Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
इ–रिक्सा शहरका लागि चुनौती बनिदै
नगेन्द्रमणि न्यौपाने
दमक/केही बर्ष अघिबाट मात्र पूर्वका केहि मुख्य शहरहरुमा फाट्फुट देखिएको विद्युतीय इ– रिक्सा अहिले धेरै बजारहरुको टाउको दुखाईको विषय भन्दै गएको छ । आधुनिक प्रविधिबाट निर्माण भएका बिद्युतिय शक्तिबाट सञ्चालन हुने इ– रिक्साले बजारमा प्रवेश पाएसंगै यसको उचित व्यवस्थापन हुन नसक्दा अहिले जताजतै समस्या देखिन थालेको छ ।

![]() |
| इ–रिक्सामा महिला: दमकमा महिलाहरुले सीटी रिक्सा चलाउँदै । फोटो: फायल |
पूर्वको झापालगायतका बजारहरुमा अहिले इ–रिक्सा व्यवस्थापनको विषय चुनौती जस्तै बन्दै गएको छ । सम्बन्धित सरोकारवाला निकायले यस विषयमा समयमानै गम्भिर बन्न नसक्दा पार्किङदेखि सञ्चालनका लागी सडकको समेत समस्या आउन थालिसकेको छ । जसका कारण अस्वस्थ प्रतिष्पर्धा पनि बढ्दै गएको स्वयमं सफारी चालकहरु बताँउछन ।
अहिले यहि समस्याले दमक नगरपालिकालाई पनि सताउदै लगेको छ । आवश्यकता भन्दा बढि ई–रिक्साले दमकमा धमाधम थपिदै लैजादाँ यसले समस्या ल्याउन थालिसकेकोे छ । अहिले दमक बजारमा मात्र दैनिक ५ सयका हाराहारीमा सिटी सफारीहरु नगरका सडकमा गु्ड्ने गरेका छन् । दमक नजिकका छिमेकी गाविसहरु लखनपुर, गौरादह, तोपगाछी तथा पूर्वी मोरङ उर्लाबारी नगरपालिकाका सफारीहरु पनि दमकमा सञ्चालन हँुदै आएका छन् । सानो पूँजी लागानी गरेर मध्यम वर्गीय मानिसहरुका लागि उपयुतm रोजगारीको विकल्प बनेको सिटि सफारी अहिले वजार क्षेत्रको अनुपातमा बढि हुदै जान थालेको पाइएको छ ।
हाल दमक नगरमा ४ सय १ वटा सिटी सफारी दर्ता भएको नगरपालिकाले जनाएको छ । यो संख्या थपिने क्रममा रहेको पाइएको छ । दमकमा जति जति सिटी सफारीहरु थपिदै जान्छन् त्यतिनै चुनौती पनि थपिने दमक सिटी सफारी व्यवसायी चालक संघका अध्यक्ष टेक बहादुर दाहाल बताउँछन् । दाहाल भन्छन्,– ‘नगरपालिकाले सिटी सफारी सञ्चालनका लागि हाल भईरहेको दर्ता प्रक्रिया ५ मा सिमीत गरिनुपर्छ र दर्ता भईसकेका सिटी सफारीहरुका चालकलाई स्थानीय स्वयात्त शासन ऐन बमोजिम हिजो रिक्सालाई दिएको अनुमती झै यसलाई मान्यता दिनुपर्छ ।’ उनले भने–‘अहिले विना दर्ता पनि कतिपय सिटी सफारीहरु सञ्चालनमा रहेको हामीले अनुगमनका क्रममा भेटेका छौ, यसले जोखिम संगै अस्वस्थ्य प्रतिपर्धा पनि बढाएको छ, यसमा नगरपालिका गम्भीर हुन आवश्यक छ ।’ दाहाल भन्छन्,–‘यसले नगरपालिकालाई सवारी व्यवस्थापनमा पनि चुनौती थपिदै गएको छ ।’
उता दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले खुल्ला बजारका कारण कसैको निजी व्यापार व्यवसायमा नगरपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताँउछन् । व्यवसाय गर्न पाउने नागरिकको अधिकार भएकाले यतिनै संख्यामात्र नगरपालिकाले कोटा तोक्न नमिल्ने दाहालले बताए । तर नगरभित्र सञ्चालनमा आएका सिटी सफारीहरुलाई व्यवस्थापन गर्ने तर्फ भने नगरपालिका लागि रहेकोले चाँडै नै सरोकारवाला निकायहरुसंग सहकार्य गर्र्दै यसको उचित व्यवस्थापन गरिने दाहाल बताउँछन् ।
दमक नगरपालिकाले अहिले स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत नगर क्षेत्रमा सफारी सञ्चालनका लागि प्रति सफारी दर्ता बापत ११ सय रुपैयाँ राजश्व लिएर नम्बर दिने काम गर्दै आएको छ । सिटी सफारी सञ्चालनका लागि आवश्यक मापदण्ड बनाएर भाँडादरको समेत निर्धारण गरेको भएपनि स्टेण्डको बनाउने तर्फ ध्यान दिन सकेको छैन् । सर्वसाधारणहरु भन्छन्– ‘दमकमा सिटी रिक्सा थामिसक्नु भएन् यसको उचित व्यवस्थापन गर्न नगरपालिका,
ट्राफिकको ध्यान गएको छैन् ।’
भारतीय संगै चिनबाट उत्पादित भित्रीएको सिटी सफारीहरु यहाँका व्यवसायीहरुले २ लाख २० हजार देखि २ लाख ९० हजार रुपैया सम्ममा लागनी गरेर सञ्चालनमा ल्याएका छन् । दमकमा सञ्चालनमा आएका सिटी सफारीहरुमा झण्डै १ सयका हाराहारीमा जति भाँडामा समेत सञ्चालनमा रहेका पाइएको छ । दिन दिनै जसो बढ्दो सिटी सफारीहरुलाई उचित व्यवस्थापनका लागी अविलम्ब नगरपालिककाले चालक अनुमति पत्र दिनु पर्ने उनीहरुको माग छ ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply