Featured Photos
Recent News

जेष्ठ नागरिकको शाखा समिति गठन

दमक/ जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले दमक १७, १८ र १९ वडामा शाखा समिति गठन गरेको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष सिताराम खतिवडाको प्रमुख आतिथ्यतामा आइतबार भएको साधारणसभाले जंग बाहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय शाखा समिति चयन गरेको हो । दमक– १९ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न सो सभाबाट उपाध्यक्षमा पुण्यप्रसाद दाहाल, सचिवमा गोबिन्द न्यौपाने, सहसचिवमा मेदनीप्रसाद खरेल र कोषाध्यक्षमा कृष्ण कुमारी खनाल रहेकी छिन् । यसैगरी सदस्यहरुमा धनकुमारी न्यौपाने, रत्नबहादुर विष्ट लगायत रहेको जनाईएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives