Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
पुस्तकालय र यसको विकासक्रम
![]() |
| पुष्पराज भट्टराई |
पुस्तक रहने घर नै पुस्तकालय हो भन्ने भनाई आजको सन्दर्भमा सान्दर्भिक नहुन सक्छ । पुस्तकालयमा पुस्तक, पत्र पत्रिका, अडियो, भिडियो, माइक्रो फिल्म, माइक्रो फिचर, अनलाइन आदि सामग्रीहरु तथा ज्ञान विज्ञानका सामाग्रीहरु व्यवस्थित रुपमा संकलन, व्यवस्थापन, प्रशारण र संरक्षण गरिएको एक व्यवस्थित स्थान हो पुस्तकालय ।
पुस्तकालयका विविध बनौट र कार्यक्षेत्र हुन्छन् । जस्तै राष्ट्रिय, सामुदायिक, सार्वजनिक, शैक्षिक, विशेष पुस्तकालय आदि । यी सबै पुस्तकालयको अन्तिम लक्ष्य जीवन पर्यन्त पढ्ने, सिक्ने, नेतृत्व विकास गर्ने, कला र संस्कृतिको विकास, संरक्षण सम्बर्धन र प्रबद्र्धन गर्ने र सेवा प्रदान गर्ने नै हो । आम नागरिको सूचनाको हकलाई पनि पुस्तकालयले प्रत्यभूति गर्दछ । देशका नागरिक शिक्षित भए मात्र राष्ट्रको भविष्य उज्जवल हुन्छ । राष्ट्र निर्माणमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहन्छ, किनकी पुस्तकालय जनताको विश्वविद्यालय हो, जसले औपचारिक र अनौपचारिक दुवै प्रकृतिका शिक्षालाई सहयोग पु¥याउँदछ ।
एक्काइसौं शताब्दीको प्रतिष्पर्धी युगमा आम नेपालीहरुलाई सफल, सक्षम र प्रतिष्पर्धी नागरिक बनाउन ज्ञान सामग्रीहरुका साथै सूचनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । समाजको सर्वाङ्गीण विकासका लागि परम्परागत तथा मौलिक ज्ञान, सीप र प्रविधिहरुको संरक्षण र प्रबद्र्धन हुनुपर्दछ । जसका लागि पुस्तकालय एक वैकल्पिक माध्यम हो भन्ने बुझ्न सक्नु पर्दछ ।
विश्वमा पुस्तकालयको स्थापना कहिलेदेखि भयो भन्ने कुराको यकिन तिथिमिति नभए पनि कागज र लिपिको आविष्कार हुनुपूर्व इ.पू. ५५०० तिर सुमेरिया, आसिरिया, मेसोपोटामियाका बासिन्दाहरुले सर्वप्रथम ढुंगाको औजारले क्युनिफर्म लिपि गिलो माटोको खपटामा चित्रात्मक रुपले लेखेर घाममा सुकाएर वा यसलाई आगोमा पकाएर खपटा संग्रह गरी राख्दै गएको र यिनै माटाका खपटाहरुको संग्रह नै प्राचीन पुस्तकालय थियो भन्ने मानिन्छ ।
स्थापित भएकामध्ये आजसम्मको पुरानो पुस्तकालय सिरियाको इवोला भन्ने ठाउँमा रहेको मानिन्छ । समयको विकासक्रमसँगै विकसित राष्ट्रहरुमा पनि क्रमशः पुस्तकालयको स्थापना हुँदै गएको पाइन्छ । नेपालको सन्दर्भमा भने वि । स । १९५६ मा राष्ट्रिय पुस्तकालय स्थापना गरिएको थियो । पृथ्वीनारायण शाहले संग्रह गरी हनुमान ढोका दरबारमा राखेका पुस्तकहरुलाई ब्यवस्थित गर्ने उद्देश्यले राजा गिर्वाणयुद्ध विक्रम शाहले सर्वप्रथम तहसिल खडा गरी १८६९ साल भदौ ६ गते र १५ गतेको लालमोहर पछि राज्यले हस्तलिखित पुस्तकको संग्रह गर्ने र यसको रक्षा गर्ने कार्यको थालनी ग¥यो । त्यो दिन नै नेपालको इतिहासमा प्रथम कानुनी पुस्तकालय थियो । सोही मितिलाई पुस्तकालय दिवसको रुपमा मनाउन थालिएको हो ।
जंगबहादुर राणाको पालामा सो पुस्तकालयलाई मुन्सिखाना अन्तर्गत राखियो । वीर समशेरको पालामा दरबार स्कूलमा राखियो । त्यस पश्चात १९५७ मा त्रिचन्द्र कलेजमा घण्टाघर पुस्तकालयको नामाकरण गर्दागर्दै बीर लाइब्रेरी सरकारी पुस्तकखाना भनी नामाकरण गरियो । त्यसपछि सम्पूर्ण पुस्तकालयहरुको लागत खडा गरियो । वि.सं. २०२३ मा राष्ट्रिय अभिलेखालयको स्थापना भएपछि बीर पुस्तकालयका सबै संकलन राष्ट्रिय अभिलेखालयमा गरियो । अहिले राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय पनि यसै अन्र्तगत पर्दछन् ।
नेपालमा पुस्तकालयको इतिहास हेर्दा राणा शासनकालमा बीर पुस्तकालय खोल्ने कार्य भए पनि जनस्तरबाट पुस्तकालय खोल्ने कार्यलाई गैर कानुनी मानिन्थ्यो । वि.सं. १९८७ मा पुस्तकालय खोल्नुपर्छ भनी केही बुद्धिजीविहरु कस्सिएका थिए । उनीहरुको योजना सफल हुन दिइएन । भीम समशेरको पालामा काठमाडौंमा पुस्तकालय खोल्ने प्रयास गर्दा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, धर्मराज थपलिया, बैकुण्ठप्रसाद लाकौल, तुलसीमेहर श्रेण्ठ, जितेन्द्रबहादुर शाह, शंकरदेव पन्त, प्रेमबहादुर कंसाकार, हर्षदास तुलाधर आदि ४०–४२ जना युवाहरुलाई राज्य विरुद्धको मुद्दा लगाएर प्रतिव्यक्ति सय रुपैयाँ जरिमाना गरी छाडिएको समेत इतिहास छ ।
सरकारको आङ्कुशसँगै काठमाडौं बाहिर पनि पुस्तकालय खोलिन थाल्यो । यसको शुरुवात पाल्पाका शिक्षाप्रमी अम्बिकाप्रसाद लाकौलको सकृयतामा आफ्नै निवासमा वि.सं. १९८३ मा पुस्तक पढ्ने दलानको नामबाट पुस्तकालय स्थापना भएको पाइन्छ । त्यसको १० वर्षपछि कपिलवस्तुको तौलिहवामा पशुपति प्रताप पुस्तकालय वि.सं. १९९३ मा स्थापित गरियो । वि.सं. २००३ मा पुस्तक पढ्ने दलानलाई तानसेन धवल पुस्तकालयको नामले पुनः स्थापना गरियो ।
यसरी एकपछि अर्काे पुस्तकालय संचालन गर्ने क्रम बढ्दै गएको छ । पुस्तकालय सञ्चालन गर्ने अभियान सुगम क्षेत्रहरुमा केही बढी देखिन्छ भने दुर्गममा यसको प्रभाव खासै देखिँदैन । पछिल्लो समयमा निजी, सामुदायिक र विद्यालयस्तरमा पनि पुस्तकालयको विकास क्रमश भइरहेको छ । पुस्तकालयको विस्तार र विकासमा कुनै नयाँ आयाम भने देखिँदैन, त्यसैले पुस्तकालय दिवसमा सबैले एक पुस्तक आफ्नो जन्म दिनसँगै पुस्तकालयलाई हस्तान्तरण गर्ने बानीको विकास गर्ने हो कि !

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply