Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
काठमाडौँ/ देशको मूल कानुन संविधान बनाउने जिम्मा पाएको संविधानसभामा पाँच सय ९८ सभासद् छन् । ६ सय १ सभासद् रहने उल्लेख भए पनि दुई जना सभासद् मनोनित बाँकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद् सूर्यबहादुर थापाको निधनपछि एक पद रिक्त छ ।
सभासद्को जिम्मेवारी जनतालाई मान्य हुने संविधान निर्माण गर्ने हो । सबैलाई मान्य हुने संविधान बनाउने सभासद् विज्ञ हुनु आवश्यक छ । तर, एक सय बढी सभासद्को शैक्षिक योग्यता एसएलसी वा त्यो भन्दा कम छ । झण्डै दुई दर्जन साधारण लेखपढ गरेका सभासद् छन् ।
सभासद्को योग्यताको प्रमाणपत्र खोज्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आधिकारिक शैक्षिक योग्यता प्रष्ट पारेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका कोइरालाले शैक्षिक योग्यता लुकाएका भने ओलीले पनि ‘अनररी पीएचडी’ उल्लेख गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले भने शैक्षिक योग्यतामा स्नातक उल्लेख गरेका छन् ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, उपमहासचिव विष्णु पौडेललगायतका नेताले आफ्नो शैक्षिक योग्यता सार्वजनिक गर्न चाहेका छैनन् । उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरालगायतका नेताको शैक्षिक योग्यता एसएलसी वा त्यो भन्दा कम छ । श्रम तथा यातायात राज्यमन्त्री तथा नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सभासद् टेकबहादुर गुरुङले पनि संविधानसभामा शैक्षिक योग्यता खुलाएका छैनन् ।
सभासद्को योग्यताको प्रमाणपत्र खोज्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आधिकारिक शैक्षिक योग्यता प्रष्ट पारेका छैनन् । प्रधानमन्त्री समेत रहेका कोइरालाले शैक्षिक योग्यता लुकाएका छन् भने ओलीले पनि ‘अनररी पीएचडी’ उल्लेख गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले भने शैक्षिक योग्यतामा स्नातक उल्लेख गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सभासद् फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मालगायतका नेताको पनि शैक्षिक योग्यता एसएलसी भन्दा कम छ । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीको पनि शैक्षिक योग्यता एसएलसी मात्र छ । उनी पूर्व मन्त्री पनि हुन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । केसीसँग शैक्षिक योग्यताका बारे जिज्ञासा राख्दा उनले स्नातक गरेको बताए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका चार जना सभासद्ले शैक्षिक योग्यता स्वअध्ययन लेखेका छन् । अमरसिंह पुन, ललितजंग शाह, लीला कोइराला र लक्ष्मीदेवी भण्डारीले स्वअध्ययन उल्लेख गरेका हुन् । त्यस्तै, कांग्रेसकै कल्पना सोव, प्रमिलादेवी दास, महेन्द्र कुमारी लिम्बू, ज्ञानकुमारी छन्त्यालले शैक्षिक योग्यता साधारण लेखपढ उल्लेख गरेका छन् ।
एमाओवादीकी सभासद् दिमाया थामी साक्षर हुन्् भने फूलझरी देवीको शैक्षिक योग्यता साधारण लेखपढ मात्र उल्लेख छ । तमलोपाका राजकुमारी गडेरियाकको शैक्षिक योग्यता साधारण लखेपढ उल्लेख छ भने राप्रपा नेपालका रेशमबहादुर लामाको पनि शैक्षिक योग्यता साधारण लेखपढ नै उल्लेख छ ।
नेकपा एमालेकी कमलादेवी महतोले स्कूल तह उल्लेख गरेकी छिन् भने कल्पना शर्मा जोशी, चन्द्रबहादुर गुरुङ, धना पहरीको शैक्षिक योग्यता साधारण लेखपढ छ । ज्ञानुदेवी गैरे, रवनी चौधरी, रामअवतार पासवान र विचारी यादवको शैक्षिक योग्यता साक्षर उल्लेख छ ।
मधेशी जनअधिकार फोरम नेपालका जन्नतुन निसा धनियाको शैक्षिक योग्यता समान्य लेखपढ छ भने तराई मधेश सद्भावना पार्टीकी अमेरिका कुमारीको शैक्षिक योग्यता पनि साक्षर उल्लेख छ ।
एमाओवादीकी सभासद् दिमाया थामी साक्षर हुन् भने फूलझरी देवीको शैक्षिक योग्यता साधारण लेखपढ मात्र उल्लेख छ । तमलोपाका राजकुमारी गडेरियाकको शैक्षिक योग्यता साधारण लखेपढ उल्लेख छ भने राप्रपा नेपालका रेशमबहादुर लामाको पनि शैक्षिक योग्यता साधारण लेखपढनै उल्लेख छ ।

महाधिबेशनकाबारेमा कांग्रेसले छलफल गर्दे
काठमाडौँ÷ सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले आफनो महाधिवेशनको विषयमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँग राय माग्ने तयारी गरेको छ । असोजको पहिलो हप्ता तोकिएको महाधिवेशन पनि संविधान निर्माणको कामले अनिश्चित भएपछि कांग्रेसले संविधान निर्माणमा केन्द्रित हुन्े कि महाधिवेशनमा भन्दै राय माग्न लागेको हो ।
अन्तरिम संविधानको निर्वाचन सम्बन्धि व्यवस्थामा कुनैपनि दलले पाँच वर्षभित्रमा महाधिवेशन नगरे दल नै अवैधानिक हुन्े व्यवस्था छ ।
कांग्रेसले असोजको पहिलो साता महाधवेशन गर्ने तयारी गरेपनि संविधान निर्माण प्रक्रियामा शीर्ष नेताहरु सहभागी भएपछि महाधिवेशन अन्यौलमा परेको छ । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अन्तरमि संविधान संशोधनका लागि एमाले र एमाओवादीको सहयोग माग्न लागेको हो ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भदौ २० गतेभित्र संविधान नबने अन्तरिम संविधान संशोधन गर्ने विषयमा एमाले र एमाओवादीलाई सहयोग गर्ने कि नगर्ने भनेर प्रश्न सोध्ने बताए ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply