Featured Photos
Recent News

मन्दिरमा बृक्षारोपण

लखनपुर/ यहाँस्थित जलकन्या देवी मन्दिरले शनिवार खाली जग्गामा बृक्षारोपण गरेको छ ।
लखनपुर –१ को सिम्ले क्याम्पा क्षेत्र भित्र रहेको चिसेनी होलीको डिलहरुमा मन्दिरको आयोजनामा बृक्षारोपण गरिएको हो । अन्दाजी १० कठठा क्षेत्रफलमा रङ जातको एक सय बिरुवा रोपिएको मन्दिर समितिका सदस्य नन्दराम शंकरले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives