Featured Photos
Recent News

मोर्चाको आयोजक कमिटी

दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ ।
बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको हो । मोर्चाका झापा ईन्चार्ज हुकुम नेपालीको प्रमुख आतिथ्यता तथा एमाओबादीको नगर सम्पर्क कार्यालयमा भएको भेलाले सो समितिको गठन भएको जनाइएको छ । भेलामा झापा संयोजक सुरेश बराईली, नेकपा एमाओबादी दमक नगर इन्चार्ज रमेश गुरगाई, राम लुईटेल समेतको उपस्थिती रहेको थियो । राजेन्द्र दियालीको अध्यक्षतामा भएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives