Featured Photos
Recent News

राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष

दमक/एनआरएन बेलायतको उपाध्यक्ष राष्ट्र राई निर्वाचित भएका छन् । 
बेलायतको स्थापनाकालदेखि नै सदस्य बनेर एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै पाँचौं अधिवेशनबाट एनआरएन बेलायतको बरिष्ठ सल्लाहकारको रुपमा कार्य गरिसकेका छन् ।
व्रिटीस लाहुरे समेत रहेका मास्टर राष्ट्र  बेलायत एनआरएनको छैटौं अधिबेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
विदेशमा रहेर देशको चिन्ता साथै खेलखुद र मार्सल आर्ट तेक्वान्दोप्रति उनको लगाव छ  ।  खोटाङका प्रजातन्त्र सेनानी स्व. मुघाधन राईको माइला छोरा उनी दमक–१० मा स्थायी वसोवास गरिआएका छन् । सैनिक सेवामा रहँदा तेक्वान्दो मुख्य प्रशिक्षकको रुपमा तालिम केन्द्रमा कार्यरत समेत छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives