Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
कलिलैमा फस्न सक्छन्, दुर्व्यसनमा बालबालिका
![]() |
| गौरव पोखरेल |
संगिता (नाम परिवर्तन), १५, कक्षा ५ मा पढ्दैदेखि चुरोट सेवन गर्न थालिन् । विद्यालयको होस्टलमा बस्दै आएकी उनले सोही होस्टलमा बसेर कक्षा ९ तथा १० मा पढ्दै गरेका दाजुहरूबाट चुरोट सेवन गर्न सिकिन् ।
‘शुरु–शुरुमा त अरुले सेवन गर्दा हुन्छ भने मैले चाँहि सेवन गर्दा के हुन्छ भन्ने लाग्थ्यो ।’ अहिले कक्षा ९ मा पढ्दै गरेकी उनी भन्छिन्, ‘बिस्तारै कुलतमा फसिदै गइयो । अहिले छाती दुख्न थालेको छ । केही समय अघि बाबाले अस्पताल लग्नु भएको थियो । इन्फेक्सन भएको छ रे ।’ ‘चुरोट सेवन गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि किन सेवन ग¥यौ त ?’, यो प्रश्न सोध्दा नाम उल्लेख नगरिदिने सर्तमा उनले सहजै भनिन्, ‘दाजुहरूको देखासिखी गरेर फसियो । अरुलाई म ठूलो हँु नि भनेर देखाउन पनि साथीहरू चुरोट सेवन गर्छन् ।’
यता कक्षा ९ मै पढ्दै गरेकी सुस्मिता (नाम परिवर्तन), १५, पनि कक्षा ८ मा पढ्दैबाट चुरोट सेवन गर्न थालिन् । ‘मेरो त ब्वाइ फ्रेण्डले नै चुरोट सेवन गर्दाे रहेछ । मलाई त थाहै थिएन ।’, हाँस्दै उनी भन्छिन्, ‘एक दिन उसैले चुरोट सेवन गर्छु भन्यो । शुरुमा त रिस उठेको थियो । तर पछि त आफैँ चुरोट सेवन गर्न थालियो ।’ यता समिर (नाम परिवर्तन), १६, का बुबा ऊ कक्षा ८ मा पढ्दै विदेशिनु भएको थियो । घरमा पनि ममी र बहिनी मात्र । उनी अहिले कक्षा १० मा अध्ययन गर्दै छन् । उनी सुर्तीजन्य पदार्थका साथै लागु पदार्थ समेत सेवन गर्छन् । ‘बुबाले विदेशबाट पैसा पठाइ रहनु हुन्छ । पैसाको खाँचो नै हुँदैन । फेरि म धेरै जसो समय खाली रहन्थें ।’ उनले भने, ‘म कक्षा ९ मा पढ्दाको कुरा हो । एक दिन विद्यालयमा एउटा साथीले लागुपदार्थ सेवन गर्न सिकाएको हो । म धेरै जसो समय फुर्सद रहन्थें । फेरि सामुदायिक विद्यालयमा पढेपछि एक किसिमको बेग्लै स्वतन्त्रता हुँदो रहेछ । त्यही स्वतन्त्रता र असल साथी खोज्न नसक्दा म दुव्र्यसनमा फसें ।’
यता सन्दिप (नाम परिवर्तन), १७, को कथा पनि उस्तै छ । झापा घर भएका सन्दिपको आमाको ऊ सानै छँदा स्वर्गारोहण भएको थियो । त्यसपछि बुबाले अर्की श्रीमति भित्र्याउनु भयो । सन्दिपलाई राम्रो शिक्षा दिने निहुँमा काठमाडांैस्थित एक विद्यालयको होस्टलमा कैद बनाइयो । ‘सानैदेखि बुबाआमाको स्नेहबाट टाढा भइयो ।’, सन्दिप भन्छन्, ‘त्यसैले अहिले पनि मलाई परिवार भन्दा साथीहरूकै समूहमा बस्न मन पर्छ ।’ हाल कक्षा १० मा पढ्दै गरेका उनले पारिवारिक माया, प्रेम, स्नेह र सद्भाव नपाउँदा आफू मात्र दुव्र्यसनी बनेनन्, अरु धेरै साथीहरूलाई दुव्र्यसनको लतमा फसाए । राजधानीको होस्टलमा बसेर लागुपदार्थको कुलतमा फसेको थाहा पाएपछि उनका बुबाले सन्दिपलाई झापा नै पढाउन ल्याउने निर्णय गरे ।
‘झापा आएपछि छोरो सप्रिन्छ कि भन्ने लागको थियो ।’, उनका बुबा भन्छन्, ‘तर एक चोटी कुलतमा फसिसकेको मान्छेलाई त्यसबाट मुक्त गराउन साह्रै गाह्रो हुँदो रहेछ ।’ सन्दिप झापा आएर झापाकै सामुदायिक विद्यालयमा पढ्न थाले । उनका बुबा समाजमा गन्यमान्यकै रुपमा परिचित थिए । गाउँले भाषामा भन्दा उनी ‘ठूलावडा’ भनाउदा थिए । तर उनकै छोरा भने दुव्र्यसनी ! सन्दिपले झापाको सामुदायिक विद्यालयमा भर्ना भएपछि नयाँ साथीहरू बनाए । उनका साथीहरूमा समिर सहित सुदिप, मानव, सुमन (नाम परिवर्तन) लगायत थिए । शुरु–शुरुमा त उनले आफ्नो कालो दुव्र्यसनी रुपमा बाहिर प्रस्तुत गरेनन् । तर सत्य कहिलेसम्म लुक्छ र ! उनी आफैं दुव्र्यसनी भएपछि उनले एक दिन साथीहरूलाई त यो सत्यता सुनाउनै पर्ने थियो । उसका नजिकका साथी कहलिएकाहरूले पनि आखिर उसको वास्तविकता थाहा पाए । शुरु–शुरुमा त ती सबै आक्रोसित देखिए । तर विडम्बना ! विस्तारै अन्य सबै साथीहरू पनि कुलतको दलदलमा फस्दै गए ।
सुदिप (१५) विद्यालयमा जान्ने विद्यार्थीको रुपमा गनिन्थ्यो । सबैले उसलाई राम्रो विद्यार्थीको संज्ञा दिएका थिए । तर ‘जान्ने–बुझ्ने’ कहलिएको उसलाई अहिले दिनमै ५–६ पटक चुरोटको ‘पफ’ नतानी चित्तै बुझ्दैन । ‘जिन्दगी यस्तै हो ।’ सुदिप भन्छन्, ‘आजै त हो नि मोज गर्ने भोलि त के हो के ?’ यसरी विद्यालयमा राम्रो विद्यार्थी कहलिएकाहरू पनि खराब संगतले दुव्र्यसनमा फस्ने गरेका प्रशस्तै उदाहरणहरू पाइन्छन् । सुर्ती तथा लागुपदार्थले दिएको क्षणिक आनन्दमा रम्दै गरेका सुदिप र उनका साथीहरूलाई के थाहा ? आज गरिएको उनीहरूको मोजले भोलिलाई पतन गराइरहेको कुरा । यता सन्दिपका अन्य साथीहरू पनि लागु पदार्थको दुव्र्यसनीमा फस्दै गए । अनि शुरु भयो ‘ग्रुपिजम’ । सन्दिपसँगको लतले फसेका अन्य साथीहरू एकीकृत भए । उनीहरूले लागु पदार्थ दुव्र्यसनमा फसेकाहरूको एउटा ‘ग्रुप’ नै बनाए । अन्डरग्राउड ।
‘अन्डरग्राउड ग्रुप’ विद्यालयमा होहल्ला गर्ने, शिक्षकले दिएको गृहकार्य नगर्नेजस्ता काम गर्न माहिर देखिए । विद्यालय बाहिरकाहरूसँग पनि उनीहरूको लोकल भाषामा भन्दा ‘ग्याङ फाइट’ परिरहन्थ्यो । धेरै पटक त प्रहरी समेत विद्यालय परिषरमा आएको हो । कहिले कसैको बर्थ डे पार्टी त कहिले कसैको बिहे । यस्ता सन्दर्भहरू अन्डरग्राउण्ड ग्रुपका लागि उत्तम अवसर ठहरिन्थे । ग््रुप्प चुरोटको ‘पफ’, विस्की र गाँजा अनि अन्य विभिन्न प्रकृतिका लागु पदार्थको चरम आनन्द लिन तल्लीन रहन्थ्यो । ‘जान्ने बुझ्ने ठहरिएकाहरू पनि खराब संगतले एकाएक दुव्र्यसन फस्दा रहेछन् ।’ उनीहरूको कक्षा क्याप्टेन दुखेसो पोख्छन्, ‘केहि महिना अघिका मेरा साथीहरू र केहि महिना पछिका तिनै साथीहरूमा आकाश पतालको फरक पाइन थाल्यो । आखिर उनीहरूका लागि एक महिना नै लागु तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्न काफी भएछ ।’ माथि प्रस्तुत गरिएका वास्तविक घट्नाहरू त नेपाली समाजका प्रतिनिधि हस्ताक्षर मात्र हुन् । यहाँका बालबालिकाहरूले बाल्यवस्थामा मातृ तथा पितृ स्नेहबाट बञ्चित हुँदा, असल साथी बनाउन नसक्दा, शिक्षक तथा अभिभावकबाट उचित परामर्श नपाउँदा र फुर्सदको समय धेरै हुँदा लागु तथा सुर्तीजन्य पदार्थको दलदलमा फस्ने गरेका छन् । जसले गर्दा उनीको भविष्यको त कुरै नगरौं वर्तमान नै अनिश्चित छ ।
नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०६९ मा गरेको एक सर्वेक्षणका अनुसार यहाँ ९१ हजार ५ सय ३४ (गाँजा र मदिरा सेवन गर्ने बाहेक) लागु पदार्थ सेवनकर्ता छन् । जसमध्ये पनि ८५ हजार २ सय ४ पुरुष छन् भने ६ हजार ३ सय ३० महिला रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले नै वि.सं. २०६४ मा सार्वजनिक गरेको एक रिपोर्टमा लागु पदार्थ सेवनकर्ताहरूको संख्या ४६ हजार ३ सय ९ देखाइएको थियो । यसरी २०६४ र २०६९ मा भएको दुई सर्वेक्षणलाई हेर्ने हो भने ५ वर्षको अन्तरालमा लागु पदार्थ दुव्र्यसनीको संख्या झण्डै दोब्बर भएको देखिन्छ । यो नेपाली समाजका लागि चुनौतीको विषय हो । आज हजारौं बालबालिका तथा युवावर्ग लागु पदार्थको क्षणिक आनन्दमा रम्दै आफ्नो भविष्यलाई पीडित बनाइरहेका छन् । नेपालका कुल लागु पदार्थ दुव्र्यसनी मध्ये ३२ । ३ प्रतिशत दुव्र्यसनीले १५ वर्ष नकटी नै लागु पदार्थ सेवन गर्न थालेको पाइन्छ ।
यता लागु पदार्थ दुव्र्यसनीहरू मध्ये ६५ दशमलव १ प्रतिशतले विवाह गरेका छैनन् भने २९ प्रतिशल लागु पदार्थ दुव्र्यसनीहरू वैवाहिक जीवनमा बाँधिएका छन् । यता लागु पदार्थ सेवनकर्ताहरूको शैक्षिक पाटोलाई हेर्ने हो भने यहाँका कुल लागु पदार्थ सेवनकर्ता मध्ये ४१ दशमलव ९ प्रतिशतले माध्यमिक तहको शिक्षा लिएका छन् भने ३४ दशमलव २ प्रतिशतले एसएली उत्तीर्ण गरेका छन् । हाल नेपालमा रहेका लागु पदार्थ दुव्र्यसनी मध्ये २२ प्रतिशत अहिले पनि विद्यालय वा क्याम्पसमा अध्यनरत छन् । आखिर विद्यालयमा विद्या आर्जन गर्न जाने बालबालिकाहरूलाई लागु पदार्थको दुव्र्यसनबाट टाढा राख्न शिक्षक वर्गको चाँहि कस्तो भुमिका रहनु पर्छ त ? कनकाई उच्च माध्यमिक विद्यालय, सुरुङ्गाका शिक्षक चन्द्रप्रसाद पोखरेल भन्छन्, ‘बालबालिकाहरूलाई मित्रवत व्यवहार गर्नु प¥यो । शिक्षकहरूको भनाइलाई विद्यार्थीले नकार्न सक्दैनन् । उनीहरूलाई शिक्षकले समयमै लागु पदार्थ दुव्र्यसनको नकारात्मक पक्षबारे सचेत गराउन सके लागु पदार्थ दुव्र्यसनमा फसेका बालबालिकाहरूको संख्या घट्ने निश्चित छ ।’ ‘विद्यार्थीहरूले लागू पदार्थ कहाँबाट पाउँछन् त ?’, यो प्रश्न झापाकै एक विद्यालयमा अध्ययनरत लागु पदार्थसेवनकर्ता विद्यार्थीलाई सोध्दा नाम नबताउने सर्तमा उनी भन्छन्, ‘ लागु पदार्थ सेवन गर्ने अन्य दाजुहरूले ल्याइदिन्छन् । मेडिकलहरूबाट पनि कहिलेकाहिँ ल्याइन्छ । अनि अन्य विभिन्न स्रोतहरू पनि छन् । जस्तैः नेपाल र भारतको बोडर क्षेत्रहरू सिलगढी, डिलब्याङ्क (झापा बजार) लगायतका क्षेत्रमा पनि खरिद गरिन्छ ।’ नेपालमा देखिएका कुल लागु पदार्थ सेवनकर्ता मध्ये २१ प्रतिशत विद्यार्थीहरू रहनुमा जिम्मेवार को त ? झापाका अधिवक्ता टीकाप्रसाद कडेँल भन्छन्, ‘यसमा परिवार, समाज र राज्य तीन वटै पक्ष जिम्मेवार छन् । आज परिवार र समाज यति धेरै व्यक्तिवादी भएको छ कि उसले आफू बाहेक अरुको विषयमा पटक्कै चिन्तन गर्दैन । जस्तैः एउटा अभिभावकले नै विद्यार्थीहरूलाई चुरोट बेचिरहेको हुन्छ । चुरोट विक्री गर्ने व्यक्ति पनि त कसैको अभिभावक हो नि । उसले आफ्नो सन्तान सरहका विद्यार्थीहरूलाई सुर्तीजन्य तथा लागुपदार्थ विक्री नगर्दा हुने हो नि । अनि राज्यले पनि यसमा विशेष ध्यान पु¥याउनु पर्छ ।’ अधिवक्ता कडेँलका अनुसार सरकारले लागु पदार्थ दुव्र्यसनलाई समाजिक समस्याको संज्ञा दिएर यसलाई अझ बढवा दिएको छ । उनका विचारमा यसलाई कानुनी समस्याको रुपमा लिइनु पर्छ । उनी भन्छन्, ‘सामाजिक समस्यामा सजाय दिन पाइँदैन । यसको न्यूनिकरण गरिनु पर्ने हुन्छ । तसर्थ लागु पदार्थ दुव्र्यसनलाई कानुनी समस्याको रुपमा लिइनु पर्छ ।’
सरकारले लागु पदार्थ दुव्र्यसनलाई सामाजिक समस्या भन्नु नै समस्या भएको उनको जिकिर छ । विद्यालयमा जान्ने बुझ्ने ठहरिएका विद्यार्थीहरू पनि लागू पदार्थ सेवन गर्छन् । आखिर उनीहरू केका लागि लागू पदार्थ सेवन गर्छन् त ? ‘मैले त शुरुमा लागू पदार्थ सेवन गर्दा कस्तो हुन्छ भन्ने अनुभव लिन सेवन गरेको थिएँ । तर विस्तारै विस्तारै दुव्र्यसनमा फसियो ।’ एक लागु पदार्थ सेवनकर्ता विद्यार्थी भन्छन्, ‘मेरा कोहिकोहि साथीहरू चाहिँ पारिवारिक तथा पढाइ सम्बन्धी समस्याले समेत लागु पदार्थ सेवन गर्न थालेका हुन् ।’ लागु पदार्थसेवन गर्ने व्यक्तिहरू १३ वर्षदेखि ५० वर्षसम्मका रहेको केन्द्रीय तथ्याङ्क विभागको अनुसन्धानले देखाएको छ । देशलाई समेत सकारात्मक दिशाबोध गर्न सक्ने उमेर समूहका उर्जाशील व्यक्तिहरू दुव्र्यसनमा पर्नु राष्ट्रको निम्ति निकै ठूलो घाटा हो ।
लागु पदार्थ दुव्र्यसन विश्व व्यापी समस्या हो । जसले लाखौं मानिसहरूको जीवनलाई अन्धकारमय बनाइदिएको छ । नेपालको सन्दर्भमा गाँजा र मदिरा धार्मिक प्रचलन अनुरुप सदियौंदेखि सेवन गरिँदै आएको छ । तर अहिले विज्ञान अनि प्रविधिको तीब्र विकास, आधुनिकताले गर्दा लागु पदार्थ सेवन गर्ने प्रक्रिया व्यापक भएको छ । बुढापाकाहरूले शिवरात्री जस्ता धार्मिक अवसरमा थोरै मात्रामा सेवन गर्ने यस गाँजा र मदिराकै विस्तृत रुप भनौं या के भनौं ? हाल लागु पदार्थ सेवन गर्ने तरिकामा फरकपन आएको छ । धुमपानको माध्यमबाट लिइने लागु पदार्थ अहिले सिरिन्जसम्म पुगेको छ । यही अवस्था यदी रहिरहने हो भने भविष्यमा लागु पदार्थ सेवन गर्ने अन्य विभिन्न तरिकाहरू निस्किने निश्चित छ । एकातिर लागू पदार्थ सेवनले एच.आइ.भी. भाइरसको इन्फेक्सनलाई बढवा दिइरहेको छ भने अर्कातिर यो समस्यालाई न्यूनिकरण गर्नु पर्ने चुनौती हाल नेपाल सरकारको काँधमा छ ।
(लेखक पूर्वाञ्चल क्षेत्रिय बाल क्लब सञ्जालका सदस्य तथा जिल्ला बाल क्लब सञ्जाल झापाका अध्यक्ष हुन्)

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply