Featured Photos
Recent News

जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा

पाँचथर/ जेठाजु र बुहारीबीच पटक–पटक अनैतिक सम्बन्ध रहेको आरोप लगाउँदै जुत्ताको माला र चारपाटा केश मुडेर सामाजिक बहिस्कार गरेको अभियोगमा जिल्लाको अमरपुर ५ बाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङ रहेका छन् । उनीहरू विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको सूचना अधिकारी रविराज थपलियाले जानकारी दिए । उनीहरूले सोही ठाउँका दावावीर तामाङलाई बुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै जुत्ताको माला लगाए र चारपाटा मुढेर गाउँ निकाला गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives