Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
सामान्य नृत्य र लोक नृत्यको परिभाषा
![]() |
| विमल नेपाल |
जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ ।
छोटकरीमा भन्नुपर्दा ताल अथवा गीतको भाकामा आफ्ना मनमा लागेका तथा गीतले भनेका भावनालाई शरीरका अंगहरूद्वारा अभिनयको माध्यमले मनोरञ्जनका लागि प्रस्तुत गर्ने वा कलापूर्ण तरिकाले अभिव्यक्ति गर्नुलाई नृत्य मानिन्छ । सामान्यता, बाजाको नैनतालमा डुबी हावभाव गरी हात र खुट्टामा आँखा केन्द्रीत गरी नाचिने कलालाई पनि नृत्य मानिन्छ ।
हुन त, अहिलेसम्म नृत्य यही नै हो र यति नै हुन्छ भनेर कुनै सीमा कोरिएको छैन । लेखकहरूले जे बनाए पनि बाजा हो, उफ्रे नाच हो भन्ने उखान भनेजस्तै कुनै पनि गीतको तालमा शरीरको अंग ठीकसँग चलाएमा नृत्य हो भनिएता पनि नृत्य गर्दा कुनै कुराको भाव, अभिव्यक्त हुन जरुरी देखिन्छ । यो अभिव्यक्ति कलापूर्ण देखिन जरुरी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा मानव व्यवहारमा घटेको घटना, मानव समुदायमा गरिएको भाव नै नृत्य हो । अर्को कुरा मनबाट उठेको भावना वा कुनै कुराको अनुकरण गर्दै गीत तथा सङ्गीत बाद्यवादनमा ताल मिलाएर शरीरकै विभिन्न अङ्गद्वारा परम्परागत मान्यता अनुरुप अर्थपूर्ण तरिकाले प्रस्तुत गर्नु नै नृत्य हो । माथि लेखिएका कुराहरूका साथ लोक मान्यताअनुसार विभिन्न जातजाति, धर्म–संस्कृतिको परम्परा अनुसार चलिआएका रीतिरिवाज, सांस्कृतिक तथा व्यवहारिक चालचलनका नाचहरू नेपाली लोक नृत्य हुन् ।

संस्कृतिको धनी हाम्रो देश नेपालमा यस्ता सांस्कृतिक सम्पत्तिहरू असङ्ख्य छन् । यस्ता सांस्कृतिक सम्पत्तिको चर्चा गर्दा यहाँ बसोबास गर्दैै आएका आदिबासी जनजातिहरू र तिनीहरूको संस्कृतिको कुरा नै प्रमुख आउँछ र ती कुराहरूलाई चर्चामा ल्याउन आवश्यक पर्छ । जस्तै हाम्रो देशमा आदिबासीहरू राई, लिम्बू, गुरूङ्ग, मगर, शेर्पा, तामाङ्ग, नेवार, राजवंशी, बाँतर, धिमाल, सतार, थारु, मुसर, माझी, आठपरीया, कोचे, मेचे, दनुवार, सुरेल, जिरेल जस्ता थुप्रै जातिमा रहेका भाषा, संस्कृति, धर्म र परम्परा नै हाम्रो नेपालीका सांस्कृतिक सम्पत्ति हुन् । यिनै संस्कृतिलाई नै हामी लोक संस्कृति मान्छौं । वास्तवमा भन्नुपर्दा यिनै संस्कृति अन्तर्गत रहेका गीत तथा नृत्यलाई लोकगीत र लोक नृत्य भन्छौं । यिनै लोक संस्कृतिको आधारले सम्बन्धित समुदायको संस्कृति झल्काउँछ । यसरी हामीले परम्परागत रुप मानिँदै आएको हुनाले लोक संस्कृति महान् मानिन्छ ।
संसार भरीमा आफ्नो पहिचान गराउने माध्यममा त्यस देशको संस्कृति र कलाले पनि महत्वपूर्ण स्थान ओगट्छ । यसरी संस्कृति झल्काउने प्रमुख माध्यमहरू मध्ये नृत्य पनि प्रमुख हुन आउँछ । मानिसहरूमा जब चेतनाको विकास भयो, सामाजिक रुपमा बसोबास गर्न थाले र सामान्य नियम र नीतिमा समाज हिँड्न थाल्यो । तेरो र मेरो भावनाको विकास भयो । त्यसपश्चात मानिसहरू समूह–समूहमा विभाजित भए र आ–आफ्नो नीति, नियम र संस्कार निर्माण गर्न थाल्यो । त्यसरी सही संस्कार र परम्परालाई परापूर्व कालदेखि हालसम्म जानेबुझे बमोजिम मान्दै र मनाउँदै आएको संस्कृति नै वास्तवमा लोक संस्कृति हो । लोकसंस्कृतिहरू तथा लोकनृत्यहरू हामी विश्व समुदायमा परिचयको रुपमा भेटघाटको अवसर तथा आनन्द प्राप्तिको रुपमा र जाति झल्काउने जाति परिचयको रुपमा र परम्परागत कुराको संरक्षणको रुपमा लिन सक्छौं । यो आ–आफ्नो समूह र समुदायको वा जाति विशेषको छुट्टाछुट्टै हुन्छ । यही माध्यममध्ये लोकनृत्य एक हो र वास्तवमा लोक नृत्य नै त्यही हो जसले जाति विशेषको संस्कृतिलाई दर्शाउँछ । दमक–१३, झापा

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply