Featured Photos
Recent News

राहदानीबाट मात्र १३ करोड राजश्व

भद्रपुर/ जिल्ला प्रशासन कार्यालय झापाले गएको वर्ष राहदानी बापत १३ करोड बढी रुपैया संकलन गरेको छ । आर्थिक वर्ष २०७१ र०७२को असार मसान्तसम्ममा ३० हजार ४९ वटा राहदानीहरू वितरण गरी १३ करोड ६९ लाख ३५ हजार बराबरका राजश्व संकलन गरेको छ ।
यसैगरी बंशजको आधारमा नागरिकता वितरण १३ हजार ८६५ जना, अंगिकृत
नागरिकता २५९ जना , नागरिकतााको प्रतिलिपि १६ हजार ३४१ जना र नाबालकको प्रमाणपत्र बितरण ३५५ जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives