Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
सभासदहरूलाई आचारसंहिता जरुरी
![]() |
| ओमप्रकाश गौतम |
‘सभासद’ भनेका जनताका रक्षक हुन् । जसले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा देखिएको असमानतालाई हटाइदिन्छन् । जनताको गाँस, बास र कपासको उचित व्यवस्था गरिदिन्छन् । शिक्षा, स्वास्थ्य लगायतका अन्य विविध समस्याको समाधान गरिदिन्छन् । देशमा रहेको चरम बेरोजगारी समस्याको निदान गराइदिन सक्ने ताकत सभासद्हरूमा हुन्छ । ‘सभासद’ भनेका जनताका अन्नदाता हुन्, जसद्वारा रोजगारीका नयाँ–नयाँ अवसर खुलाई दिन्छन् । सभासद निष्पक्ष, निडर, निर्भिक, निस्वार्थी, विवेकहीन, समयको परिपालक, पारदर्शिता गर्न सक्ने हुनुपर्छ । यति हुँदाहुँदै पनि आज सभासद जस्तो गरिमामय पदको लोगो र मानमर्दनलाई उनीहरूले औंला ठड्याउने बनाउँदैछन् । किन कि उनीहरूमा भ्रष्टाचार र पारदर्शिताको बेमेल गराउने दिमाग भरिएको छ, आखिर यही भएर होला हिजोदेखि आजसम्म हाम्रा सभासदहरू सभासद हुन सकिरहेका छन् । मैले यो समयसापेक्ष लेखमा ‘सभासद’ जस्तो गरिमामय पदमा अतिरञ्जित चाँहि गर्न खोेजेको होइन, तर यहाँ ‘सभासद’ पदको गरिमालाई तिनै रातो पासपोर्ट दुरुपयोग गरेका र अकुत सम्पत्ति आर्जन गर्ने ठग सभासद जसले सभासदको मान मर्दनमा आखिर किन अंकुश लगाउन खोजिरहेका छन् त ? भन्ने यथार्थपरक विषयवस्तु यहाँ उठान गर्न खोज्दैछु । जुन हाम्रो लागि सकारात्मक विषयवस्तु भने पटक्कै होइन । आखिर यस्तै–यस्तै प्रकृतिका घटनाहरूले आज सभासद पदको मानमर्दन तिनै सभासद भित्रका अमिल्दो प्रकृतिका सभासदहरूले विगतदेखि अहिलेसम्म सभासदको गरिमालाई क्रमशः क्षयीकरण गरिरहेका छन् ।
आखिर किन यो नयाँ नेपालमा यस्ता घटना घटिरहन्छन् त ? प्रश्नको उत्तर पाउन कठिन छ, किन कि यहाँ त सभासदहरू किनबेच हुन्छन् । जाति–जनजातिका मुद्दा बेचिन्छन्, यहाँ । दिन दहाडै मदिरा सेवन गरेर सडकमा वल्लो छेऊ न पल्लो छेऊ गर्ने सभासदहरूको बाहुल्यता छ हाम्रो नेपाल, राम्रो नेपालमा ।
विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दा हाम्रो देश नेपालमा अनेक निकायहरू परिवर्तन भए । भाषा, संस्कृति, रीरिरिवाज, चालचलन रुपान्तरित भएर आए तर सभासद पद कहिल्यै पनि लोकतान्त्रिक बन्न सकिरहेका छैनन् । एक सभासदले अर्को सभासदको इतिहासलाई नामेट पार्न उद्यत छन् । राजनीतिमा निषेधको राजनीति विद्यमान छ । यो सबको प्रमुख कारण दलहरूमा जनचेतना पारदर्शिताको चरम अभावकै कारणले आज देशमा अनिष्टको संकेत दिनप्रतिदिन चुलिँदो छ । यहाँ मागेर, खोजेर होइन ठगेर, छलेर खानेहरूको बोलवाला छ । हामीलाई लाग्छ कि लोकतन्त्र आएर पनि ‘जुन जोगी आएपनि आखिर कानै चिरेका’ भन्ने भाव आम नेपाली जनतामा छ ।
‘सभासद’ पदको लोगोलाई विविध बहुरङ्गी विचार बोकेको हुलले क्रमशः खियाउँदै लागिरहेको छ । आज यस्तै यथार्थपरक घटना तपाईहरू समक्ष प्रेषित गर्न चाहँदैछु म । रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासद सहित केही मात्रामा कर्मचारी र विचौलियालाई समेत जेल सजाय भर्खरै मात्र सुनायो । न्यायाधीशत्रय पवनकुमार शर्मा, प्रभा बस्नेत, महेशप्रसाद पुडासैनीको गत मंगलबार बसेको इजलासले पूर्व सभासदहरू गायत्री साह, वीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गरेको छ । यी तीन जना सभासदहरूमा अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद, यादव र पुजन फोरमका सभासद पदमा रहेका थिए । विशेषले अध्यागमनका तत्कालीन कर्मचारीहरू इन्कुमार सुनुवार, देवीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमिनन्द भण्डारीलाई पनि उनीहरू सरह नै ४ महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको थियो । यसैगरी, कुटनीतिक राहदानी प्रयोग गर्नेहरू पृथ्वी छन्त्याल, सीता साह (लीला छन्त्याल), निर्मल बानियाँ र केदारनाथ शर्मा (चापागाईं) प्रत्येकलाई डेढ वर्ष कैद र ७५ हजार जरिवाना लिएको छ । तत्पश्चात विचौलियाहरू देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, डिलबहादुर धर्ती र सन्तोष उप्रेतीलाई १ वर्ष कैद र ५० हजार जरिवाना भएको छ । राहदानी दुरुपयोग प्रकरणमा संलग्न भनी आरोप लागेका सभासदहरू नारदमूनी राना, हरिचरण शाह र अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालले भने विशेष अदालतबाट सफाइ पाएका छन् । अख्तियारले २०६८ वैशाख २८ गते विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार त्यतिबेला गरेको थियो । त्यसबखत पूर्पक्षको आदेश गर्दै तीनै सभासदबाट १५ लाख रुपैयाँ लिएको थियो । मुद्दा दायर भएपछि सबै सभासदहरू निलम्बनमा परेका थिए ।
यादवको कुटनीतिक राहदानी २००८ अगष्ट १२ मा र साहको २००८ जुलाई २५ मा जारी भएको थियो । आबुधावी अध्यागमनको नियन्त्रणमा रहेका पृथ्वीले १ करोड ६० लाख नेपाली रुपैयाँ तिरेर कुटनीतिक राहदानी लिएको बयान दिएका थिए । उनीहरूलाई राहदानी ऐन २०२४ अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । यसरी विगतमा सभासददेखि अन्य क्षेत्रमा उच्च तहमा कार्यरत व्यक्तिहरूले क्रमशः रातो पासपोर्टको दुरुपयोग गरेको घटना नेपालमा मात्रै बग्रेल्ती छन् । २०५१ देखि २०५६ बीचमा पनि तत्कालीन १३ सांसदहरूबाट रातो पासपोर्ट दुरुपयोग भएको थियो । तर तिनीहरूलाई त्यतिबेलाको सरकारले कुनै कारबाहीको दायरामा राख्न सकेन ।
तत्पश्चात नेपालमा मात्रै सभासदहरू मात्र दोषी ठहरिएका छैनन्, कि दुरुपयोगका मतियार बनेका कर्मचारी र विचौलियाहरू पनि सजायको फन्दामा परेको इतिहास तरोताजा छ । २०६७÷०६८ ताका सुविधाको राहदानी ‘बेचबिखन’ मा ठूलो सङ्ख्यामा सभासदको संलग्नता रहेको आशंका गरएिको थियो । त्यो आशंका पनि राजनीति खिचातानीले गर्दा कुनै सजाय सरकारले गर्न सकेन । फलतः त्यसकै निरन्तरमा अहिले पनि यो क्रम जारी छ । यस्तो हुनु भनेको संविधान निर्माण जस्तो महत्वपूर्ण दायित्वसहित संविधान सभामा पुगेको सभासदहरूबाट विकृत क्रियाकलाप प्रदर्शन भइरहनु भनेको दूर्भाग्य पनि हो ।
कानुन निर्माणको जिम्मेवारी पाएको विधायिकी निकायमा प्रदर्शित अनुचित दृश्यले त्यो संस्थाको प्रतिष्ठामै आघात पु¥याइरहनु भनेको गरिमामय सभासद पदको खिल्ली उडाउनु पनि हो । विधायिका जसको मूलभूत दायित्व भनेको राष्ट्र र समाजलाई व्यवस्थित, अनुशासित र कानुनी शासनको रेखामा हिँडाउनु हो । मुलुकका निम्ति कानुन निर्माण गर्ने संस्थाका सदस्यहरू अझै मर्यादित भएर जानैपर्दछ । मुलुकका हरेक निकाय र तिनमा संलग्नहरूको ‘स्वेच्छाचरिता’ मा अंकुश लगाउने कानुन निर्माता निकाय भनेको नै सभासद नै हो । यस कार्यलाई निरन्तरता दिन छोडेरसभासदहरू नै दलीय र लोकतान्त्रिक पद्धतिका निम्ति निराशाको बिउ छर्ने काम रातो पासपोर्ट काण्डमा मुछिँदै जानु भनेको नेताहरूप्रति जनताको निराशा बढ्नु हो । संदीय कालखण्ड प्रारम्भ भए लगत्तै सभासदहरूलाई अनुशासनमा बाँध्ने आचारसंहिता निर्माण हुनुपर्ने आवाज सर्वव्यापक थियो । त्यो पनि त्यतिबेला हुन सकेन, त्यसकारण आगामी दिनमा राजनीतिक शुद्धिकरण, लोकतान्त्रिक मर्यादा, नैतिकताको दृष्टिकोणबाट सभासदहरूलाई अनुशासनको मापदण्डभित्र रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुसिएका जो कोही व्यक्तिहरूलाई राजनीतिक उन्मुक्ति नदिऔं । कडाभन्दा कडा कारबाही गरी सजायको भागेदार उनीहरूलाई बनाऔं ।
omgautam817@gmail.com

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply