Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
![]() |
| पारसमणि आचार्य |
२०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी क्याम्पस लामो इतिहास बोकेको क्याम्पस हो । हाल यस क्याम्पसले त्तब्ब् (गुणस्तरीय प्रमाण–पत्र) प्राप्त गरिसकेको सबैमा जानकारी भएकै छ । यसले दमक बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता प्राप्त भएको छ ।
उसबेलाको हाइस्कूल हालको हिमालय उच्च माविको एउटा कोठाबाट शुरू भएको दमक बहुमुखी क्याम्पस विविध आरोह, अवरोहको यात्रा पार गर्दै आज यस स्थानसम्म आइपुगेको हो । आज यसको आफ्नै भवन, खेल मैदान, पुस्तकालय, प्रशासनिक भवन रहेको छ । ७० जनाभन्दा बढी प्राध्यापकहरूले शिक्षण गरिरहेका छन् भने ३५ जनाभन्दा बढी कर्मचारीहरूले हाल क्याम्पसमा कार्यरत रहेको पाइन्छ । हजारौं हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् भने ३२ सय विद्यार्थी हाल अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ ।

| दमक बहुमुखी क्याम्पस भवन |
विभिन्न सामाजिक व्यक्तित्व, जग्गादाता, दानविरहरूको सृजनाबाट आज दमक बहुमुखी क्याम्पस यहाँसम्म आइपुगेको सबैलाई थाहै छ । आज क्याम्पसमा तीन पुस्ताका प्राध्यापकहरू हजुरबुबा पुस्तादेखि नाति पुस्ताका प्राध्यापकहरू एकै ठाउँमा अध्यापन गराइराखेको अवस्था देखिन्छ । यसले दमक क्याम्पसमा नयाँ क्याम्पस प्रमुखको नियुक्तिको विषयले निक्कै चर्चा पाएको अवस्था छ । वर्तमान क्याम्पस प्रमुखको पदावधि समाप्त हुनै लाग्दा नयाँ क्याम्पस प्रमुखको हुने भन्नेमा क्याम्पस प्रमुखका आकांक्षीहरू दौडधुप, कोठे बैठकमा सहभागिता जनाउन थालिसकेको पाइन्छ । राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छेलाई छान्ने अहिलेको प्रवृत्तिका कारण भावी क्याम्पस प्रमुख को बन्ला भन्नेमा अड्कलबाजी गर्न सहज देखिँदैन । दमक बहुमुखी क्याम्पसको भावी प्रमुख छान्नमा मुख्यतः सञ्चालक समितिका पदाधिकारीबीच राम्रो भन्दा पनि कसरी हाम्रो मान्छे प्रमुख बनाउने भन्नेमा बहस, डिजाइन कोर्ने काम शुरू भइसकेको अवस्था हाल देखिन्छ । सुन्दैछु, नयाँ प्रमुख ज्येष्ठता एवम् वरिष्ठताका आधारमा मात्र छनौट गरिँदैछ । सक्षम, योग्य, दक्ष, युवालाई नेतृत्व दिनुपर्ने हालको अवस्थामा पुरानै शैलीको सिको गरिँदैछ । यस अर्थमा वरिष्ठता, ज्येष्ठताका आधारमा मात्र नयाँ क्याम्पस प्रमुख नियुक्ति गर्ने सन्दर्भमा युवा वर्गको तर्पmबाट त्यसमा पूर्णतः विमति रहेको अवस्था देखिन्छ ।
अब आउने क्याम्पस प्रमुखका धेरै चुनौतिहरू रहेका छन् । ती चुनौतिलाई पार लगाउन सक्ने सक्षम, योग्य, दक्ष, युवा व्यक्ति क्याम्पसको आजको आवश्यकता हो तर यस कुरालाई बिर्सिएर वरिष्ठता एवम् ज्येष्ठतालाई मात्र आधार बनाएर प्रमुख छनौट गर्ने हाम्रो पुरानो २०३८ सालदेखिको पद्धतिलाई फेर्नुपर्ने आवश्यकता देखिन्छ ।
पछिल्लो समय क्याम्पसभित्रका विविध क्रियाकलापमा राजनीति मौलाएको हामी प्रष्ट देख्न सक्छौं । अरु ठाउँहरू वाणिज्य संघ, सामुदायिक वन, सहकारी संस्था, खानेपानी, सडक निर्माण उपभोक्ता समिति आदि निर्माणमा हुने राजनीतिको फोहोरी खेल दमक बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुख नियुक्तिमा पनि खेल्न खोजिँदैछ । यसलाई तपाई हामी अभिभावक, विद्यार्थी, नागरिक समाज एवम् सरोकारवाला निकाय आदिले खबरदारी गर्नुपर्ने अवस्था देखिन्छ । रोक्नुपर्ने देखिन्छ ।
आज दमक बहुमुखी क्याम्पस (व्यङ्ग्यात्मक रुपमा भन्दा) पशुपति नाथका कृपाले चलिराखेको अवस्था देख्न सकिन्छ । आज क्याम्पसको आफ्नो वार्षिक योजना, बजेट केही पनि छैन । जुनसुकै संघसंस्थाको वार्षिक योजना एवम् बजेट हुन्छ । कत्ति आम्दानी हुने कत्ति खर्च गर्ने, आय व्ययको खाका बनाएको हुन्छ । तर वर्तमान अवस्थामा क्याम्पसको न त बजेट नै छ, न त भावी योजना नै छ । यसर्थ, सारमा भन्नुपर्दा दमक क्याम्पस हाल पशुपतिनाथका कृपाबाट चलिरहेको देखिन्छ । क्याम्पसको एक वर्षमा कुन शिर्षकमा के–कत्ति खर्च गर्ने, जम्मा विद्यार्थीबाट कत्ति आम्दानी हुन्छ, यस्ता सामान्य कुरा पनि आज क्याम्पसले प्रक्रियागत रुपमा आज अभिलेखीकरण गर्न सकेको छैन । क्याम्पसको आर्थिक पाटो सकारात्मक छ कि नकारात्मक तर्पm जाँदैछ, कुन विभाग आर्थिक रुपमा मजबुत छ, कुन विभाग आर्थिक रुपमा नाजुक छ । कुन विभागलाई दीर्घकालसम्म सञ्चालन गर्ने, कु नविभागलाई बन्द गर्ने, यस्तो महत्वपूर्ण विषयमा आज क्याम्पस परिवारको ध्यान गएको देखिँदैन । र यी सबै कुरा थाहा पाउने सर्वसाधारणको सामान्य अधिकार पनि आज कुठाराघात भएको देखिन्छ ।
बेला–बेला क्याम्पसभित्र हुने गरेका आर्थिक अपचलनका कुरा बाहिर आउँछ र तिनलाई निमेशभरमा नै साम्य बनाइन्छ । आखिर ती अपचलन कोबाट, के कति परिणाममा, कसरी भएका हुन् सो कुरा थाहा पाउने अधिकार सरोकारवाला निकाय, आम अभिभावकलाई छ कि छैन, प्रश्न टड्कारो भइ सृजित देखिन्छ ।
सञ्चालक समिति निर्माणदेखि शुरू भएको राजनीतिको खेल क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख हुँदै विभागीय प्रमुख एवम् प्राध्यापक छनौटमा पनि राजनीति नै प्रधान देखिन्छ । सहायक क्याम्पस प्रमुखको पदावधि समाप्त भएको लामो समयपछि भर्खर मात्र नयाँ सहायक छनौट गरियो । यत्रो ढिलाईका पछाडिको कारण सबैलाई थाहा छ, हाम्रो मान्छे खोजिँदै थियो । र आज सो कुरा साकार भएको देखिन्छ ।
आज क्याम्पसमा प्रवेश गर्ने नयाँ व्यक्तिको योग्यता, क्षमता, दक्षता, उसले प्राप्त गरेको प्रतिशतलाई हेर्ने होइन कि हाम्रो कार्यकर्ता हो कि अर्काको मान्छे हो । हाम्रो भए ठीकै, र्काको भए अयोग्य भन्ने संस्कृति मौलाएको देखिन्छ । एक जनाको रिक्त दरबन्दी पूरा गर्न विज्ञापन गरिन्छ एक जनाको तर राजनीतिक भागबण्डा नमिल्दा जत्ति पनि नियुक्ति गर्ने खराब परिपार्टी क्याम्पसमा बसिसकेको छ ।
अहिले देश नै संघीयतामा जाँदैछ । संघीयतामा गएपछि संघीय प्रमुख भनौं वा मुख्य मन्त्रीकिो योग्यता डिग्री पास हुनै पर्ने र सो कुरा नयाँ आउने संविधानमा किटानीका साथ लेखिनुपर्ने आवाज आइरहेको हालको समयमा दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिका पदाधिकारीमा पनि न्यूनतम द्य । ब् ।, द्यद्यक् वा सकिन्छ भने अध्यक्षका लागि ःबकतभच म्भनचभभ अनिवार्य हुनैपर्ने आज बहस शुरू गर्नुपर्ने देखिन्छ । राजनीतिमा सफल भएका व्यक्ति अन्यत्र असफल भएको दृष्टान्त हामी इतिहासमा देख्न सक्छौं । आज सोही इतिहास दमक बहुमुखी क्याम्पसमा नदोहोरियोस् भनी तपाई हामी विद्यार्थी अभिभावक, सरोकारवाला निकाय आदिले खबरदारी गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अतः दमक बहुमुखी क्याम्पसको भावी क्याम्पस प्रमुखको दौडमा दौडिरहनु हुने सबैलाई सफलताको अग्रिम शुभकामना दिँदै नयाँ प्रमुखका धेरै अवसर एवम् चुनौती रहेका छन् । ती चुनौतीलाई चिर्न सक्ने सक्षम, योग्य, युवा ४० वर्ष वा त्यसैको वरिपरीको व्यक्तिलाई अवसर प्रदान गरियोस् । जसले गर्दा भोलिका दिनमा दमक बहुमुखी क्याम्पसलाई थप प्राण मिल्न सकोस् । वरिष्ठता र ज्येष्ठतालाई मात्र प्रमुख छनौटको मुख्य कडी नबनाऔं । यसलाई गौणमा राखौं हामी ज स्ता युवालाई प्राथमिकतामा राखौं । आज क्याम्पसको माग एवम् आवश्यकता पनि यही नै रहेको छ ।
दमक बहुमुखी क्याम्पस त्तब्ब् प्रमाणपत्र प्राप्त गर्ने पूर्वाञ्चलकै प्रमुख एवम् एक मात्र क्याम्पस रहेको छ । यसको आफ्नै गरिमा एवमे इज्जत छ, त्यसलाई बचाउनमा तपाई हामी सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सरोकारवाला निकाय आदि सबैको ध्यान जानुपर्ने देखिन्छ । यहाँ अध्यापन गराउने प्राध्यापकहरूमा पनि आत्म सन्तुष्टी हुनुपर्दछ । गौरव महसुस गर्नेतिर क्याम्पसका क्रियाकलाप लैजानुपर्ने देखिन्छ ।
दमक बहुमुखी क्याम्पसलाई बदनाम गराएर आफ्नो +२, उच्चमाविमा विद्यार्थी तान्नु उद्धृत आसपासतिरका +२, उच्चमाविहरूको क्रियाकलापलाई रोक्न सबैले ध्यान दिनुपर्ने देखिन्छ । क्याम्पसको पठन–पाठनको गुणस्तरियतालाई विस्तार एवम् थप गर्दै लगेको खण्डमा दमक बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस हुनेमा दुई मत छँदै छैन । तर अब हामी सबै सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक, प्रतिनिधि एवम् नयाँ आउने क्याम्पस प्रमुखको ध्यान त्यतातिर लगाउनुपर्ने देखिन्छ ।
(लेखक दमक बहुमुखी क्याम्पसका प्राध्यापक हुन्)

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply