Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
भैरहवा/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन राजनीतिक दलले वार्तामा आउन गरेको अपिललाई अस्वीकार गरेका छन् । भैरहवामा बिहीबार बसेको मोर्चाको बैठकले वार्ताको वातावरण तयार नभएको निश्कर्ष निकालेको छ ।
बिहान साढे ९ बजे बसेको मोर्चाको बैठक दिउँसो १ बजे टुंगिएको थियो । बैठकमा उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए । वार्ताका लागि यसभन्दा अघि मोर्चासँग भएको ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयनकाबारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने, संविधान निर्माण प्रकृयालाई तत्काल स्थगन गरिनुपर्ने, आन्दोलन भएका स्थानमा खटाइएका नेपाली सेनालाई ब्यारेकमा फिर्ता गरिनुपर्ने, आन्दोलनमा गरिएको प्रशासनिक दमन बन्द गरिनुपर्ने, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गरेमा मात्रै बार्ताको बातावरण तयार हुने मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा वार्ता बिरोधी नभएको र पहिला पनि वार्ताको माध्यमबाटै धेरै बिषय र समस्याको टुंगो लगाइएको उल्लेख गर्दै वार्ताका लागि उपयुक्त वातावरण नबनेसम्म वार्ताका लागि गरिएको आव्हानको कुनै औचित्य नभएको बताए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि बन्दुकको छायाँमा वार्ता हुन नसक्ने टिप्पणी गरे । तमलोपाका प्रबक्ता तथा महामन्त्री सवेन्द्रनाथ शुक्लले वीरगञ्ज, सप्तरीको भारदह र जलेश्वरको घटनाले वार्ताको बातावरण बिग्रिएको बताए ।
मोर्चामा सहभागी अर्का नेता तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारले नै वार्ताको वातावरण बिगारेको आरोप लगाउँदै मोर्चाको पुरानै अडान कायम रहेको जनाए ।

केही दिन प्रक्रिया रोक: एमाओवादी
काठमाडौं /संविधानसभाको एमाओवादीले असन्तुष्ट दलहरुसँग सहमतिका लागि संविधानसभाको प्रक्रिया केही दिन रोक्न माग गरेको छ । बिहीबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले मधेसमा थप हिंसा रोक्न सरकार र शीर्ष नेताहरुले सहमति खोज्ने अन्तिम प्रयासस्वरुप प्रक्रिया केही दिनका लागि संविधानका धारामाथि मतदान प्रक्रिया रोकिनुपर्ने निर्णय गरेको हो । ‘कांग्रेस र एमालेसँग हामीले यसै निर्णयलाई प्रस्तावका रुपमा लैजाने भएका छौं’ चार घण्टा लामो बैठक सकिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता बाबुराम भट्टराईले भने, आज बिहान प्रधानमन्त्री निवासमा हुने बैठकमा यसबारे छलफल हुनेछ ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)
0 comments for this post
Leave a reply