Featured Photos
Recent News

नक्कली सुन देखाएर ठगी

दमक/ झापाको दमक– १० स्थित ट्राफिक चौकबाट बुधबार दिउँसो एक युवती ठगीएकी छन् । बजार भर्न आएकी ती युवतीलाई प्रलोभनमा पारेर दिउसो करिब ४ बजे सुन ठगिएकी हुन्  ।
दमक– १८ बस्ने २५ बर्षीया कला विश्वकर्मालाई एक अपरिचत व्यक्तिले सुन जस्तो धातु देखाएर विकलाई ठगी गरेको हो । ती अपरिचित ब्यक्तिले आफू संगै धेरै सुन भएको भन्दै सो नक्कली सुन दिएर विकले लगाएको पौने एक तोलाको
सिक्री दिँदा ठगी भएको खुलेको पिडीतले बताइन् । सो ठगीमा संलग्नको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives