Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
हरिप्रसाद गुरागाई शिवसताक्षी नगरपालिकाका कार्यकारी अधिकृत हुन् । वि.सं. २०६७ सालदेखि सरकारी सेवामा प्रवेश गरेका झापा लखनपुर– १ निवासी गुरागाईं शिवसताक्षी नपालाई जिल्लाकै उत्कृष्ट नगर बनाउन ध्येयमा छन् । खोटाङ्ग जिल्ला विकास समिति, खाँदबारी नगरपालिका, रङ्गेली नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका उनीसँग लामो अनुभव पनि छ । सरकारले पर्यटन वर्ष सन् २०११ घोषणा गरेपछि गुरागाईं पनि सगरमाथाका सफल आरोही थिए । प्रस्तुत छ : उनै गुरागाईंसँग गरिएको कुराकानीः
शिवसताक्षी नगरपालिकाले अहिले के कस्ता कार्यक्रम गर्दैछ ?
पछिल्लो पटक सरकारले घोषणा गरेका नयाँ नगरपािलका भएकै कारणले पनि खासै नयाँ शैलीका कार्यक्रमहरू भएका छैनन् । आर्थिक वर्षको शुरुवात छ । नेपाल सरकारबाट प्राप्त हुने बजेट र नगरपालिकाको आफ्नै स्रोतबाट कार्यक्रमहरू सञ्चालन गर्ने तरखरमा छौँ । सर्वसधारणलाई नगरपालिकाको आभास हुने खालका कार्यक्रमहरू सञ्चालन गर्छाैं, केही कामहरू पक्कै भएका छन् । गत आर्थिक वर्षमा साविक गाविस कै बजेटबाट केही सीपमूलक तालिमहरू, सचेतनाका कार्यक्रमहरू र अन्य पूर्वाधार विकासका कामहरू भएका छन् । वडा वडामा गठित नागरिक मञ्चको माध्मबाट विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो आर्थिक वर्षका लागि के कस्ता नीति तथा कार्यक्रम बनाउँदै हुनुहुन्छ ?
नगरपालिकाको नीति तथा कार्यक्रम नगर परिषद्ले तय गर्दछ । जुन सामान्यतया पौष महिनामा हुुन्छ । अहिले गत परिषद्ले तय गरेका नीति तथा कार्यक्रममा आधारित भएर नेपाल सरकारबाट प्राप्त अनुुदान तथा आन्तरिक स्रोतबाट प्राप्त बजेटलाई उपयुक्त तरिकाले विनियोजन गरी कार्यान्वयन गर्ने तयारीमा छौँ ।
याङडाँडामा रहेको शिवसताक्षी नगरपालिकाको काईंलय पहुँच र सुरक्षाको दृष्टिकोणले कति उपयुक्त छ ?
दूरिका हिसाबले झिलझिले र शिवगञ्जमा प्रहरी रहे पनि नगरपालिका काईंलय नजिकमा सुरक्षा चौकी नहुँदा काईंलय, कर्मचारी तथा सेवाग्राहीको सुरक्षामा चुनौती पक्कै छन् । स्थानीय स्तरबाट पनि सुरक्षा चौकीको माग भएको छ । सम्बन्धित निकायमा यस सम्बन्धी जानकारी गराएको छु, निकट भविष्यमा नै सुरक्षा सम्बन्धी उचित व्यवस्था हुने विश्वास लिएको छु । तर दुईवटा गाविस मिलाएर बनाइएको नगरपालिका भएकोले स्थानीय बासिन्दाको लागि पायक नै परेको अनुमान गर्न सकिन्छ ।

नगरपालिका क्षेत्रभित्र तीनवटा पर्यटकीय स्थलहरू छन् । यसमा पर्यटन पवद्र्धनका लागि नगरपालिकाले के कस्तो योजना बनाएको छ ?
चिल्लागढ, सताक्षीधाम र दोमुखा क्षेत्र वास्तब मै नगरपालिकाका गहना हुन्, यसमा दुईमत छैन । स्थानीय समिति मार्फत ती क्षेत्रको संरक्षण र सम्वद्र्धन भइरहेको पनि छ । तर पनि अझै व्यवस्थित गर्नु पर्नेछ । नगरपालिका क्षेत्रमा पर्यटन विकासका सम्भावना बारे बृहत अध्ययन, पूर्वाधार विकास र प्रचार प्रसारको आवश्यकता देखेको छुु । सतासीधामदेखि दोमुखासम्म फुट ट्रयाक अथवा साइकल ट्रयाक बनाउने र ती क्षेत्रमा पर्यटन पूर्वाधार विकासका योजनाबद्ध कार्यक्रम सञ्चालन गर्दा पर्यटन विकास हुनसक्ने सम्भावना देखेको छुु । यसका लागि सरोकारवालाहरूको चासो र प्रतिवद्धता चाहिन्छ । नगरपालिकाले पर्यटन विकासलाई पनि आफ्नो प्राथमिकतामा राखेर काम गर्छ ।

स्थानीयबासीले एकीकृत सम्पत्ति करको दर थेगिनसक्नु भएको भन्दै तीब्र विरोध गरिरहेका छन् । उनीहरूको मागलाई नगरपालिकाले कसरी सम्बोधन गर्छ ?
तपाईंको प्रश्न निकै गहकिलो छ । ठीक प्रसङ्ग उठाइ दिनु भएकोमा धन्यबाद । नगरपालिकाले यही साउन १ गतेबाट एकीकृत सम्पत्ति कर लागू गरेको छ । वास्तवमा नयाँ गठित नगरपालिका भएको र नयाँ कर प्रणाली भएकै कारणले होला सर्वसाधारणले सम्पत्ति करको बारेमा जिज्ञासा र गुनासा राख्नु स्वभाविकै हो । विगतमा मालपोत र घरधुरी कर लिइन्थ्यो । अब ती करहरू लिइँदैन र एकीकृत सम्पत्ति कर लिइन्छ । हामी एउटा कर प्रणालीमा अभ्यस्त थियौं, अहिले त्यो फेरिएको हो । त्यसकारण पनि सर्वसाधारणलाई बुझ्न गाह्रो भएको हुनसक्छ । वास्तविकता के हो भने, आफ्नो सम्पत्तिको स्वघोषित मूल्यको कर नगरबासीले तिर्नै पर्छ । यो नगर विकासकै लागि लिइएको हो । यसले नगरपालिकालाई दर्विलोे बनाउँछ ।
अर्काे कुरा करका दरहरू न्यूनतम छन् । घर तथा जग्गाको मूल्याङ्कन न्यूनतम कायम गर्ने प्रयास गरेका छौं । कुनैकुनै भू–क्षेत्रको मूल्याङ्कन गर्दा फरक परेको भए सम्बन्धित करदाताले नगरपालिकामा आई गुनासो पनि गर्न सक्नुहुन्छ । औचित्यका आधारमा पुनर्मूल्याङ्कन पनि गर्न सकिन्छ । नगरपालिकाले नागरिकलाई अत्याधिक मर्का पर्ने गरी कर लगाउन खोजेको भने होइन ।

नगरपालिकाका लागि दाताले दिएको जमिनमा कार्यालय भवन कहिले बनाउने योजनामा हुनुहुन्छ ?
नगरपालिकाले निःशुल्क एक बिघा जग्गा प्राप्त गरेको छ । जग्गा दाताहरूलाई धन्यवाद दिन चाहन्छु र म असाध्यै खुसी पनि ब्यक्त गर्न चाहन्छु । नगरपालिका घोषणा भएको छ महिना नबित्दै नगरपालिकाले भवन निर्माणको लागि निःशुल्क जग्गा प्राप्त गर्न सक्यो । हामीसँग भवन निर्माणका लागि बजेट पनि आइसकेको छ । अब युद्धस्तरमा यसको कार्य शुरु हुन्छ । हामी अहिले भवन निर्माणका लागि माटो परीक्षण, ड्रइङ डिजाइनलगायतका प्रारम्भिक कामको शुरुवाती चरणमा छौँ । अब छिट्टै टेण्डर आव्हान गरेर काम गर्ने थाल्नेछौं ।

नगरपालिका क्षेत्रभित्र फोहोर व्यवस्थापन गर्ने डम्पिङ्ग साइड नहुँदा नगरबासी मर्कामा छन् । यो विषयमा नगरपालिका कति गम्भीर छ ?
फोहोर व्यवस्थापनको लागि नगरपालिकाले उपयुक्त क्षेत्र खोजिरहेको छ । जग्गा प्राप्त हुने बित्तिकै फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाएर अघि बढ्छौ । फोहरलाई स्रोतमा नै सड्ने र नसड्ने गरी वर्गीकरण गरेर संकलन गर्ने सोच बनाएका छौं । सड्ने फोहोरलाई एकत्रित गरी कम्पोष्ट मल बनाउने र नसड्ने फोहोरलाई एकत्रित गरी बिक्री गर्ने योजना छ । अहिले अल्पकालीन रुपमा स्थानीयस्तरमा नै फोहर व्यवस्थापन गर्ने गरिएको छ । म नगरबासीलाई के अनुरोध गर्न चाहन्छु भने हामी सकेसम्म कम फोहर उत्पादन गरौं, आफूले उत्पादन गरेको फोहर आफैं व्यवस्थापन गरौं र फोहर व्यवस्थापनको जिम्मा नगरपालिकाको मात्र हो भन्ने नसोचौं । हामी सबै यस विषयमा प्रयत्नशील हुँदामात्र नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ ।

नगरपालिका सञ्चालन गर्न स्थानीय राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्थाहरूको सहयोग कतिको आवश्यक देख्नु हुन्छ ?
राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ–संस्थाको सहभागिता बिना कुनै पनि स्थानीय निकायको सञ्चालन लुलो हुन्छ । अहिले जननिर्वाचित प्रतिनिधिहरू नभएको अवस्थामा त झन् उहाँहरूको भूमिका अहम् छ । यो नगरपालिका बन्नुमा पनि राजनीतिक दल, नागरिक समाज र यहाँका संघ–संस्थाहरूको ठूलो देन छ । अब यसलाई कसरी विकसित गर्न सकिन्छ भन्नेमा पनि उहाँहरूको सोच र दूरदर्शिता आवश्यक हुन्छ । हरेक योजनामा राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सहभागी गराइन्छ र उहाँहरूकै सल्लाह सुझाबबाट योजना तर्जुमा र कार्यान्वयन गरिन्छ । नगरपालिका राजनीतिक दल तथा नागरिक अगुवाहरूको सुझाव र सल्लाह नलिई अघि बढ्न सक्दैन भन्ने मेरो बुझाई हो ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply