Featured Photos
Recent News

नाइके घैटेको मृत्यु

काठमाडौं/ प्रहरी चेकजाँचको क्रममा राजधानीको सामाखुसीमा प्रहरी इन्काउण्टरमा घाइते भएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैंटे शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गोली प्रहारबाट घैंटेको पेटमा गोली लागि गम्भिर घाइते भएका थिए । उनलाई पक्राउ
गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि पु¥याइएको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ११ बजे चेकजाँचमा खटिएको महाशाखाका प्रहरी टोलीमाथि घैंटेको समूहले आक्रमण गरेको थियो । जवाफी कारबाहीमा प्रहरीको गोलीलागि घैंटेसहित उनका दुई सहयोगी समेत घाइते भएका हुन् । घाइते हुने अन्य दुईमा सुरेन्दै महर्जन र राजु महर्जन रहेका छन् ।  

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives