Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
पल्लो किरात ऐतिहासिक पृष्ठभूमि
![]() |
| टंक पाठक |
किरातहरू नेपालका प्राचीन जाति मानिन्छन् । किरात शब्द कसरी उत्पत्ति भएको हो भन्ने सम्बन्धमा विभिन्न विद्वानहरूले दिएको परिभाषा अनुसार किरात भाषा विशेषज्ञ तथा इतिहासकार इमानसिंह चेम्जोङका अनुसार यहाँ उल्लेख गर्नुपर्दा भूमध्य सागरीय क्षेत्रको मोआ
त्यस्तै, सिन्धुदेखि ब्रह्मपुत्र नदीसम्मको कलात पर्वत मालाको आसपासमा बसोबास गर्नेलाई किरात भनेको हो भन्ने भनाई पनि लिम्बान क्षेत्रमा पाइएको छ । किरात जातिको प्राचीनता हेर्दा नेपालमा लिच्छवी काल अघि लामो समयसम्म शासन गर्ने किरातीको मूल थलो र उनीहरूको नेपाल प्रवेशको समयको सम्बन्धमा विद्वानहरूको मत भिन्नता भएको पाइन्छ । जसमध्ये मङ्गोल किरातको मूल थलो उत्तर एसिया मानिन्छ । त्यहाँबाट बसाई सर्दै करिब १३ हजार वर्ष अघि साइबेरियाबाट अमेरिका, अष्ट्रेलिया, पेरु, मलेसिया आदि विभिन्न ठाउँमा फैलिएको पाइन्छ । यसै क्रममा भारत आएर बसोबास गर्ने समूहलाई पनि पौराणिक ग्रन्थमा किरात भनेको छ । त्यस्तै सरजान हेमटेनको भनाई अनुसार किरातको प्राचीन थलो फारसको खाडीको उत्तर “सिनार” तथा सुमेर नामक स्थानमा थियो । उनीहरू गाउनै विच्छै राजा हुने हुँदा आपसमा झगडा, कलह भइराख्थ्यो । सन्धीका कुराहरू शिलामा लेखेर गाड्थे र सीमा छुट्याउँथे । त्यसरी झगडा गर्दा कहिले काँही हार्ने र हार्नेहरू विदेश लाग्थे । यसरी विदेश लाग्नेको एक हुलले इ.पू. ३ हजार वर्षमा चीनमा राज्य स्थापना गरे र यसबाट छुट्टिएको हाँगोले विभिन्न क्षेत्र घुम्दै द्वापरयुगको करिब १५ हजार वर्ष जाँदा नेपालमा राज्य गरे भन्ने भनाई छ ।
अर्को कुरो पनि यसै सन्दर्भमा कुसद्विपबाट आएकी कंकति नामक कन्यासँग महादेवको सम्पर्क भएपछि जन्मेका छोरा शिकारी भएकाले उनको उपनाम किरात राखिएको कुरा योगिनी तन्त्रमा उल्लेख गरेको छ भन्ने भनाई पनि छ । केही विद्वानको भनाई अनुसार स्वयम्भू मनुका पुत्र मङ्गोलका तीन छोराहरू मध्ये कान्छो थोपोइडबाका सन्तान जापान, बर्मा, थाइल्याण्ड र माइलो थोपोइङ्वाका सन्तान चीन, तिब्बततिर फैलिए । जेठा मुनाइङ्वाका छोरा किरात इङ्वाबाट जन्मेका भोकतुम्बा, अवलिक्वा, याक्खोम्बा, लुङफेवा, सुहाचेपा, गुरुप्पा, थोक्लोप्पा, याङ्दावा, थाङफेवा गरी दश भाइका सन्तान आधुनिक किरातका पुर्खा मानिन्छ ।
त्यसरी नै किरात मुन्धुम अनुसार भन्ने हो भने तिब्बतको “तासिरब्का” नामक ठाउँमा गोठालोको चौरी गाई हराएकोले गाई खोज्दै हिँडेका कैयौं गोठालाहरू हिमालको दक्षिणको उत्पादनशील क्षेत्रमा आइपुगे । उनीहरूले त्यसै ठाउँलाई उपयुक्त ठानेर बसोबास गर्न थाले । त्यसैले उनीहरूलाई किरातको पुर्खा मानिएको व्यहोरा किरात अश्रुतिमा उल्लेख भएको छ भन्ने पनि छ । किरात जातिको प्राचीनता सम्बन्धमा अन्य धेरै कुराहरू पनि छन् । त्यसको लागि वास्तविक भएको ऐतिहासिक पृष्ठभूमि बुझ्नैपर्छ । तर यस आलेखमा यो पंक्तिकारले जे–जति उल्लेख गर्न खोजेको छ, यो सबै पूर्णता त छैन होला र बुझ्न पनि सकेको छैन ।
यसै विषयमा पल्लो किरामा दश लिम्बुवानको उदय र राज्य राजाको बारे र हाल लिम्बुवानी आन्दोलनको विषयलाई यहाँ जोड्न सान्दर्भिकता ठान्दछु । जब पल्लो किरात दश लिम्बूहरूको उदय भयो, त्यसताका ताइस्थान वंशका श्यानमकनी किरात सरदार र उनीहरूका अनुयायीहरू वर्तमान नेपालको लिम्बुवान क्षेत्रमा प्रवेश गरेको समयमा त्यसताका ती क्षेत्रहरूमा आठ राजाहरूले शासन गरेको पाइन्छ । ती आठ राजाहरूको नाम पनि यहाँ उठान गरिन्छ । जस्तै, १. हन्देन हाङ २. याकेतेद हाङ ३. चेस्वी हाङ् ४. लारा सोपाङ्वो हाङ ५. खेसिवा हाङ ६. इकाङसो हाङ् ७. खादि हाङ ८. इमे हाङ । यी किरात राजाहरूले पूर्वी नेपालमा शासन गरी राखेको समयमा अन्य दश सरदारहरूको उदय भएको पाइन्छ । त्यसपछि ती सरदारहरूले राज्य हात पारेपछि एउटा चुम्लुङ्ग गरेर नयाँ व्यवस्था, नीति, नियम र राज्य बाँडफाँड गरी शासन चलाएको पनि विभिन्न सुत्रबाट थाहा भएको छ । जुन व्यवस्था अनुसार १) धनु वाँणको सहायताले विजय गरेका सम्पूर्ण क्षेत्रलाई लिम्बुवान नाम राख्ने । २) लिम्बुवान क्षेत्रलाई दश भाग लगाई “दश लिम्बुवान” भन्ने र प्रत्येक क्षेत्रमा एक–एक सरदारको शासन चल्ने । ३) दश क्षेत्रका सन्तानलाई दश लिम्बुवान सन्तान अनि सम्बोधन गर्ने । ४) लिम्बुवान क्षेत्रको सीमा पूर्वमा मेची नदी, पश्चिममा अरुण नदी, उत्तरमा तिब्बत र दक्षिणमा तराई (सुगौली सन्धीको सीमा) कायम रहने भन्ने थियो । त्यसपछि जब दश राज्यमा विभाजत भयो । त्यहाँ राज्य, राजा र राजधानी पनि कायम गरियो । जस अनुसार १) आठ राई राज्यमा थकथक्सो आङ्बोहाङ राजा र राजधानी पोमाजङ्ग । २) चारखोला राज्य मुङ्ताई चीइमे राजा र राजधानी आङ्दाङ इलामगढी । ३) चौबिसे राज्य सोइयाक लादोहाङ राजा र साङ्गोरियक राजधानी । ४) छथर राज्य ताक्लुङ्खेवाहाङ राजा र चामलिङ राजधानी । ५) तमरखोला राज्य साम्लुपलि साम्बाहाङ राजा र तम्बरयक राजधानी । ६) तेह्रथुम राज्य ताप्पेसो फेरुङहाङ राजा र थालायक राजधानी । ७) पाँचथर मिङासो पापोहाङ राजा र यासोक फेदेन राजधानी । ८) फेदाप राज्य सेङसेनगुम फेदापहाङ राजा पोक्लावाड राज्य । ९) मेवा मैचा खोला राज्य सिसियन सेरेङहाङ राजा मेरिङदेन राजधानी । १०) माङरुप राज्य थिङ्दोलुङ्ग खोयाहाङ राजा र हस्तपुर राजधानी स्थापना गरेर राज्य चलाएको भन्ने ऐतिहासिक पृष्ठभूमिमा उल्लेख गरेको पाइन्छ । यो त किरातको इतिहास तथा लिम्बानको राज्य थियो भन्ने हो । अहिले लिम्बान आन्दोलन छ । यो आन्दोलन र आफ्नो इतिहासमा उल्लेख गरेका थाक्थलो र राज्यको विषयमा उठान गर्नु नराम्रो कुरा होइन तर २०४६ को जनआन्दोलन पछि पनि यो विषयक त्यति उठ्न सकेको थिएन । जब २०६२÷०६३ को आन्दोलन भयो यो विषय या आफ्ना पुर्खाले दिएका प्राकृतिक, सांस्कृतिक भूगोललाई खोज गर्नु सुन्दरता नै हो । तर कुनै राजनैतिक मान्छेका बकाव र फकावमा लागेर यो लिम्बुवान आन्दोलन गरेको हो भने त्यो गुम्न सक्छ । यस विषयमा धेरै गहन तरिकाले सोच्ने बेला छ । जुनबेला प्रचण्डीहरू जनयुद्ध ल्याएका थिए । त्यतिबेला जुन–जुन जाति जहाँ–जहाँ सिधासाधा थिए, त्यहाँ बन्दुक बोकाउन सबैलाई सबै राज्य बाँडे । मान्छे मराए । आफूहरू सत्तामा पनि पुगे तर यो संविधानमा उल्लेख गर्नुपर्दा के गरे ? ज–जसलाई राज्य दिने भन्ने थियो । त्यो सबैले पाउनु पर्छ, दिनुपर्छ । किन बोले त ? होइन भने लिम्बानी साथीहरूले आफ्नो हक अधिकारको सुनिश्चिता गर्न आन्दोलनको विकल्प छैन । पहिले त लिम्बान क्षेत्रै रहेछ कि !
वाइट भाषाको किल्ला वा शहर अर्थ दिने किरिआत वा किरयात शब्दको अपभ्रंश भएर किरात शब्दको उत्पत्ति भएको हो । यस्तो किल्ला वा शहरमा बसोबास गर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि उनीहरूले अन्य स्थानमा पनि विभिन्न शहर तथा ‘किरयात साफेर’ भनिन्थ्यो । जसको अर्थ जङ्गलको किल्ला वा शहर भन्ने हुन्छ । यस्ता किल्लाका शहरका निवासीहरूले आफूलाई केरेती भन्थे र यही केरेती शब्दबाट क्रमशः केराइत र त्यसपछि किरात भएको छ । त्यस्तै, सिन्धुदेखि ब्रह्मपुत्र नदीसम्मको कलात पर्वत मालाको आसपासमा बसोबास गर्नेलाई किरात भनेको हो भन्ने भनाई पनि लिम्बान क्षेत्रमा पाइएको छ । किरात जातिको प्राचीनता हेर्दा नेपालमा लिच्छवी काल अघि लामो समयसम्म शासन गर्ने किरातीको मूल थलो र उनीहरूको नेपाल प्रवेशको समयको सम्बन्धमा विद्वानहरूको मत भिन्नता भएको पाइन्छ । जसमध्ये मङ्गोल किरातको मूल थलो उत्तर एसिया मानिन्छ । त्यहाँबाट बसाई सर्दै करिब १३ हजार वर्ष अघि साइबेरियाबाट अमेरिका, अष्ट्रेलिया, पेरु, मलेसिया आदि विभिन्न ठाउँमा फैलिएको पाइन्छ । यसै क्रममा भारत आएर बसोबास गर्ने समूहलाई पनि पौराणिक ग्रन्थमा किरात भनेको छ । त्यस्तै सरजान हेमटेनको भनाई अनुसार किरातको प्राचीन थलो फारसको खाडीको उत्तर “सिनार” तथा सुमेर नामक स्थानमा थियो । उनीहरू गाउनै विच्छै राजा हुने हुँदा आपसमा झगडा, कलह भइराख्थ्यो । सन्धीका कुराहरू शिलामा लेखेर गाड्थे र सीमा छुट्याउँथे । त्यसरी झगडा गर्दा कहिले काँही हार्ने र हार्नेहरू विदेश लाग्थे । यसरी विदेश लाग्नेको एक हुलले इ.पू. ३ हजार वर्षमा चीनमा राज्य स्थापना गरे र यसबाट छुट्टिएको हाँगोले विभिन्न क्षेत्र घुम्दै द्वापरयुगको करिब १५ हजार वर्ष जाँदा नेपालमा राज्य गरे भन्ने भनाई छ ।
अर्को कुरो पनि यसै सन्दर्भमा कुसद्विपबाट आएकी कंकति नामक कन्यासँग महादेवको सम्पर्क भएपछि जन्मेका छोरा शिकारी भएकाले उनको उपनाम किरात राखिएको कुरा योगिनी तन्त्रमा उल्लेख गरेको छ भन्ने भनाई पनि छ । केही विद्वानको भनाई अनुसार स्वयम्भू मनुका पुत्र मङ्गोलका तीन छोराहरू मध्ये कान्छो थोपोइडबाका सन्तान जापान, बर्मा, थाइल्याण्ड र माइलो थोपोइङ्वाका सन्तान चीन, तिब्बततिर फैलिए । जेठा मुनाइङ्वाका छोरा किरात इङ्वाबाट जन्मेका भोकतुम्बा, अवलिक्वा, याक्खोम्बा, लुङफेवा, सुहाचेपा, गुरुप्पा, थोक्लोप्पा, याङ्दावा, थाङफेवा गरी दश भाइका सन्तान आधुनिक किरातका पुर्खा मानिन्छ ।
त्यसरी नै किरात मुन्धुम अनुसार भन्ने हो भने तिब्बतको “तासिरब्का” नामक ठाउँमा गोठालोको चौरी गाई हराएकोले गाई खोज्दै हिँडेका कैयौं गोठालाहरू हिमालको दक्षिणको उत्पादनशील क्षेत्रमा आइपुगे । उनीहरूले त्यसै ठाउँलाई उपयुक्त ठानेर बसोबास गर्न थाले । त्यसैले उनीहरूलाई किरातको पुर्खा मानिएको व्यहोरा किरात अश्रुतिमा उल्लेख भएको छ भन्ने पनि छ । किरात जातिको प्राचीनता सम्बन्धमा अन्य धेरै कुराहरू पनि छन् । त्यसको लागि वास्तविक भएको ऐतिहासिक पृष्ठभूमि बुझ्नैपर्छ । तर यस आलेखमा यो पंक्तिकारले जे–जति उल्लेख गर्न खोजेको छ, यो सबै पूर्णता त छैन होला र बुझ्न पनि सकेको छैन ।
यसै विषयमा पल्लो किरामा दश लिम्बुवानको उदय र राज्य राजाको बारे र हाल लिम्बुवानी आन्दोलनको विषयलाई यहाँ जोड्न सान्दर्भिकता ठान्दछु । जब पल्लो किरात दश लिम्बूहरूको उदय भयो, त्यसताका ताइस्थान वंशका श्यानमकनी किरात सरदार र उनीहरूका अनुयायीहरू वर्तमान नेपालको लिम्बुवान क्षेत्रमा प्रवेश गरेको समयमा त्यसताका ती क्षेत्रहरूमा आठ राजाहरूले शासन गरेको पाइन्छ । ती आठ राजाहरूको नाम पनि यहाँ उठान गरिन्छ । जस्तै, १. हन्देन हाङ २. याकेतेद हाङ ३. चेस्वी हाङ् ४. लारा सोपाङ्वो हाङ ५. खेसिवा हाङ ६. इकाङसो हाङ् ७. खादि हाङ ८. इमे हाङ । यी किरात राजाहरूले पूर्वी नेपालमा शासन गरी राखेको समयमा अन्य दश सरदारहरूको उदय भएको पाइन्छ । त्यसपछि ती सरदारहरूले राज्य हात पारेपछि एउटा चुम्लुङ्ग गरेर नयाँ व्यवस्था, नीति, नियम र राज्य बाँडफाँड गरी शासन चलाएको पनि विभिन्न सुत्रबाट थाहा भएको छ । जुन व्यवस्था अनुसार १) धनु वाँणको सहायताले विजय गरेका सम्पूर्ण क्षेत्रलाई लिम्बुवान नाम राख्ने । २) लिम्बुवान क्षेत्रलाई दश भाग लगाई “दश लिम्बुवान” भन्ने र प्रत्येक क्षेत्रमा एक–एक सरदारको शासन चल्ने । ३) दश क्षेत्रका सन्तानलाई दश लिम्बुवान सन्तान अनि सम्बोधन गर्ने । ४) लिम्बुवान क्षेत्रको सीमा पूर्वमा मेची नदी, पश्चिममा अरुण नदी, उत्तरमा तिब्बत र दक्षिणमा तराई (सुगौली सन्धीको सीमा) कायम रहने भन्ने थियो । त्यसपछि जब दश राज्यमा विभाजत भयो । त्यहाँ राज्य, राजा र राजधानी पनि कायम गरियो । जस अनुसार १) आठ राई राज्यमा थकथक्सो आङ्बोहाङ राजा र राजधानी पोमाजङ्ग । २) चारखोला राज्य मुङ्ताई चीइमे राजा र राजधानी आङ्दाङ इलामगढी । ३) चौबिसे राज्य सोइयाक लादोहाङ राजा र साङ्गोरियक राजधानी । ४) छथर राज्य ताक्लुङ्खेवाहाङ राजा र चामलिङ राजधानी । ५) तमरखोला राज्य साम्लुपलि साम्बाहाङ राजा र तम्बरयक राजधानी । ६) तेह्रथुम राज्य ताप्पेसो फेरुङहाङ राजा र थालायक राजधानी । ७) पाँचथर मिङासो पापोहाङ राजा र यासोक फेदेन राजधानी । ८) फेदाप राज्य सेङसेनगुम फेदापहाङ राजा पोक्लावाड राज्य । ९) मेवा मैचा खोला राज्य सिसियन सेरेङहाङ राजा मेरिङदेन राजधानी । १०) माङरुप राज्य थिङ्दोलुङ्ग खोयाहाङ राजा र हस्तपुर राजधानी स्थापना गरेर राज्य चलाएको भन्ने ऐतिहासिक पृष्ठभूमिमा उल्लेख गरेको पाइन्छ । यो त किरातको इतिहास तथा लिम्बानको राज्य थियो भन्ने हो । अहिले लिम्बान आन्दोलन छ । यो आन्दोलन र आफ्नो इतिहासमा उल्लेख गरेका थाक्थलो र राज्यको विषयमा उठान गर्नु नराम्रो कुरा होइन तर २०४६ को जनआन्दोलन पछि पनि यो विषयक त्यति उठ्न सकेको थिएन । जब २०६२÷०६३ को आन्दोलन भयो यो विषय या आफ्ना पुर्खाले दिएका प्राकृतिक, सांस्कृतिक भूगोललाई खोज गर्नु सुन्दरता नै हो । तर कुनै राजनैतिक मान्छेका बकाव र फकावमा लागेर यो लिम्बुवान आन्दोलन गरेको हो भने त्यो गुम्न सक्छ । यस विषयमा धेरै गहन तरिकाले सोच्ने बेला छ । जुनबेला प्रचण्डीहरू जनयुद्ध ल्याएका थिए । त्यतिबेला जुन–जुन जाति जहाँ–जहाँ सिधासाधा थिए, त्यहाँ बन्दुक बोकाउन सबैलाई सबै राज्य बाँडे । मान्छे मराए । आफूहरू सत्तामा पनि पुगे तर यो संविधानमा उल्लेख गर्नुपर्दा के गरे ? ज–जसलाई राज्य दिने भन्ने थियो । त्यो सबैले पाउनु पर्छ, दिनुपर्छ । किन बोले त ? होइन भने लिम्बानी साथीहरूले आफ्नो हक अधिकारको सुनिश्चिता गर्न आन्दोलनको विकल्प छैन । पहिले त लिम्बान क्षेत्रै रहेछ कि !
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply