Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
आदिवासी समाधिमाथिको संवाद
![]() |
| केवलराम राई |
काँधमा गम्छा अनि आफनो मौलिक पहिरनमा अलि भावुक र जिज्ञासु स्वरमा ! कमरेडज्यू झापाको लखनपुरस्थित गेउरिया खोला किनारमा निर्माणाधीन रहेको आदिवासी रंगशाला तथा स्मृति पार्कको नाम परिवर्तन गरि मदन भण्डारी रंगशाला हुने निर्णय भएछ । यसो गर्नु न्यायोचित भएन नि ? ‘ताजपुरियाजी त्यो जग्गा कसैको धनिपुर्जा भएको जग्गा होइन । त्यहाँ जे निर्णय भयो सोही अनुसार हुन्छ’ । ‘होइन कामरेडज्यू झापाको एअरपोर्टलाई मदन भण्डारी एअरपोर्ट बनाउँ झापालीको शान पनि हुन्छ । तर, त्यो रंगशालाको नाम भने आदिबासी रंगशाला नै हुनुपर्छ । किनकि त्यहाँ हाम्रो भावना जोडिएको छ ।’ यो संवाद आर्थिक वर्ष २०७२ को बजेट भाषणमा झापाको लखनपुर–१ स्थित गेउरिया नदी किनारमा आदिबासी रंगशालाको नाममा निर्माणाधीन रहेको रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी रंगशाला बनाउने सरकारको निर्णयले आदिबासीहरूको अपमान भएको निष्कर्षसहित सरकारका सहयोगी दल नेकपा एमालेका अध्यक्षज्यूलाई ज्ञापनपत्र बुझाउने क्रममा भएको संवादको छोटो अंश हो यो ।
संवादका यी दुई पात्रहरूमध्ये कामरेड प्रधानमन्त्रीको बलियो दाबेदार केपि ओली हुन् भने ताजपुरिया उक्त निर्माणाधिन आदिबासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । त्यति मात्रै होइन, झापाका सबैभन्दा पुराना आदिबासी, लखनपुर मौजा र सालमारा मौजाका ६ पुस्ते मरल (सम्माननीय पद) जिम्दारहरूमध्ये जीवित जिम्दार नित्यानन्द ताजपुरिया हुन् । देश नयाँ संविधान प्राप्ति उन्मुख छ भने अर्कोतर्फ नयाँ बन्ने संविधानमा आदिबासी जनजातिहरूको अधिकार सुनिश्चितताको आन्दोलन चलिरहेको छ । यस्तो सङ्गीन घडीमा यस्तो सम्वाद हुनु पारी बाघ कराउनु र वारि बाख्रा हराउनु भन्ने तुक्का चरितार्थ हुने शंका उत्पन्न भएको छ ।
संवादको विषयको मूलथलो आजको होइन । गेउरिया खोला (ताजपुरीया भाषामा भंगेरा) किनारमा रहेको करिब २९÷३० बिघा जमिनमा हाल निर्माणाधिन रहेको आदिबासी रंगशाला बनिनुभन्दा सयौँ वर्ष पहिलेदेखि यो स्थललाई आदिबासी (ताजपरिया, सन्थाल, मेचे, धिमाल राजवंशी आदि) र जनजातिहरू (पछि पहाडबाट आएका राई, लिम्बू, तामाङ्ग, शेर्पा, मगर, गुरुङ्ग आदि) ले समाधिस्थलको रुपमा प्रयोग गर्दै आइरहेको तथ्य समाजमा जगजाहेर नै छ । सरकारले जब २०५८÷२०५९ सालमा सशस्त्र प्रहरी बल पाथिभरा गण उक्त समाधिस्थल नजिकै स्थापना ग¥यो, सोही अवधिदेखि उक्त स्थलको वैज्ञानिक संरक्षण हुनु पर्ने कुरा उठ्न थालेको थियो । उक्त स्थानमा सहरी विकासका चहलपहलहरू शुरु हुन थालेपछि यस्तो कुरा उठ्नु स्वभाविक पनि थियो ।
२०६६ सालमा जब गणेश ठाडा मगर पाथिभरा सशस्त्र बलका गणपति भएर आए, यो विषयलाई उनले अझ घनीभूत रुपमा चर्चा चलाए सरोकारवालाहरूको तर्फबाट नेपाल आदिबासी जनजाति महासंघ झापाले यसको नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । संस्थागत सहभागितापश्चात विभिन्न चरणमा छलफल, अन्तरक्रिया तथा समन्वयको कार्यक्रमहरू महासंघले अगाडि बढायो । तर, भावना र सम्वेदनाका मूल्य मान्यतालाई रुपान्तरण गर्न सजिलो थिएन । सयांै वर्षदेखि चिर निन्द्रामा लीन हुनु भएका हजारौँ पुर्खाहरूको समाधिस्थल माथि वैज्ञानिक संरक्षणको नाममा कुनै भौतिक संरचना बनाउनु आफैमा ठूलो चुनौतिको विषय थियोे । वैज्ञानिक संरक्षण चाहिँ गर्ने तर कसरी गर्ने भन्ने विषयको टुङ्गो लगाउन नै बर्षौं बिते । मानवीय संवेदनालाई अक्षुष्ण राख्दै अन्ततः उक्त समाधिस्थलमा लीन हुनुहुने चिरआत्माको शान्तिको कामना गर्दै उहाँहरूको नाममा स्मारक र बाँकी रहेको स्थानमा आदिबासी रंगशाला बनाउने सहमति हुन पुग्यो । यो सहमति आफैँमा कारुणिक, मर्मस्पर्शी र ऐतिहासिक पनि थियो । नेपालमा पहिलोपटक आदिबासीहरूको नाममा एउटा महत्वाकांक्षी भौतिक संरचना निर्माण हुने परिस्थिति सिर्जना भएको थियो । देश–विदेशबाट नेपालीले यो निर्णयको मुक्तकण्ठले स्वागत गरे । झापाका मूलबासी आदिबासीहरू उत्साहित भए । यसको संरक्षणका लागि आदिबासी रंगशाला तथा स्मृति प्रतिष्ठान समेतको विधिवत दर्ता गरेर कार्ययोजनाको कार्यहरू अगाडि बढ्यो ।
२०६८÷०६९ सालमा अर्थमन्त्री सुरेन्द्र पाण्डेबाट आदिबासी रंगशालाको लागि १ करोड रुपैयाँ रकम सशस्त्र प्रहरी बलमार्फत खर्च हुने गरी रकम विनियोजन पनि भयो । तर, कार्यान्वयन आफँैमा पेचिलो थियो । भावनामाथिको हस्तक्षेप थियो । कुनै पुरानो घर भत्काएर नयाँ घर बनाउने जस्तो कार्य थिएन । निकट अतितमा समाधिनस्त भएका अग्रजका समाधिहरू भत्काउनु थियो । उहाँहरूको भौतिक अस्थिपञ्जरहरूको पुनः समाधिनस्त गर्नु थियो । पुनःउत्खनन हँुदा प्रेतात्माहरूको भयको चर्चाहरू पनि गाउँघरमा नचलेको होइन । आखिर वचनका पुजारी आदिबासीहरूले पहिले गरेको सहमति अनुसार स्मृति स्मारकमा आ–आफ्नो धार्मिक अन्त्येष्टिका संस्कारहरू गरी करिब ७ सय ९५ वटा समाधिस्थल उत्खनन गरी राख्ने कार्य सम्पन्न ग¥यो । सहमति गरेको कार्यहरूलाई मूल्याङ्कन गर्दै सरकारको तर्फबाट रेडबुकमा दर्ता गरी आदिबासी रंगशाला तथा स्मृति पार्कको लागि आर्थिक वर्ष २०७१÷०७२ मा ३५ लाख र चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजित भई निर्माण कार्य अगाडि वढिरहेको अवस्थामा एक्कासी सरकारले उक्त रंगशालाको नाम कहीँकतै कसैलाई थाहा नै नदिई हचुवाको भरमा मदन भण्डारी रंगशाला भनी न्वारान गर्ने कार्य ग¥यो । यो निर्णय आफैमा जायज थिएन । यो अन्याय र विभेदपूर्ण निर्णयको पराकाष्ठा थियो । राज्यसत्ताले आदिबासीहरूको आत्मसम्मान र अधिकार कसरी छिन्दोरहेछ त्यसको उत्तम उदाहरण थियो यो । आखिर सरकारले आदिबासीहरूप्रति किन यस्तो विभत्स निर्णय ग¥यो, यसको जवाफ सरकारले दिनैपर्छ ।
यो आदिबासीहरूको प्रतिष्ठाको विषय मात्र नभई लोकतन्त्रमा विधिको शासनमाथिको हस्तक्षेप पनि थियो । प्रतिष्ठानले यसको जवाफ खोज्ने क्रममा नेकपा एमालेबाट आएको यो प्रस्ताव पुनर्विचार गरिनुपर्छ भन्ने आश्वासन अर्थमन्त्रीबाट आएकोले यो संवादको श्रृंखला शुरु भएको रहेछ ।
एमालेले किन आदिबासीको नाममा बनिने रंगशालाको नाम परिवर्तन गर्ने जमर्को ग¥यो, के स्वार्थ होला ? यो विषय राजनीतिक खेलाडीको हुनसक्छ । तर, यथार्थ र भावनासँग जोडिएको रंगशाला र स्मारक किमार्थ भौतिक संरचनाको थुप्रो मात्र होइन, आदिबासीहरूको अस्तित्वको पुञ्ज पनि हो । मदन भण्डारी आदिबासीहरूका पनि आदरणीय नेता हुन् । तर, मदन भण्डारीको नाम स्थापित गर्नका लागि यहाँका आदिबासीहरूको पहिचान विस्थापित गर्नु कुनै पनि दृष्टिबाट उचित हुँदैन ।
माथिका दुई पात्रहरूको सम्वाद आफैमा प्रतिनिधिमुलक छ । सदियौंदेखि अधिकारसम्पन्न र अधिकारविहीनबीचको कटु भलाकुसारीमाथिको सम्वादलाई मान्न सकिन्छ । मृत सहरमा कहिले नभेटिनेगरी चिर निन्द्रामा सुतेका ती अपरिचित जस्तो लाग्ने सम्झिँदा पनि आँखामा दुर्लभ तस्विर देखिनेहरूमाथि जीवितहरूको यस्तो संवाद आखिर कतिदिनसम्म ? सत्ताको राप र तापले रंगशालाको न्वारन त हुन सक्ला तर यथार्थको विम्व त्यसमा नआउन सक्छ । धरातलीय यथार्थको विम्व झल्किने सकारात्मक संवादको आवश्यकता तिनीहरूले महसुस गरेका छन् जसका आफन्तहरू त्यहाँ चिरनिन्द्रामा सुतेका छन् । आशा गरौँ, उनीहरूमाथि न्याय हुनेछ ।
(लेखक आदिवासी जनजाति महासंघका मेचीनगरका अध्यक्ष हुन्)

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
- सकिने बेलाको अहंकार
- स्वास्थ्यमा सुधार
- दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा
- बन्द र तोडफोडमा संलग्न दश पक्राउ
- बुहारीलाई निःशुल्क शिक्षा
- खोलाले बगाउँदा खड्का बेपत्ता
- झापाबाट ६५ जना चेलीबेटीको उद्धार
- नक्कली सुन देखाएर ठगी
- चार दिनदेखि विद्युत आपूर्ति ठप्प
- अधिकांश मासु पसल अव्यवस्थित
- जमुनाको उपचारको लागि सहयोग जुट्दै
- इन्द्रेणीको बार्षिक प्रतिवेदन सार्वजनिक
- जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा
- परजीवी होइन, स्वावलम्बी बनौं
- तस्करी रोक
- मस्यौदा समितिको म्याद चार दिन थप
- लागुऔषध सहित दुई पक्राउ
- बन्दका कारण चौतर्फी असर
- झापामा बन्दविरुद्ध प्रदर्शन
- अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला
- क्यानाडामा भुटानी शरणार्थीको मृत्यु
- बन्दको दुःख
- निर्धारित समयमा मस्यौदा तयार भएन
- राहदानीबाट मात्र १३ करोड राजश्व
- दमकको बसपार्क हिलाम्मे
- देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो
- छुवाछुत गराउनेलाई कारवाहीको माग
- बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply