Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
पाथीभरा र हरिओम टोलमा तीज
दमक/ तीजका अवसर पारेर दमकका दुई वटा स्थानमा बुधबार तीज विशेष कार्यक्रम गरिएका छन् । दमक– १ स्थित पाथीभरा टोल विकास संस्था र दमक–१० स्थित हरिओम टोल विकास संस्थाले छुट्टाछुट्टै कार्यक्रम गरी सामूहिक तिज विशेष कार्यक्रम गरिएका हुन् ।
यसैक्रममा पाथीभरा टोल विकास संस्थाका अध्यक्ष गणेशप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाले आफनो टोल विकास संस्थामा रहेका महिलाहरुलाई सामूहिक भावनाको विकास तथा आपसी सद्भावलाई अझ दरिलो बनाउन तिज बिशेष कार्यक्रम गरेको सहभागीहरुले बताएका थिए । वडा नागरिक मञ्च दमक– १ का संयोजक पदम बुढाथोकीको प्रमुख आतिथ्यतामा रहेको सो कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार संयोजक भवानी न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले सामूहिक रुपमा आयोजना हुने नेपाली महिलाहरुको मौलिक चाड हरितालिका तिजको महत्वलाई बढाउँदै सद्भाव कायम गर्न खाँचो रहेको औल्याएका थिए । समूहका सदस्य उषा रावत, टिका घिमिरे, शान्ता चौहानले स्वागत गीत गाएर शुरु भएको कार्यक्रममा समूहका सदस्यहरु रेखा ढुङाना, डम्बर कुमारी ढकाल, गंगा पाण्डे, कमला राई, रक्षा भण्डारी, पंण्डित उमानाथ काफले, सल्लाहकार संयोजक न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । मोहनप्रसाद भण्डारी र तुलसी रावतले सञ्चालन गरेको सो कायक्रममा महिलाहरुले तिज बिशेष नृत्य तथा सामुहिक दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।
यसैगरि हरिॐ टोल बिकास संस्था दमक १० ले तिज बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा संस्थाले बुधबार सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले निकट अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटी सदस्य लिला ढुङ्गेल दाहालले हिन्दु नारीहरुको महान पर्वलाई सबैले आपसी सद्भाव र मेलमिलापको अवसर प्रदान गर्नु पर्ने बताए । संस्थाका अध्यक्ष रुद्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समिति दमक–१० का अध्यक्ष रोहित आचार्यले आफनो मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न तिज बिशेष गीत, संगीतमा महिलाहरु झुमेर नाचेका थिए ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
दमक/ झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुुरु भएको छ । आईतवार प्रकाशित हुुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भईसकेको छ । कार्...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको दमक नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ । बालकृष्ण गजमेरको संयोजकत्वमा ३३ सदस्यीय नगर सम्मेलन आयोज...
-
टंक पाठक २०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन...
-
धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ । मेचीनग...
-
मोरङ/ विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौ...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)
0 comments for this post
Leave a reply