Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
संसयबीचको निकास
संविधानसभाको दोस्रो संस्करणले मुलुकलाई एकथान नयाँ संविधान दिने कार्य एक ढंगले पुछारमा पुगिसकेको छ । मुख्य चार दलबीचको गठबन्धनको सहयात्रा तीन दलमा सीमित भएको अवस्था छ । विजय गच्छदार शान्त रुपमा ठूला तीनदललाई छोडेर अलग भएका छन् । यद्यपि उनी बाँकी मधेशी दलहरूसँग मिलेर जाने मनस्थिति र अवस्थामा छैनन् । मधेश केन्द्रित दलहरूमा देखिएको आजको समस्य भनेको जनविश्वासको कमी र आपसी समेत चर्काे अविश्वास हो ।
मुलुकको राजनीति अहिलेको अवस्थामा केहिदिन चल्ने हो भने मुलुकले भाद्र महिनाको शुरुको साता नयाँ संविधान पाउने स्थिति बनाउँदै लगिएको छ । त्यसको तयारीका कार्यहरू कुनै न कुनै रुपमा चालु छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना थारु सभाषदहरूलाई बोलाएर पार्टीले भने बमोजिम नगर्ने हो भने पार्टी छोड्न समेत भनिसकेका छन् । वर्गीय राजनीतिबाट मुक्तिको सपना देखाउने पूर्व विद्रोही नेता जसले आफ्नो राजनीति दाउमा लगाएर कुनैबेला जातीय राजनीतिको बिउ रोपेका थिए । जसले जे माग राख्यो, त्यो ठीक ठान्थे उनी कुनैबेला राजतन्त्र र काँग्रेस एमालेलाई नोक्सान पुग्ने मूल्यमा । उनको ध्येय नै शक्तिको केन्द्रभागमा आफ्नो पार्टीको बर्चश्व कायम राख्ने भन्ने थियो ।
तर समयले अर्काे धुन बजायो । उनको पार्टी संविधानसभामा भारी संख्याको अन्तरमा तेस्रो बन्यो । हिजोका साथीहरूले पनि साथ छोड्दै लगे । पार्टी पटक पटक फुट्नु र चोइटिनबाट जोगाउन सकेनन् । प्रकारान्तरले उनी काँग्रेस एमालेको शान्त सहयात्री बन्नुमा आफ्नो भलाई देख्ख्न थाले ।
आजको दिनमा मुलुकलाई शान्ति चाहिएको छ । करिब १५ हजार मानिसले बगाएको रगतको मूल्य के भन्ने प्रश्न खम्बिर बनेर उभिएको छ । मुलुकलाई नयाँ संविधान दिने लामो राजनीतिक अभियानले कुनै मूर्त मार्ग नपाएको अवस्थामा काँग्रेस, एमालेको अगुवाईमा भएको प्रयासले एउटा साकार रुप लिँदै गएको छ ।
संविधानसभाबाट यसपालि जारी हुने संविधानले सबै खाले राजनीतिक द्वन्द्व एकैपटक जादुको छलीले झैं समाधान गर्नसक्ला भन्ने आशा र अपेक्षा राख्नु सर्वथा गलत हुन्छ । नमिलेका मुद्दाहरूलाई जनताबीच व्यापक बहस गराएर बिस्तारै मिलाउँदै लैजानु राजनीतिक दलहरूको बुद्धिमानी मानिन्छ । अहिलेको स्वभाविक आवश्यकता पनि यहि हो । मुलुकमा राजनीतिक समस्याको व्यवस्थापनको लागि कुशल नेतृत्वको आवश्यकता देखिएको छ । कुनैपनि राष्ट्रिय नेतृत्वले आफुलाई एउटा जातको वा क्षेत्रको घेरामा सीमित राख्नु मुलुकको राजनीतिक समाजको नोक्सानी हो ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)
0 comments for this post
Leave a reply