Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
उग्रवाद, आविष्कारहरू र विध्वंश
![]() |
| टंक पाठक |
यो देशका प्रत्येक राजनीतिक दलहरूका आफ्ना वाद छन् । ती सबै वाद दुःखजीवी र धन्दुकारी हुँदै भुइफुट्दा विवादका जननी हुँदै देशमा सर्वत्र व्यापक भयो । त्यसको परिणाम उग्रवादले जन्म लियो । त्यसका आविष्कारक प्रथम श्रेणीदेखि धेरै विषयमा असफल हुँदा पनि उत्तारित भएकाहरू अहिले देशका पाइलट छन् । यिनै पाइलटले उब्जाएको मनोविकारयुक्त समाज र सिंहासन प्रवृत्ति जनघाती क्रियाकलाप, राष्ट्रलाई छिया–छिया पार्दै आफूहरू सधैँका लागि ब्रह्मा, विष्णु, महेश्वरको धानमान लिइ राख्नु नै त्यो जन्मेको उग्रवादलाई मलजल गरेकै हुन् । त्यसको परिणामको विकास देशमा भइराखेको हालको अवस्था हो । विश्वका धेरै देशलाई हेर्ने हो भने उग्रवादले ती देश र त्यहाँका जनतालाई जीवनभर दुःख सास्ती दिँदै पछिल्ला पिँढीलाई समेत मर्नु न बाँच्नु जस्ता संघारमा पु¥याएको छ । तर त्यहाँका शासकलाई चैन छ । केही त्यस्ता देशहरू थिए, उग्रवादले लामै जरो गाडेका रुख । ती रुखहरू जरासहित ढलेपछि त्यहाँका जनताले केही सुखको सास फेर्दै छन् भने त्यहाँका बादशाहहरू विस्तारै समाप्त हुँदै कतिपयले देश नै छाडेर भागेको इतिहास बोल्छ । यस देशमा पनि त्यही सिको सिकेका तिनै बादशाहहरूका चेला चफेयहरू परीक्षणकाल पार गरी अहिले झलमल्ल भएका देखिन्छन् ।
विदेशीहरूलाई बारम्बार उपस्थिति यहाँ गराउँदैछन् । तर विदेशीलाई थाहा छ, त्यो हित नेपालको नभएर उनीहरूकै स्वार्थ सिद्ध भनेर । यसो गराउन विदेशीले तिनीहरूलाई पारिश्रमिक दिएका छन् । यस वादभित्र ठूलो मुख्य दल किन फस्यो यो आज आश्चर्यको विषय बन्दैछ । यदि यो दल फसेको थिएन भने यो उग्रवाद जरो हल्लिन थाल्थ्यो होला तर जरो गाडिँदैछ । यो उखेल्न त्यति सजिलो अब छैन ।
देशलाई निमुखा सोझासादा जनतालाई मात्र होइन, विद्यालयमा पठनपाठन गर्ने बालबालिका लगायत अनपढ गोठाला, खेताला गर्नेलाई भाला, खुकुरी, तीर, फर्सा, बञ्चरो, गेटिस र लाठीले स्वागत गर्न उग्रगादको शिक्षा दिँदैछन् । उग्रवादको शिक्षा शुरूमा नरम हुन्छ, रुवाभन्दा पनि । मिठो हुन्छ, मिष्ठान्न भन्दा पनि । आशा र विश्वासका भालाहरू पहिराउँदै सुन्दर भाग्य बनाउने कोरा कल्पना गरिन्छ, त्यो सुन्दर रङ्गीचङ्गी फूलबारी भन्दा पनि । सबैलाई रोजगारी, स्वास्थ्य, शिक्षा, घर, जमिन, अफिसर, मुख्यमन्त्री, राज्यको बाँडफाँड गरिन्छ र सबैलाई आफूप्रति आकर्षित गर्दै त्यो उग्रवादको परिधिभित्र भित्र्याइन्छ । त्यसपछि अरु विचार नमिल्ने र उग्रवादका शिक्षकले लक्षित गरेका धर्म, संस्कृति, भौतिक पक्ष, रीतिरिवाज, राज्य सरकारलाई समाप्त पार्न पाठ पढाउन थालिन्छ । यी शिष्यहरू अब सबै कुरा पाउने आशामा लालयित हुन्छन् । ती आसावादीहरूले उपलब्धी छिट्टै पाउने आशमा ज्यानको बाजी लगाएर मर्न र मार्न मात्रै होइन, तोडफोड, आगजनी लगायत हड्तालका लागि जुनसुकै क्रियाकलाप गर्न बाँकी राख्दैनन् । जुन मन्त्र गुरूले दिएका छन्, ती मन्त्र नबिर्सी जपिरहन्छन् । त्यो मन्त्रभित्र उग्रवाद लुकाइएको हुन्छ । त्यो क्षणिक भरमा देखिँदैन पनि थाहा पाउन गाह्रो हुन्छ । जब ती शिष्यहरूलाई यस्तो वादको केही लक्षण थाहा हुन्छ, त्यतिखेर आफूहरू फसिसकेका र त्यो दलदलमा भाँसिइसकेका हुन्छन् । त्यो अवस्था आइन्दा पनि उनीहरूलाई ती देखाइएका मिठा सपनाले तङ्ग्य्राउन पट्टि लाग्छ र विगतकै क्रियाकलापमा आफ्नो जीवन पद्धति रमाउन चाहन्छन् । त्यो उग्रवाद यति दह्रो र अजङ्गको हुन्छ, त्यसलाई कसैले छुन पनि सक्दैन । अहिले आएर संविधानको बहाना मात्रै हो । यो त्यही वाद झाङ्गिएर फल दिन थालेको हो । जातीय कुरा गर्नु, जातीय सद्भाव बिथोल्नु, पहाडी मधेशीको सीमाना कोर्नु सार्वजनिक सम्पत्तिको क्षति गर्नु, विद्यालयलाई अशान्ति क्षेत्र बनाउन, हातहतियार, लाठी, भाला लिएर बौलाहा हात्तीको चरित्र देखाउनु, उद्योग, सरकारी कार्यालय, प्रहरी चौकी, सार्वजनिक सम्पत्तिको तोडफोड गर्नु र अपशब्दहरू प्रयोग गरी आक्रमण गर्नु साथै देशको कानुनलाई धज्जी उडाउँदै आफ्नै कानुन बनाई गाइजात्रा गर्नु यसका फलहरू हुन् । तिनै वादमुखी मान्छे पहिलो संविधानसभामा पुगेकै थिए, अहिले पनि तिनै छन् । भित्र सत्ता र भत्ता बाहिर आएर उग्रवादलाई आफ्नो सर्वश्व ठानी विध्वंश र आक्रमणका रणनीति तय गरी न त बालबालिका भन्छन्, न त बटुवा नै, न त ती राष्ट्र सेवक प्रहरी । उनीहरूलाई मसानघाटमा पु¥याउने वास्तविक परिणाम यी महान् उपलब्धी त्यही वादका उपलब्धी ठानी राखेका छन् । यदि उग्रवाद र आविष्कारकहरूको धर्म अनुसार यही संविधानसभालाई छुरी हानेकै हुन् ।
अहिले जुन संविधान निर्माण र फाष्ट ट्रयाक भनिएको थियो । त्यसलाई यही वादले लङ्ट्रयाकमा पनि सफल हुनेमा शंकै छ । सबैले ती दृश्यहरू हेरिराखेकै छ । ती दृश्यहरू रङ्गिन पर्दामा उराल धुराल र बहिमानी कोरा कल्पना, अनावश्यक मागको सम्बोधनको फुई देखिँदैछन् । राष्ट्र भनेको व्यक्तिको पहिचान हो भन्न नसक्ने र हेर्न नचाहनेहरू संस्कृति, धर्म, मानिसको जीवन प्रणालीलाई परिचय दिने संस्कार हो भनेर भुल्ने भुलक्कडहरू साथै नयाँ युगको माता पुरानो युग हो तर निरन्तरता होइन भनेर कान खोल्न नसक्नेहरू अहिलेको काल निम्त्याउने पण्डितहरू हुन् । त्यसैले यी वादका गुरू र चेलाहरूले राजनीति दर्शन अपराधको बुकको ठेली बनाएका छन् । यही ठेलीमा भ्रष्टाचारीदेखि विदेशीको गीतमा नाच्ने र परिवर्तनका नाममा पश्चगामी उल्लेख गरेका छन् ।
विदेशीहरूलाई बारम्बार उपस्थिति यहाँ गराउँदैछन् । तर विदेशीलाई थाहा छ, त्यो हित नेपालको नभएर उनीहरूकै स्वार्थ सिद्ध भनेर । यसो गराउन विदेशीले तिनीहरूलाई पारिश्रमिक दिएका छन् । यस वादभित्र ठूलो मुख्य दल किन फस्यो यो आज आश्चर्यको विषय बन्दैछ । यदि यो दल फसेको थिएन भने यो उग्रवाद जरो हल्लिन थाल्थ्यो होला तर जरो गाडिँदैछ । यो उखेल्न त्यति सजिलो अब छैन ।
यही वादले गर्दा संविधानको मस्यौदा च्यातिँदैछ । धारा थप्ने काम हुँदैछ भने मेट्ने काम त्यतिकै छ । विध्वंशका अनुयायी बढ्दैछन् । छिप्पँदैछन् । विगत विध्वंशकारीले तालिम सकेपछि दियो बाती दिएका बेला दिएका बन्दुक अहिले प्रहरीको निशानामा पड्किँदैछ । सडक तताउने र देश बर्बादी पार्ने गुरूहरूले नयाँ चेला उत्पादन गर्दैछन् । आन्दोलनका कार्यक्रम थपिँदैछ । संविधान निर्माणमा बाधक तत्व छिर्दैछ, यसले देश निर्माण होइन, विध्वंश नै हुने संकेत छ । जबसम्म उग्रवादको अन्त्य हुँदैन । “काग कराई रहन्छ, पिना सुकिरहन्छ ।”

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
September
(
57
)
- दमकमा सद्भाव र्याली
- हतियार प्रहारबाट श्रीमतीको हत्या
- युवा संघको शिविर सहित सम्मान
- आन्दोलनकारीले भ्यान जलाए
- १०२ वर्षीय तिम्सिनालाई सम्मान
- द्वन्द्वका दुःखी निशानाहरू
- समावेशी तीज पर्व आजको आवश्यकता
- हिंसा त्याग
- संघीयता अब के गर्छस् ?
- इ–रिक्सा शहरका लागि चुनौती बनिदै
- लिम्बुवानको बन्दले जनजीवन प्रभावित
- मलेशियामा नेपालीको मृत्यु
- मधेसी मोर्चाद्वारा तीन दलको वार्ता अस्वीकार
- ‘यथास्थितिमा संविधान आउँदैन’
- उद्यमीमा पुनः लुइटेल
- वीपी जयन्ती मनाईयो
- पूर्ण सरसफाई सम्बन्धी अन्तर्क्रिया
- उपाधिका लागि २ र ५ भीड्दै
- वीपी र आजको कांग्रेस
- सामान्य नृत्य र लोक नृत्यको परिभाषा
- हरितालिका तीज कसरी मनाउँदै हुनुहुन्छ ?
- वीपीको जन्मजयन्तिमा देशैभरी कार्यक्रम
- आन्दोलनकारीले पत्रकारको बाइक जलाए
- राष्ट्र एनआरएन यूकेका उपाध्यक्ष
- लाखौ लिएर सहकारी सञ्चालक बेपत्ता
- बलात्कारका आरोपी पक्राउ
- दमकमा राके जुलुश प्रदर्शन
- तोपगाछीमा नयाँ बजार सञ्चालन
- पाथीभरा र हरिओम टोलमा तीज
- मासु पसलमा मापदण्ड विपरीतका तराजु
- मृगौला रोगी मगरद्वारा याचना
- संघीय समाजवादीको झापाको घोषणा
- राजगढमा विजुली अवरुद्ध
- वीपी केमा चुके, केमा चुकेनन् ?
- कठिन मोडमा शरणार्थी मुद्दा
- हरित दमक नगर अभियानको थालनी
- स्वदेश फिर्तीको माग गर्दै धर्ना
- कारागारमा कैदीबन्दीको चाप
- नदीजन्य सामग्री उत्खनन् गर्ने कारवाहीमा
- शिक्षण संस्था बन्द मुक्त गर्न प्रतिबद्धता
- सशस्त्रले कुटे वृद्धलाई
- दमकमा सद्भाव र्याली
- शिक्षा दिवसमा दर्जनौ सम्मानित
- अनेमसंघ कन्काईको तीज कार्यक्रम
- संसयबीचको निकास
- नयाँ क्याम्पस प्रमुखको चुनौतीहरू
- मंसिरमा पूर्वाञ्चलस्तरीय पर्यटन महोत्सव हुने
- उर्लाबारी उवासंघको अध्यक्षमा भट्टराई
- स्व. ऐतराज केरुङ स्मृति पुरस्कार चेलीलाई
- ‘विर्ताज्योति’ को प्रकाशन सुरु
- फुटबल खेलाडी अनन्तलाई सम्मान
- ताराबारीमा तिज कार्यक्रम
- ठक्करले स्कुटर चालकको मृत्यु
- रेडक्रस लखनपुरद्वारा बक्तृत्वकला प्रतियोगिता
- फुलखेतीका कर्मयोगीहरु
- उग्रवाद, आविष्कारहरू र विध्वंश
- बढ्दो ध्रुविकरण
-
▼
September
(
57
)

0 comments for this post
Leave a reply