Featured Photos
Recent News

एमनेष्टीको अन्तरक्रिया

दमक/ एम्नेष्टी इन्टर नेशनल नेपाल र दमक युथ नेटवर्कको शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । एमनेष्टीका कार्यवाहक उपाध्यक्ष शेषराज निरौलाको प्रमुख आतिथ्यतामा रहेको सो अन्तरकृयामा एम्नेष्टी इन्टरनेशनल समूह ७० का संयोजक बब्रवान दाहाल, एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७५ का सल्लाहकार भबकृष्ण खतिवडाको लगायतको उपस्थिति रहेको थियो ।  अन्तरक्रियामा एम्नेष्टी इन्टरनेशनल नेपाल र दमक युथ नेटर्वका विच छलफल भएको जनाइएको छ । युथका सह–संयोजक सवनम बोहोराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिवस ढुङ्गानाले गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives