Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
हरित दमक नगर अभियानको थालनी
झापा पोष्ट दैनिक
दमक÷दमक जेसीजले आफ्नो ३४ औ स्थापना दिवसको अवसर पारेर यहाँ हरित नगर अभियानको थालनी गरेको छ ।
दमक– ५ स्थित हुम्से दुम्से सामुदायिक बनको सभाहलमा मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी जेसीजले बार्षिक उत्सवसहित हरित दमक नगर अभियानको थालनी गरेको हो । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको स्वामीको विरुवा रोपेर हरित नगरी अभियानको थालनी गरेका हुन् ।

![]() |
| कार्यकारी अधिकृत दाहाल र जेसीजका कार्यवाहक अध्यक्ष खत्री विरुवा रोप्ने तयारी गर्दै । |
दाहालले स्थानीय साधन र स्रोतहरुको अधिकतम उपयोग गर्र्दै भव्य र सभ्य शहरको परिकल्पना गर्दै दिगो विकासका लागि हरित नगरी अभियान आफैमा राम्रो कुरा भएपनि यसका पछि चुनौती पनि त्यतिकै रहेको बताए । भौगोलिक दृष्टिकोणले समेत चुरे पहाड संग जोडिएर रहेको दमक नगरको दिगो विकासका लागि रतुवा र मावा खोला किनारमा बृक्षारोपण गर्न सकिने संभावना प्रशस्त रहेको चर्चा गर्दै दाहालले भने,–‘भूू–स्वामित्व जस्ता विषयमा कानुनी जटिलता रहेको छ, यस्ता पक्षमा सम्पूर्ण नगरवासीहरु सचेत नागरिक बन्न आवश्यक छ ।’
दमक जेसीजका कार्यवहाक अध्यक्ष चन्द्र खत्रीले जेसीजले आफ्नो अभियानको पहिलो दिन ३४ औ वर्षको अवसरमा ३४ वटा रुद्राक्ष, मसला र निमका विरुवाहरु रोपेर अभियान थालिएको बताए । उनले यस अभियानलाई आउदा दिनहरुमा पनि निरन्तरता दिने जनाए । यस्तै नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रकाश अधिकारीले जेसीज सदैव युवाहरुको नेतृत्वमा सञ्चालन हुने संस्था भएकाले यसले सभ्य समाजको निर्माणका लागि युवाहरुलाई प्रोत्साहन गरिरहने जोड दिएका थिए ।
कार्यक्रम संयोजक सुयोग खरेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष पदम कोइराला, नेपाल भारत मैत्री संघ उपशाखा दमकका अध्यक्ष गणेश बस्नेत, हुम्से दुम्से सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल लगायतले बोलेका थिए । दमक जेसीजका महासचिव गोविन्द कट्टेलले सञ्चालन गरेको कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु भगवान बस्नेत, रामचन्द्र बराल, घनश्याम कोइराला, दिलीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply