Featured Photos
Recent News

पत्रकार पौडेल पुरस्कृत

 दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन्न रजत जयन्ती तथा २४ औ वार्षिक साधारणसभाका अवसरमा पौडेल पुरस्कृत भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले पत्रकार पौडेललाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरेकी थिईन् ।
 उद्योग, व्यवसायको बारेमा समाचार
लेखेवापत पौडेललाई ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो । पौडेल बिगत डेढ दशकदेखि दमकलाई कार्यक्षेत्र बनाई निरन्तर पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives