Featured Photos
Recent News

सामाजिक सुरक्षा भत्ता लिने बढे

लखनपुर/ झापाको लखनपुरमा गएको वर्ष सामाजिक सुरक्षा सुविधा लिने एक सय बढी थपिएका छन् । गएको आर्थिक बर्ष २०७१÷०७२ मा गाविसमा सामाजिक सुरक्षा सुविधा लिने एक सय १८ जनाले थपिएका गाविस सचिव राजकुमार शाक्यले जानकारी दिए ।
गएको वर्ष १२ जना अशक्त, ११ जना पूर्ण अशक्त, एक जना आंशिक अशक्त, ४२ ज्येष्ठ, ३७ एकल, दलित बच्चा १५, दलित २ जना नयाँ थपिएका जनाईएको छ । नयाँ संगै हालसम्म १८ सय ६१ जना रहेका छन् ।
यसैबीच गएको वर्ष सामाजिक सुरक्षा भत्ता मार्फत गाविसले एक करोड १९ लाख ६८ हजार २ सय रुपैया वितरण गरिएको सचिव शाक्यले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives