Featured Photos
Recent News

दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख

दमक/ झापाको दमक बहुमुखी क्याम्पसमा तीन जना प्राध्यापक सहायक क्याम्पस प्रमुख पदमा नियुक्ति भएका छन् । विज्ञान संकायतर्पm प्राध्यापक बासु काफ्ले, व्यवस्थापन संकायतर्पm यामप्रसाद भट्टराई र मानवीकी संकायतर्फ नारायण भट्टराई नियुक्त भएका हुन् । यसअघिका विज्ञानमा रत्न थापा, व्यवस्थापन संकायमा राधिका सुवेदी र मानबिकी संकायमा यज्ञराज गिरी सहायक क्याम्पस प्रमुख थिए । उनीहरूको पदावधि समाप्त भएपछि काफ्ले र भट्टराई द्वयलाई दुई वर्षे कार्यकालको लागि सहायक क्याम्पस प्रमुख पदको जिम्मेवारी दिइएको हो । क्याम्पस प्रमुख सन्तकुमार भगत चार वर्षे कार्यकाल सकिन अभैm समय रहने भएकाले क्याम्पस प्रमुखमा उनी नै रहने छन् । नवनियुक्त सहायक क्याम्पस प्रमुखहरूले आइतबार नै पदभार ग्रहण गरेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives