तर, वार्ताको लागि सरकारले वातावरण बनाउन सकेको छैन । झारा टार्ने हिसाबले वार्ताको आह्वान गरेर चीया गफमात्र गर्न खोजेको देखियो ।
– वार्ता गर्दैनौं भनेको छैन । तर, वार्ताको लागि सरकारले वातावरण बनाउन सकेको छैन । झारा टार्ने हिसाबले वार्ताको आह्वान गरेर चीया गफमात्र गर्न खोजेको देखियो ।
अनि के गर्दा वार्ताको वातावरण बन्छ त ?
– हामीले ७ बुँदे धारणा सरकारलाई दिँदैछौं । सबैभन्दा पहिले सेनालाई ब्यारेक फिर्ता गर्नुपर्छ, कफ्र्यु हटाउनुपर्छ, घाइते आन्दोलनकारीको उपचार र खर्चबर्च दिनुपर्छ । दमन गर्ने प्रहरीलाई कारवाही हुनुपर्छ अनिमात्र वार्तामा बस्न सकिन्छ । तर, वार्तामा बसे पनि हाम्रो आन्दोलन भने निरन्तर रहन्छ । अब हामी थप सशक्त आन्दोलन थाल्छौं ।

वार्ता तपाईहरुसँग गर्ने कि मधेसी मोर्चाका नेतासँग गर्ने हो ?
हाम्रो आन्दोलनमा उनीहरुले नैतिक समर्थन गरेका हुन् । तर, वार्ता हामीसँग हुनुपर्छ । अबको वार्ता सिंहदरबारमा प्रधानमन्त्रीसँग चिया खाएर होइन । तराईका जनतासँग हजारौं जनतालाई बीचमा राखेर गर्नुपर्छ । अब वार्ता काठमाडौंमा होइन तराईमा हुन्छ । हामी थरुहट भूमि बाहेक अन्त वार्ता गर्दैनौं ।

यत्रो हत्याकाण्ड भइसक्यो, तराई जलेकै छ, यो भन्दा पनि सशक्त आन्दोलन के गर्नु हुन्छ ?
– अब हामी स्थानीय निकाय कब्जा गछौं । अब थारु जनताले थरुहटका जिल्लाहरुका सरकारी कार्यालय, गाविस, नगरपालिका कार्यालय कब्जा गर्नेछन् । अबको आन्दोलन प्रतिरोधात्मक आन्दोलन हुनेछ ।
– अब हामी स्थानीय निकाय कब्जा गछौं । अब थारु जनताले थरुहटका जिल्लाहरुका सरकारी कार्यालय, गाविस, नगरपालिका कार्यालय कब्जा गर्नेछन् । अबको आन्दोलन प्रतिरोधात्मक आन्दोलन हुनेछ ।
यसको मतलब अब प्रहरी सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई पनि लखेट्ने ?
– जनताले अब स्थानीय निकायहरु कब्जा गरेर थरुहट राज्य आफैं चलाउँछन् । त्यस क्रममा जो–जो अवरोध बन्छन्, तिनीहरु जनताको कारवाहीमा पर्छन्, लखेटिन्छन् । भदौ १६ गतेसम्मको हड्तालको कार्यक्रम यथावत हुन्छ, यसबीचमा अब सशक्त विद्रोह शुरु हुन्छ ।

सशक्त विद्रोह कि सशस्त्र विद्रोह हो ?
– हामी सशस्त्र विद्रोह गर्दैनौं, जनताले सशक्त विद्रोह गर्नेछन् । अब कब्जाको आन्दोलन शुरु हुन्छ । स्थानीय निकायमा जनताले प्रतिरोध कारवाही गर्छन् ।
– हामी सशस्त्र विद्रोह गर्दैनौं, जनताले सशक्त विद्रोह गर्नेछन् । अब कब्जाको आन्दोलन शुरु हुन्छ । स्थानीय निकायमा जनताले प्रतिरोध कारवाही गर्छन् ।
सशस्त्र विद्रोह गर्दैनौं भने पनि तपाइँर्हरुको आन्दोलनमा हतियार त चल्यो, टीकापुर हत्याकाण्डले देखाएन र ?
– कैलाली हत्याकाण्ड हामीले गराएको होइन । केही पाँच सात जना नेताले गराएका हुन् । सिंहदरबारमा बसेर प्रदेशको सीमांकन गर्ने नेताहरुका कारण भएको हो । थारुलाई रौं पनि दिन्न भन्ने शेरबहादुर देउवा र अखण्ड सुदूरपश्चिम भन्ने भीम रावल, लेखराज भट्टहरुले गराएका हुन् । त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्छ ।

ए, भनेपछि आन्दोलन तपाईहरुले गर्ने, मान्छेलाई भाला हतियार तपाईहरुले बोकाएर लैजाने, २ वर्षको बालक र निहत्था पुलिसलाई आन्दोलनकारीले मार्ने, अनि जिम्मेवारी चाहिँ लिनु नपर्ने ?– हामीले जिम्मेवारी लिन्नौं भनेका छैनौं । हामीलाई त्यो बर्बर हत्याकाण्डप्रति दुःख छ । हुनै नहुने घटना भयो । तर, त्यसमा मैले माथि भनेका नेताहरुले घुसपैठ गराएका हुन् । अखण्ड भन्ने केही हुल्याहा र सादा पोशाकका प्रहरी लगाएर थारुको जुलुसमाथि ढुंगा हान्ने काम जसले गरे, यो हत्याका जिम्मेवार तिनै हुन् ।
यस्तो विभत्स हत्या भएको छ, अलिकति मानवीय संवेदना पनि हुँदो रहनेछ हगि, आन्दोलनमा लागेपछि ?
– होइन, त्यो अत्यन्तै दर्दनाक घटना भयो,यसप्रति हामीले दुःख व्यक्त गरिसकेका छौं । तर, त्यो के कारणले भयो भन्ने बुझ्नुप¥यो । त्यो हत्या यीनै केही शीर्ष नेताले गराएका हुन् ।
– होइन, त्यो अत्यन्तै दर्दनाक घटना भयो,यसप्रति हामीले दुःख व्यक्त गरिसकेका छौं । तर, त्यो के कारणले भयो भन्ने बुझ्नुप¥यो । त्यो हत्या यीनै केही शीर्ष नेताले गराएका हुन् ।
त्यहि भएर इटहरी पुगेर पाँच सात जना नेता र मानव अधिकारवादीलाई ठोक्ने भन्नु भएको हो ?
– यी भ्रष्ट नेताहरु सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरवहादुर देउवा लगायत पाँच सात जना जो छन्, उनीहरुले गर्दा देश बर्बाद भएको हो । यीनलाई अब थरुहटका जनताले कारबाही गर्नेछन् । त्यस्तै मानवअधिकारवादी पनि हरियो डलर जहाँ आउँछ, त्यहाँमात्र जाने भए । उनीहरुको अब थरुहटमा कुनै काम छैन । थरुहट क्षेत्रमा अब मानवअधिकारवादीलाई प्रवेश निषेध छ, उनीहरु आए पनि जनताले लखेट्नेछन् ।

मानव अधिकार आयोगलाई पनि हो ?
– मानव अधिकार आयोगले पनि सोच्नुप¥यो । नत्र जनताले छाड्दैनन् ।
– मानव अधिकार आयोगले पनि सोच्नुप¥यो । नत्र जनताले छाड्दैनन् ।
अनि पत्रकारलाई चाहिँ पनि लखेट्ने हो कि ?
– हामी स्वतन्त्र प्रेसको पक्षमा छौं । हामी प्रेस स्वतन्त्रतामा विश्वास गर्छाैं । पत्रकारलाई हाम्रोमा कुनै रोकतोक हुँदैन । अझ तपाईहरु जस्ता निष्पक्ष पत्रकारलाई सधैं स्वागत छ, आउनुस् थरुहटको आन्दोलन हेर्नुस् । तर, पत्रकार मित्रहरुले पनि निष्पक्ष हुनुप¥यो, सबैलाई आग्रह छ ।

झन् अप्ठेरो कुरा गर्नुभयो, समाधान को कुरा पनि गर्नुस् न ?
समाधान त नेताहरुले सिंहदरवार मोडलमा गरेको ७ प्रदेशको सीमांकन हेरफेर हुनुप¥यो । उनीहरुले विगतमा आफ्नो घोषणापत्रमा जे उल्लेख गरेका थिए, त्यसलाई सम्झिने हो भने कुरा मिल्छ ।
समाधान त नेताहरुले सिंहदरवार मोडलमा गरेको ७ प्रदेशको सीमांकन हेरफेर हुनुप¥यो । उनीहरुले विगतमा आफ्नो घोषणापत्रमा जे उल्लेख गरेका थिए, त्यसलाई सम्झिने हो भने कुरा मिल्छ ।
तपाईहरुको माग नै प्रष्ट छैन भन्ने कुरा पनि आयो नि ? जस्तो कि तराईमा कति प्रदेश बनाउने भन्ने प्रष्ट छैन रे नि ?हामीले यति उति भनेका छैनौं, पहाड र तराईमा बराबरी प्रदेश बनाउनुपर्छ । पहाडमा जम्मा ८ प्रदेश हुन्छ भने तराईमा चार, पहाडमा चार हुनुपर्छ । ६ प्रदेश हो भने तीन तीन प्रदेश हुनुपर्छ । चुरे पहाडसहित मिसाएर प्रदेश बन्नुपर्छ । जस्तो सुर्खेत उपत्यका, दाङ, सिन्धुली, उदयपूर, मकवानपूर मिसिएको थरुहट प्रदेश हुनुपर्छ ।
दाङदेखि कञ्चनपुरसम्मको तराईको भू–भागलाई मिलाएर एउटै प्रदशेमा राख्यो भने मध्यमार्गी समाधान आउछ भन्ने कुरा थारु नेताले नै भन्न थाले नि ?– त्यो हामीले भनेको होइन ,तीन दलका नेताको प्राइभेट लिमिटेडका चाटुकारहरुले भनेका हुन् । उनीहरु आफ्ना नेताको दलाली गरेर मन्त्री पद सुरक्षित गर्न यसो भनिरहेका छन् ।
उनीहरु त, तपाईहरुको आन्दोलनमा सिके राउतदेखि बैद्य विप्लवसम्म मिसियो भन्छन् नि ?
– यो दलाली गर्न र शासकलाई खुसी पार्न उनीहरुले भनेको कुरा हो । हाम्रो आन्दोलन आतंकवादी र विखण्डनवादीसँग सम्बन्धित छैन । एमालेका केही थारु नेताहरु अब एमालेको सरकार बन्न लागेको र केपी ओली प्रधानमन्त्री हुन लागेको चर्चासँगै मन्त्री पद खानका लागि यस्तो दलाली र आरोपमा उत्रिएका हुन् । वैद्य विप्लब कोहीसँग पनि हाम्रो कार्यगत एकता छैन ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply