Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
केचना–चारआली सडक निर्माण सुरु हुने
भद्रपुर/ झापाको केचना– चारआली सडक खण्डको निर्माण कार्य सुरु हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको हुलाकी राजमार्ग परियोजनाले ९० करोड रुपैयाँको लागतमा ७ मिटर चौडाइको सडक निर्माण कार्य यसै आर्थिक वर्षबाट थालनी गर्ने भएको हो ।
चार वर्ष अगाडि भारत सरकारको आर्थिक सहयोगमा भारतीय निर्माण कम्पनी मार्फत निर्माण सम्पन्न गर्ने गरी कार्य थालेको भए पनि सडक निर्माण कार्य अलपत्र छोडेर ठेकेदार भागेपछि निर्माण सम्झौता खारेज गरी नेपाल सरकार मार्फत काम गर्न आर्थिक सहयोगको वातावरण बनिएपछि पहिलो चरणको टेण्डर लागिसकेकाले सडक निर्माण कार्य सञ्चालनमा आउने भएको हो ।
सो सडकखण्डको दुई चरणमा खोलिने टेण्डर मध्ये चारआलीदेखि पृथ्वीनगरको सोमबारेसम्मको पहिलो चरणको टेण्डर लागिसकेको र दोस्रो चरणको टेण्डर सोमबारेदेखि केचनासम्मको यहि
भदौ तेस्रो साता भित्र खोल्ने निश्चित भएको नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए । सडक निर्माण पूरा भएपछि झापा सदरमुकाम भद्रपुर दक्षिणमा रहेका आधा दर्जन बढी गाउँ विकास समितिका बासिन्दालाई सहज यातायातको पहुँच पुग्ने छ ।
चार वर्ष अगाडि भारत सरकारको आर्थिक सहयोगमा भारतीय निर्माण कम्पनी मार्फत निर्माण सम्पन्न गर्ने गरी कार्य थालेको भए पनि सडक निर्माण कार्य अलपत्र छोडेर ठेकेदार भागेपछि निर्माण सम्झौता खारेज गरी नेपाल सरकार मार्फत काम गर्न आर्थिक सहयोगको वातावरण बनिएपछि पहिलो चरणको टेण्डर लागिसकेकाले सडक निर्माण कार्य सञ्चालनमा आउने भएको हो ।
सो सडकखण्डको दुई चरणमा खोलिने टेण्डर मध्ये चारआलीदेखि पृथ्वीनगरको सोमबारेसम्मको पहिलो चरणको टेण्डर लागिसकेको र दोस्रो चरणको टेण्डर सोमबारेदेखि केचनासम्मको यहि
भदौ तेस्रो साता भित्र खोल्ने निश्चित भएको नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए । सडक निर्माण पूरा भएपछि झापा सदरमुकाम भद्रपुर दक्षिणमा रहेका आधा दर्जन बढी गाउँ विकास समितिका बासिन्दालाई सहज यातायातको पहुँच पुग्ने छ ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
- सकिने बेलाको अहंकार
- स्वास्थ्यमा सुधार
- दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा
- बन्द र तोडफोडमा संलग्न दश पक्राउ
- बुहारीलाई निःशुल्क शिक्षा
- खोलाले बगाउँदा खड्का बेपत्ता
- झापाबाट ६५ जना चेलीबेटीको उद्धार
- नक्कली सुन देखाएर ठगी
- चार दिनदेखि विद्युत आपूर्ति ठप्प
- अधिकांश मासु पसल अव्यवस्थित
- जमुनाको उपचारको लागि सहयोग जुट्दै
- इन्द्रेणीको बार्षिक प्रतिवेदन सार्वजनिक
- जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा
- परजीवी होइन, स्वावलम्बी बनौं
- तस्करी रोक
- मस्यौदा समितिको म्याद चार दिन थप
- लागुऔषध सहित दुई पक्राउ
- बन्दका कारण चौतर्फी असर
- झापामा बन्दविरुद्ध प्रदर्शन
- अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला
- क्यानाडामा भुटानी शरणार्थीको मृत्यु
- बन्दको दुःख
- निर्धारित समयमा मस्यौदा तयार भएन
- राहदानीबाट मात्र १३ करोड राजश्व
- दमकको बसपार्क हिलाम्मे
- देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो
- छुवाछुत गराउनेलाई कारवाहीको माग
- बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply