Featured Photos
Recent News

प्रतिभाशाली युवा शर्मालाई सम्मान

भद्रपुर/ तीव्र स्मरण क्षमताको कारण विश्व कीर्तिमान कायम गरेका भद्रपुरका युवा अर्पण शर्मा कट्टेललाई भद्रपुरमा अभिनन्दन तथा सम्मान गरिएको छ । रेयुकाइ २८ औ शाखा भद्रपुर झापाले प्रतिभाशाली युवा शर्मालाई सम्मान गरेका हो ।
शाखाका जिम्मेवार सिवुचो लालकुमार श्रेष्ठले दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरेको कार्यक्रममा भद्रपुर क्षेत्रमा रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई कीर्तिमानी शर्माले तीव्र स्मरणका लागि प्रशिक्षण समेत प्रदान गरेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives