Featured Photos
Recent News

संघीय समाजवादीको झापाको घोषणा

दमक/ संघीय समाजवादी फोरम नेपाल झापा जिल्ला कार्य समितिको घोषणा गरिएको छ ।
दमक–१२ स्थित किरात भवनमा घोषणा सभाको आयोजना गर्दै धिरेन लावतीको अध्यक्षतामा १ सय ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । पार्टीको उपाध्यक्षमा पुजनलाल राजवंशी, विरेन्द्र बिक्रम बस्नेत, दिपेनवाला राई, केवलराम राई, पर्शुराम ताजपुरिया, दिलीपजंघ आङ्देम्बे, सुमित्रा कार्की र रुद्र अधिकारी रहेका छन् ।
त्यस्तै सचिबमा सर्बदिन हक सहसचिबमा शुसिलकुमार राई, भोेलासिंह बस्नेत, राजेश देवान, आकाश राई रहेका छन् । पार्टीको कोषाध्यक्षमा संगीता रौनियार रहुनभएको छ । उहाहरूलाई आज नै पार्टीका केन्द्रिय उपाध्यक्ष रकम चेम्जोङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives