Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
दलितका अधिकार सुनिश्चित गर्न जोड
बिर्तामोड /दलित समुदायको अधिकार नयाँ संविधानमा सुनिश्चित गर्न राष्ट्रिय दलित आयोगका पूर्व सदस्य टेकबहादुर शाशंकरले आग्रह गरेका छन् । संयुक्त दलित संघर्ष समितिले शनिबार बिर्तामोडमा गरेको खबरदारी सभालाई सम्वोधन गदै पूर्व सदस्य शाशंकरले दलितहरुको अधिकारलाई अब बन्ने संविधान सुनिश्चि गर्दै लिपीबद्ध गर्न माग गरेका छन् ।
सो सभाका अर्का बक्ता नेपाली कांग्रेस निकट दलित संघ झापाका सभापति गजेन्द्र नेपालीले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि सम्पूर्ण दलितहरु एक भएर आन्दालन गर्नुको विकल्प नभएको बताए । समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको सो खबरदार्री सभामा एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष जसमाया गजमेरले संविधानको मस्यौदाबाट दलितका मुदाहरु राजनीतिक दलहरुले मेट्ने काम गरेको भन्दै उनीहरुको बिरुद्ध आन्दोलन गर्ने बेला आएको बताईन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापा अध्यक्ष भोला परियार, दलित मुक्ति मोर्चाका हुकुमबहादुर नेपालीलगायतले दलितहरुको अधिकारको कटौतीको बिरोध गर्दै नयाँ संविधानमा आफ्ना अधिकारहरुको सम्बोधन नभएसम्म आन्दोलन निरन्तर गरिरहने ऐक्यवद्धता जनाएका छन् ।
सो सभाका अर्का बक्ता नेपाली कांग्रेस निकट दलित संघ झापाका सभापति गजेन्द्र नेपालीले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि सम्पूर्ण दलितहरु एक भएर आन्दालन गर्नुको विकल्प नभएको बताए । समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको सो खबरदार्री सभामा एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष जसमाया गजमेरले संविधानको मस्यौदाबाट दलितका मुदाहरु राजनीतिक दलहरुले मेट्ने काम गरेको भन्दै उनीहरुको बिरुद्ध आन्दोलन गर्ने बेला आएको बताईन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापा अध्यक्ष भोला परियार, दलित मुक्ति मोर्चाका हुकुमबहादुर नेपालीलगायतले दलितहरुको अधिकारको कटौतीको बिरोध गर्दै नयाँ संविधानमा आफ्ना अधिकारहरुको सम्बोधन नभएसम्म आन्दोलन निरन्तर गरिरहने ऐक्यवद्धता जनाएका छन् ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
- सकिने बेलाको अहंकार
- स्वास्थ्यमा सुधार
- दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा
- बन्द र तोडफोडमा संलग्न दश पक्राउ
- बुहारीलाई निःशुल्क शिक्षा
- खोलाले बगाउँदा खड्का बेपत्ता
- झापाबाट ६५ जना चेलीबेटीको उद्धार
- नक्कली सुन देखाएर ठगी
- चार दिनदेखि विद्युत आपूर्ति ठप्प
- अधिकांश मासु पसल अव्यवस्थित
- जमुनाको उपचारको लागि सहयोग जुट्दै
- इन्द्रेणीको बार्षिक प्रतिवेदन सार्वजनिक
- जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा
- परजीवी होइन, स्वावलम्बी बनौं
- तस्करी रोक
- मस्यौदा समितिको म्याद चार दिन थप
- लागुऔषध सहित दुई पक्राउ
- बन्दका कारण चौतर्फी असर
- झापामा बन्दविरुद्ध प्रदर्शन
- अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला
- क्यानाडामा भुटानी शरणार्थीको मृत्यु
- बन्दको दुःख
- निर्धारित समयमा मस्यौदा तयार भएन
- राहदानीबाट मात्र १३ करोड राजश्व
- दमकको बसपार्क हिलाम्मे
- देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो
- छुवाछुत गराउनेलाई कारवाहीको माग
- बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply