Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
संघीयताको खाका विकास क्षेत्रको स्वरुपः लिम्बुवान
दमक/संघीय लिम्बुवान पार्टी नेपालले नामांकन विनाको संघीयताको खाकाको विरोध जनाएको छ । चार दलीय सहमतिबाट ल्याइएको ६ प्रदेशको खाकाप्रति पार्टीले औपचारिक रुपमा विरोध जनाएको हो । पार्टीले सिमाङ्कन बिनाको संघीयताको खाका समेत उपयुक्त नभएको ठहर गरेको छ ।
पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्यको माग गर्दे आएको सो पार्टीले ६ प्रदेशको अवधारणाप्रति आन्दोलन सशक्त बनाउने उद्घोष गरेका थिए ।
सोमबार दमकमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले नामाङ्कन बिनाको संघीयताको खाकाप्रति आपत्ति जनाउँदै आफूहरूलाई सो खाका मान्य नभएको बताए । अध्यक्ष लिङ्देनले भने–‘सार्वजनिक गरिएको संघीयताको खाका पञ्चायतले ल्याएको पाँच विकास क्षेत्र जस्तै मात्र हो ।’ पार्टीले उठाएको अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने एजेण्डा यथावत रहेको र अव आन्दोलन चर्काउने लिङ्देनले जोड थियो । अरुण पूर्वका नौ जिल्ला भन्दा बढी चौध जिल्लालाई नै पूर्वी प्रदेशको प्रस्ताव गरिएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा
लिङ्देनले लिम्बुवानले उठाएको नौ जिल्ला नै भौगोलिक आधारले उपयुक्त भएको दावी गरे ।
पत्रकार सम्मेलनमा पार्टीका अर्का वरिष्ठ नेता सन्जुहाङ पालुङवाले लिम्बुवान नामकरण बिनाको संघीयता आए त्यस विरुद्ध समानन्तर सरकार व्यूत्याउने चेतावनी दिए । नामाकरण विनाको ६ प्रदेश कुनै हालतमा मान्य नभएको उनको भनाई थियो । यसैबीच दलहरूले ल्याएका ६ प्रदेशको खाका प्रति विरोध जनाउदै लिम्बुवानले अरुण पूर्वका नौ वटा जिल्लाहरूमा प्रदेशको खाका जलाउने सहित सशक्त आन्दोलन गर्ने जनाएका छन् ।
सोमबार दमकमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले नामाङ्कन बिनाको संघीयताको खाकाप्रति आपत्ति जनाउँदै आफूहरूलाई सो खाका मान्य नभएको बताए । अध्यक्ष लिङ्देनले भने–‘सार्वजनिक गरिएको संघीयताको खाका पञ्चायतले ल्याएको पाँच विकास क्षेत्र जस्तै मात्र हो ।’ पार्टीले उठाएको अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने एजेण्डा यथावत रहेको र अव आन्दोलन चर्काउने लिङ्देनले जोड थियो । अरुण पूर्वका नौ जिल्ला भन्दा बढी चौध जिल्लालाई नै पूर्वी प्रदेशको प्रस्ताव गरिएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा
लिङ्देनले लिम्बुवानले उठाएको नौ जिल्ला नै भौगोलिक आधारले उपयुक्त भएको दावी गरे ।
पत्रकार सम्मेलनमा पार्टीका अर्का वरिष्ठ नेता सन्जुहाङ पालुङवाले लिम्बुवान नामकरण बिनाको संघीयता आए त्यस विरुद्ध समानन्तर सरकार व्यूत्याउने चेतावनी दिए । नामाकरण विनाको ६ प्रदेश कुनै हालतमा मान्य नभएको उनको भनाई थियो । यसैबीच दलहरूले ल्याएका ६ प्रदेशको खाका प्रति विरोध जनाउदै लिम्बुवानले अरुण पूर्वका नौ वटा जिल्लाहरूमा प्रदेशको खाका जलाउने सहित सशक्त आन्दोलन गर्ने जनाएका छन् ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
- सकिने बेलाको अहंकार
- स्वास्थ्यमा सुधार
- दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा
- बन्द र तोडफोडमा संलग्न दश पक्राउ
- बुहारीलाई निःशुल्क शिक्षा
- खोलाले बगाउँदा खड्का बेपत्ता
- झापाबाट ६५ जना चेलीबेटीको उद्धार
- नक्कली सुन देखाएर ठगी
- चार दिनदेखि विद्युत आपूर्ति ठप्प
- अधिकांश मासु पसल अव्यवस्थित
- जमुनाको उपचारको लागि सहयोग जुट्दै
- इन्द्रेणीको बार्षिक प्रतिवेदन सार्वजनिक
- जुत्ताको माला लगाइदिने ५ प्रहरीको फन्दामा
- परजीवी होइन, स्वावलम्बी बनौं
- तस्करी रोक
- मस्यौदा समितिको म्याद चार दिन थप
- लागुऔषध सहित दुई पक्राउ
- बन्दका कारण चौतर्फी असर
- झापामा बन्दविरुद्ध प्रदर्शन
- अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँ निकाला
- क्यानाडामा भुटानी शरणार्थीको मृत्यु
- बन्दको दुःख
- निर्धारित समयमा मस्यौदा तयार भएन
- राहदानीबाट मात्र १३ करोड राजश्व
- दमकको बसपार्क हिलाम्मे
- देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो
- छुवाछुत गराउनेलाई कारवाहीको माग
- बन्द गराउने लिम्बुवानका कार्यकर्ता पक्राउ
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply