Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
झापा पोष्ट दैनिक
दमक/ झापाको दमकमा आउदो मंसीर दोश्रो साता देखि पूर्वाञ्चलस्तरिय कृषि,व्यापार तथा पर्यटन महोत्सव–२०७२ सञ्चालन हुने भएको छ । पूर्वको कृषि, पर्यटन, प्रवद्र्धनमा जोड दिने उद्देश्यले मंसीर १७ गते देखि २६ गतेसम्म दश दिने महोत्सव सञ्चालन हुने भएको हो ।

![]() |
| महोत्सवका बारेमा छलफल कार्यक्रममा सहभागीहरु । |
सोमबार स्थानीय राजनीतिक दल, उद्यमी, व्यवसायी तथा विभिन्न संघसंस्थाहरु सहितको यहाँ आयोजित सर्वपक्षीय भेलामा दमक उद्योग वाणिज्य संघले महोत्सव तयारी व्यवस्थापनको बारेमा सो जनाएको हो । संघका अध्यक्ष प्रकाश प्रसाईले पूर्वको आन्तरिक पर्यटन, प्रवद्र्धन तथा कृषि क्षेत्रको विकासमा टेवा पु¥याँउन महोत्सव आयोजना गर्न लागिएको जनाए ।
संघले यसअघि २०६२,२०६५ र २०६६ सालमा सोही प्रकृतिको महोत्सव सञ्चालन भएको थियो । ती मध्ये पछिल्लो महोत्सवबाट संघले करिव ६ लाख रुपैयाँ बचत गर्न सफल भएको थियो । संघका अध्यक्ष प्रसाईले यस वर्ष पनि महोत्सव पूर्ण रुपमा सफल बनाउन आवश्यक तयारी थालिएको र यसबाट करिब १० लाख बचत गर्ने लक्ष्य लिएको बताए ।
दमक–१२ स्थित पशुहाट क्षेत्रमा लाग्ने सो महोत्सवमा एक सय बढी विभिन्न व्यापारिक स्टल रहनुका साथै करिब ५ करोड रुपैयाँ बढीको कारोवार हुने संघले जनाएको छ । महोत्सव सफल बनाउन संघको संयोजनमा विभिन्न उद्यमी, व्यवसायी लगायतको सहभागीतामा एक मूल व्यवस्थापन समिति समेत गठन गरिएको जनाईएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव गर्न लागिएको संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।
छलफल कार्यक्रममा एमाले दमक अध्यक्ष अम्बिका खनाल, कांग्रेस नगर सभापति ढुण्डीराज भण्डारी, ग्याँस व्यवसायी संघका जिल्ला अध्यक्ष टेकबहादुर थापा, निर्माण व्यवसायी संघ झापाका सदस्य चन्द्र खत्रीलगायतले महोत्सव परिणामुखी सफल बनाउन विभिन्न सुझाव राखेका थिए ।
बन्द हड्ताल रोक्न माग
विभिन्न मागहरु राखेर देशभरि भईरहेका बन्द, हड्तालको आन्दोलनले निजी क्षेत्रसंगै सर्वसाधारणहरु आजीत भएको भन्दै दमकका उद्यमी, व्यवसायीहरुले बन्द, हड्ताल रोक्न माग गरेका छन् । दमक उद्योग वाणिज्य संघले सोमबार एक अपिल जारी गरेर बन्द,हड्ताल जस्ता आन्दोलनका कारण समग्र जनजीवन नै प्रताडित हुनुपरेकाले यस्ता बन्द, हड्ताल लगायतका आन्दोलनको विकल्प खोज्न सम्वद्ध पक्षसंग आग्रह गरेको छ । संघले आन्दोलनमा उठाएका मागहरु तत्काल वार्ताबाट नै सम्बोधन गर्न राज्यले अगुवाई गर्न समेत जोड दिएको उल्लेख छ । संघका अध्यक्ष प्रकाश प्रसाईद्धारा हस्ताक्षारित अपिलमा भनिएको छ ,–‘ लामो समयदेखि पूर्वसहित देशका विभिन्न क्षेत्रमा भएका बन्द,हड्तालको प्रभावले समग्र जनजीवन नै तहसनहस भएकाले यस्ता आन्दोलनलाई सधैका लागि बन्द गरिनुपर्छ ।’
यसैवीच, आज नै एमाले निकट अखिल नेपाल महिला संघले दमकमा सद्भाव ¥याली निकाल्ने भएको छ । हरितालिका पर्वका अवसर पारेर संघले यहाँ सद्भाव ¥याली निकाल्न लागेको संघकी जिल्ला कमिटी सदस्य दुर्गा काफलेले वताईन् ।

महोत्सवको विभिन्न समिति
दमकको महोत्सव भव्य रुपमा सम्पन्न गर्न एक मूल व्यवस्थापन समितिसहित आधा दर्जन अन्य उपसमितिहरु गठन गरिएको छ ।
संघका पूर्व अध्यक्ष घनेन्द्रराज योङयाको संयोजकत्वमा संघका पदाधिकारी, सदस्य, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागीता रहने गरि एक मूल व्यवस्थापन समिति गठन गरिएको छ भने मूल समितिलाई सघाउ पु¥याँउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । दमक नगरपालिकाका संयोजकत्वमा सल्लाह तथा अनुगमन, योङ्याको संयोजकत्वमा एक स्टेरिङ कमिटी गठन गरिएको छ । स्टेरिङ कमिटीको सदस्यहरुमा संघका अध्यक्ष प्रकाश प्रसाई लगायत ७ सदस्यीय छ । त्यस्तै,संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईको प्रचार, सदस्य ताराप्रसाद अधिकारीको संयोजकत्वमा स्टल निर्माण, यशोदा भट्टराईको संयोजकत्वमा नगर सजावट, गोकुल श्रेष्ठको संयोजकत्मा सांस्कृतिक
कार्यक्रम उपसमिति गठन गरिएको जनाईएको छ । यसैगरि, बवरजङ थापाको संयोजकत्वमा सुरक्षा, बिमल खतिवडाको संयोजकत्वमा स्वमसेवक, महेन्द्र खड्काको संयोजकत्वमा खानेपानी व्यवस्थापन, घनश्याम खनालको संयोजकत्वमा अतिथी सत्कार,प्रकाश अधिकारीको संयोजकत्वमा स्वास्थ्य,पशुपति बरालको संयोजकत्वमा गेट व्यवस्थापन, राजकुमार लाम्गादेको संयोजकत्वमा मायाको चिनो व्यवस्थापन, मुकुन्द उप्रेतीको संयोजकत्वमा आर्थिक व्यवस्थापन र सरस्वती सुब्बाको संयोजकत्वमा विद्युत व्यवस्थापन उपसमिति गठन गरिएको संघका कार्यालय सचिव निरज विष्टले बताए ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply