Featured Photos
Recent News

एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश

बिर्तामोड/ झापा गरामनीका एमाओवादी कार्यकर्ताले पार्टी परित्याग गरी बामपन्थी एकता मञ्चमा प्रवेश गरेका छन् ।
एमाओवादीसँग असन्तुष्ट रहेका २४ जना एमाओवादी कार्यकर्ताले पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका हुन् । आइतबार बिज्ञप्ती प्रकाशित गरि नेतृत्वमा चरम समस्या देखा परेको, पटक–पटक छलफल गर्दा समेत कुराहरु सुनुवाई नभएको, पार्टी नीति ठीक नलागेको लगायतका कारण देखाउँदै पार्टी छोडेको उल्लेख छ । जिल्लाबाट चाँडै हजारौँको संख्यामा एमाओवादीका नेता तथा कार्यकर्ताले पार्टी छाड्ने  र बामपन्थी एकता मञ्चमा आउने तयारी रहेको मञ्चका केन्द्रीय सदस्य जग्गनाथ भट्टराईले बताएका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives