Featured Photos
Recent News

लायन्सको रक्तदानमा ५६ पिन्ट रगत संकलन

दमक/लायन्स डे को अवसर पारेर दमकमा शुक्रवार आयोजना गरिएको रक्तदानमा ५६ पिन्ट रगत संकलन भएको छ ।
  लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट तथा लायन्स क्लव अफ दमक इष्टर्न लायनले संयुक्त रुपमा आयोजना गरिएको रक्तदानमा ५ महिलासहित ५६ जनाले रगतदान गरेका थिए । स्थानीय गणतन्त्र चौकमा भएको सो रक्तदानमा लायन्सका प्रथम उपाध्यक्ष रामचन्द्र बराल, सदस्य डा.सुर्यनारायण शाह,सन्त किराती, शंकर बस्नेत, रेणुका थापा गजमेर लगायतले रक्तदान गरेका लायन्सका सचिव बबरजङ थापाले जनाए । रगतको अभाव हुन नदिन लायन्सले सो रक्तदान कार्यक्रम गरिएको जनाईएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives