Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
Home » Literature »
अण्डा चोरको अनुभव (बालकथा)
रश्मी तिमल्सिना
देउरालीको खरीबोट भन्ने ठाउँमा हाम्रो सानो घर थियो । घर जस्ताले छाएको थियो । हाम्रो घरलाई वरपरका छिमेकीहरूले माझाघरे जेठाको घर भन्दथे । त्यो माझाघरे जेठा भन्नाले हाम्रो बालाई चिनिन्थ्यो । हाम्रो सानो परिवार थियो । बा, आमा, दाइ, दिदी र मसमेत गरी पाँच जना थियौं । बा सधैं अफिस जानु हुन्थ्यो र राति मात्र घर फर्कनुहुन्थ्यो । बा घर आउँदा त दाइ, दिदी र म खाना खाइवरी मिठो निन्द्रामा हुन्थ्यौं । बा चाँडै आउनुहोला र पापा खाउँला भनेर मनभरी पापाको कल्पना गर्दै मुख रसिलो बनाएर बस्दथ्यौं । तर बा सधैँ राति मात्र घ रआउने हुनाले बाले ल्याउनुहुने पापा हामीले बेलुकी कहिल्यै खान पाएनौं । बासँग हाम्रो भेट बिहान मात्र हुन्थ्यो । त्यो पनि हामी स्कूल जानुभन्दा अगाडि मात्र । हामी आमा पनि लुगा बुन्ने कारखानामा काम गर्नुहुन्थ्यो । आमाले भने सधैँ कामबाट फर्कने क्रममा केही न केही लिएर नै आउनुहुन्थ्यो । त्यसैले आमाको पापाको आशा गरेर दाइ, दिदी र पिँढीको फलैँचामा स्कूलको गृहकार्य सकेर आमाको बाटो हेरी बस्दथ्यौं ।
एक दिनको कुरा हो, आमाले हामी सबैलाई बेलुकीको खानामा उसिनेको अण्डा हाम्रो भातको थाल–थालमा हालिदिनुभयो । त्यो उसिनेको अण्डा देखेर मेरो मुखभरी पानी रसाएर आयो । किनकि अण्डा मलाई एकदम मनपर्ने खानेकुरा थियो । आज त अण्डा र भात खान पाइने भो भनेर म मनमनै दङ्ग परेँ । दाइ, दिदी र खाना खाना थाल्यौँ । थालमा टलक्क टल्केको त्यो अवण्डालाई पहिले नै थालको भात र तरकारी नखाई कप्लक्कै एकै गाँसमा खाइदिएँ । आमाले ‘ए..... अड्केला नि । बिस्तारै खा’ भन्नुभयो । अण्डा त सकिहाल्यो । थालमा यताउति हेरेँ, दिदीले भातसँग आधा अण्डा खाइसक्नुभएको रहेछ । तर दाइले त अण्डा नखाई तरकारी र भात कपाकप खाँदै हुनुहुँदो रहेछ । मैले दाइलाई सोधेँ, ‘दाइ अण्डा किन नखानुभएको ?’ ‘यो तरकारी र भात खाइसकेपछि अन्तिममा खान्छु’ दाइले जवाफ दिनुभयो । आमालाई यो कुरा भन्न पनि सकिनँ । किनकि आमाले सबैलाई बराबर एउटा–एउटा अण्डा भागमा दिनुभएको थियो । फेरि आमाले जहिले पनि लोभी बन्नुहुन्न । ‘लोभले लाभ र लाभले विलाप हुन्छ’ भनेर यो उखान अथ्र्याइरहनुहुन्थ्यो । झलक्क त्यो कुरा सम्झे र आमासँग अर्को अण्डा माग्नलाई लाज लाग्यो । अनि दाइको भागको अण्डा खानलाई निहुँ खोज्न थालेँ । दाइले अझैसम्म पनि अण्डा खानु भएकै थिएन । थालमा अण्डा टलक्क टल्किरहेको थियो । मन भने दाइको भागको अण्डा खानलाई मुख मिठ्याउँदै निहुँ खोज्न जुक्ति सोच्न थालेँ । त्यतिबेला दाइसँग अण्डा माग्न पनि लाज लाग्यो । सायद मागेको भए दाइले सिङ्गो नदिए पनि आधा त पक्कै दिनुहुन्थ्यो । तर माग्ने आँट पटक्कै आएन ।
दाइसँग निहुँ खोज्न थालेँ । मैले निहुँ खोज्नु भनेको नै दाइको भागको अण्डा खानु थियो । ठीक त्यही बेला मैले दाइलाई भनेँ, ‘लौ भन्नुस् त दाइ बाहिर बोक्रो भित्र बोसो, बोसो भित्र सुन के हो ?’ ‘मलाई थाहा छैन’ भनेर दाइले जवाफ दिनुभयो । मैले दाइलाई ‘हे....हे... यति पनि थाहा छैन रे हारुवा .... हारुवा’ भन्दै ढाडमा एक मुड्की हिर्काएँ । ‘म भनुँ त यसको उत्तर’ भनेर सोधेँ । दाइ पनि के कम र ? मलाई किन हानेकी भन्दै एक खोट्टा टाउकोमा बेस्सरी हान्नुभयो । ‘लौ भन त त्यसको उत्तर के हो ?’ दाइको साह्रो हातको खोट्टा खाँदा तिरीमिरी देखेँ । त्यही नै बखत मौका छोपी दाइको थालको अण्डा टपक्क टिपी क्वाप्प मुखमा हालेँ । ‘यी यसको उत्तर यही अण्डा हो त नि !’ भन्दै खाइदिएँ । मैले जे चाहेकी थिएँ, त्यो पूरा भयो । दाइको भागको अण्डा खाइदिएकोमा मैले आफूलाई ठूलै सम्झेँ । ठूलै काम गरेछु भन्ने भान भयो । तर दाइ त अण्डा खान नपाएर रुन पो थाल्नुभयो । दाइको अण्डा झुक्याएर खाएकाले आमाले मलाई गाली गर्नुभयो । दाइलाई ‘नरोउ छोरा म अर्को अण्डा बनाइदिन्छु’ भनेर फकाउन थाल्नुभयो । दाइ सुँक्क–सुँक्क गर्दै थाल थापेर अण्डाको पर्खाईमा बस्नुभयो । दाइले मलाई औंलाले देखाउँदै ‘तँ चोर होस् ! अण्डा चोर होस् ।’ भन्नुभयो । अण्डा त मिठो मानेर खाएको थिएँ तर अण्डा खाएको भन्दा पनि धेरै नमिठो गाली र आरोप पनि खाएँ । त्यसपछि मलाई साह्रै नमजा लागेर आयो । ‘तँ चोर होस् ।’ भनेर सुन्नुपर्दा नराम्ररी मेरो मन दुख्यो । आँखाबाट आँसु झ¥यो तर कसैलाई पनि देखाइनँ । हत्त न पत्त पुछिहालेँ । मेरो खाने इच्छा त पूरा भयो तर त्यो इच्छा पूरा गर्न मैले गलत बाटो रोजेको रहेछु । मलाई एकदमै पछुतो भयो । आमाले पहिले नराम्ररी गाली गर्नु भएपछि मलाई सम्झाउनुभयो । कहिल्यै पनि कुनै पनि चिज झुक्याएर, छलेर लिनु भनेको चोरी गर्नु बराबर हो । बरु खान मन लागे मागेर खानुपर्छ । ‘सियो जस्तो सानो चिज चोरे पनि चोर हो, अण्डा चोरे पनि चोर नै हो र ठूलो चिज चोरे पनि चोर नै हो ।’ भनेर निक्कै बेर सम्झाउनुभयो । कसैको सामान कसैले पनि नदेख्ने गरी नसोधी लियो भने त्यसलाई चोर भनिन्छ भनेर आमाले भन्नुभयो । बल्ल मेरो मनको आँखा खुल्यो ।
मैले अण्डा खानलाई प्रयोग गरेको तरिका गलत रहेछ भनेर बुझेँ । मैले कहिल्यै, कसैको पनि केही चोरेको थिइनँ । आज अण्डाको लोभले म चोर भए भनेर पछुतो मानेँ । दाइकहाँ गएर डराई–डराई माफी मागेँ । आमासँग पनि ‘अबदेखि कहिल्यै पनि त्यस्तो काम गर्दिनँ, कसैसँग पनि झगडा गर्दिनँ । लोभ पनि गर्दिनँ । आफूले आफ्नो भागमा जति पाउँछु, त्यसैमा सन्तोष मान्छु’ भनेर बाचा गरेँ । मेरो कुरा सुनेर आमाले मलाई ‘छोरी’ भनेर काखमा राखी कपाल सुम्सुम्याउनुभयो । आमाको यो न्यानो स्पर्शले मेरो मन तुरुन्तै खुसी भयो ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)
0 comments for this post
Leave a reply