Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
वीपी र आजको कांग्रेस
प्रजातन्त्रिक समाजवादका प्रणेता वीपी कोइरालाको १०१ औं जयन्ती मनाई रहेको छ आजको काँग्रेस । उनी १९ औं शताब्दीको उत्तरार्धतिर एउटा खातापिता र सचेत परिवारमा जन्मिएका हुन् । उनले राणा शासनको रौरव भोगे । सानै छँदा उनको परिवार भारतमा प्रवास गयो । राणा सरकारले उनका बाबु कृष्णप्रसाद कोइरालाले राणा दरबारमा एउटा झुत्रो कपडाको पार्सल पठाएपछि उनीहरूको परिवारको घोर दुर्दशा शुरु भएको थियो । जहानिया वंश परम्पार सहितको दुई तहको राजतन्त्र थियो उ बेला मुलुकमा । शाहवंशीय राजाहरूको नाममा श्री ३ हरूले चलाएका थिए अर्काे स्वेच्छाचारी शासन । जनतालाई दास र रैति ठान्थ्यो उ बेलाको सत्ताले ।
वीपीले प्रजातन्त्रको सपना देखेको युग त्यहि थियो, जतिबेला जनतालाई दाससरह मानिन्थ्यो । उनले दुनियाँमा कहिँ नभएको संवैधानिक राजतन्त्र नामको व्यवस्था नेपालमा प्रादुर्भाव गर्न सकिन्छ भन्ने सपना देखेका थिए, त्यो पनि कलिलो उमेरमा । विक्रम सम्बत्त १९९७ मा चार नेपाली सपुतहरू गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराजलाई फासी दिएको समय आसपास उनि तिस बर्ष पनि नपुग्दै उनले राणा बिरोधी क्रन्तिलाई तेजिलो पार्ने सपना देखे । उनको केन्द्रबिन्दु विराटनगर थियो । गज्जबको कुरा त के भने २००७ सालको त्यत्रो परिवर्तनको नेतृत्व गरेको बखत वीपीको उमेर केवल ३७ बर्षको थियो । आजको दिनमा ३७ वर्षको उमेरका युबा नेताहरू पार्टीको कुनै गुटका नेताको चमर हल्लाउनमै सीमित छन् । उनिहरू धेरैजसो बिधार्थी राजनीतिबाट माथि उठन सकिरहेका छैनन् ।
उम्मेद र इच्छा भएको व्यक्तिले सानै उमेरमा पनि लामो राजनीतिक क्षितिजको पर्दा उघार्न सक्दोरहेछ भन्ने प्रमाण पनि हुन वीपी । तर आजको दिनमा काँग्रेसले वीपीको समाजबादलाई जीवन दर्शन बनाउन काँग्रेसले समेत सकेन । आजको काँग्रेसमा संवैधानिक राजतन्त्रदेखि गणतन्त्रसम्मका मान्यताहरू विधिवत रुपमा छन् । चर्काे किचलो धानिरहेको छ काँग्रेस । राजतन्त्रको बारेमा अझै काँग्रसको नेतृत्वका केहि व्यक्तिहरू दाहिने, देब्रे टिप्पणी गरिरहेका छन् । नीतिगत अस्पष्टता यथावत छ । भोकिो लक्ष्यको बारेमा धेरै बहस हुँदैन त्यो पार्टीमा । कार्यकर्ताहरूमा आर्थिक र सामाजिक अनुशासनको अर्काै मानक सृजना गर्नुपर्ने भएको स्थिति छ ।
धेरै मानिसहरू खासगरि काँग्रेस वृत्तकाहरू वीपीलाई महामानव भन्छन् । दिग्गज युवा काँग्रेस नेता बिश्वप्रकाश शर्माले केहि वर्षअघि दमकमा आयोजित एउटा सभामा भनेका थिए, वीपी मानव मात्र हो, उहाँ त लघु मानवका अगाडि मात्र महामानव देखिनुभएको हो । राजनीतिक कदको रुपमा धेरै प्रश्नको उत्तर समेटेको छ शर्माको यो भनाईले बिपि र आजको काँग्रेसको बारेमा ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)
0 comments for this post
Leave a reply