Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
मेरो सलाम छ
![]() |
| टंक पाठक |
२०७२ श्रावण २३ गते संविधान निर्माणका क्रममा यो विश्वको मानचित्रमा देख्न नसकिने सानो देश ६ कित्तामा संघीय राज्यको लागि विभाजन गरेको खबर सार्वजनिक भयो । त्यसबेला वडा महाराज पृथ्वीनारायण शाहको याद आयो । देशको बारेमा धेरै कुरा स्मरण गर्न यो मानसपटल बाध्य भयो । बाइसे, चौबिसे लगायत टिष्टादेखि किल्ला काँगडासम्मका अरु सानातिना राज्य नराखेर एउटै विशाल राज्य नेपाल निर्माण गरेको कुरा सम्झनामा आयो । त्यसबेला नेपाल र नेपालीको अब कोरिने भविष्यको भाग्यप्रति एकछिन मन र मष्तिष्कमा तनाब छायो । तर मलाई मात्र त्यस्तो लागेर के गर्नु र आखिरमा “राजाका अगाडि बाबा दबाई” भन्ने उखानलाई लिएर मन बुझाउन लागेँ ।
तर लगत्तै देशलाई कित्ताकाट गरेको भोलिपल्टदेखि मेचीदेखि महाकालीसम्मका शहर बजार र सडकमा आगो दनदनी बल्न थाल्यो । अश्रु ग्याँस, पानीका फोहोरा, गोली चल्न थाल्यो । बन्द, हड्तालले पहिलो स्थान ओगट्यो । नेपाली जनता गोलीको सिकार बन्न लागे । प्रहरी पनि आन्दोलनकारीको हिर्काइबाट धेरै घायल भए । कलकारखाना, सहकारी कार्यालय लगायत देशको भौतिक तथा सार्वजनिक स्थलमा तोडफोड, आगजनी हुँदै मुलुक हिंसामा अवतरण भयो । कसैलाई अखण्ड पश्चिम राज्य चाहियो, कसैलाई सनातन वैद्धिक हिन्दू राज्य चाहियो । धेरैलाई जातीय राज्य चाहियो, भने कसैलाई यो देशलाई भारतमा बुझाउने र सधैँ रणभूमि बनाइराख्ने नीति चाहियो । त्यो देख्दा पुनः उनै पृथ्वीनारायणको याद आयो । कसरी त्यो समयमा सबै नेपालीलाई एउटै राज्य बनाएर एकताका सुत्रमा बाँधेछौ ? पहिलो सलाम छ, तिमी पृथ्वी नारायणलाई ।
देश विकासको लागि विकेन्द्रीकरणको सिद्धान्त अवलम्बनको लागि हिमाल, पहाड, तराई र सबै जातजातिलाई समेट्ने गरी सामथ्र्य र पहिचान हुने गरी त्यो अति सुन्दर, निस्वार्थ र वैज्ञानिक ढङ्गबाट ५ विकास क्षेत्र र ७५ जिल्ला छुट्याउन सक्ने तागत देख्दा तिमी राजा महेन्द्रलाई दोस्रो सलाम । यो पंक्तिकारले यहाँ यसो भनिरहँदा यो सामन्ती सत्ता र सोच भएको मान्छे भन्लान् । यो एकात्मकवादी पनि भन्लान् । कसैले सही विश्लेषक पनि भन्लान् तर यथार्थ र सत्य कुरा लुकाउनु हुँदैन । जसले जे बुझ्छ र भन्छ, त्यसका लागि लोकतन्त्रभित्रको ठोकतन्त्र आएको छ, त्यो त्यसका लागि खुल्ला छ ।
तेस्रो सलाम ती वीपी कोइरालालाई । जब २०३६ सालको जनमत सङ्ग्रह भयो, त्यो जनमत सङ्ग्रहमा बहुदल वादीहरूले जिते पनि षड्यन्त्र गरी निर्दललाई जिताइयो । त्यसबेला प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । त्यो निर्दललाई जिताएर बहुदललाई आफूले हराएको कुरो पछि स्वीकार पनि गरे । तर वीपी कोइरालाले हामीले हारेपनि (बहुदल) जित पक्षलाई सहयोग गर्नुपर्छ भन्ने महान् विचार लिई म जनताको मान्छे हुँ, अब म महाकालीदेखि मेचीसम्मका सबै नेपाली जनतासँग त्यो सहयोग गर्नुपर्छ भन्ने पक्षमा भेटेर सरसल्लाह गर्ने उद्देश्यले मेचीकाली यात्रा भयो । तर जहाँ वीपी जान्छन्, त्यहाँ अवरोध सृजना गर्ने र दुःख दिने कम मात्र भयो राज्यपक्षबाट । आफ्ना कार्यकर्तालाई पनि भेट गर्न नदिने र तिनै कार्यकर्तालाई वीपी विरोधी गतिविधिको पाठ सिकाउने काम भएपछि उनले काठमाडौंको खुल्ला मञ्चमा एउटा कुरो भनेका थिए –“यो देशमा केही समयमा प्रजातन्त्र आएपनि त्यो २० वर्षसम्म पनि नटिक्न सक्छ । ” यो देशको भूत, वर्तमान र भविष्यको कुरा बुझ्ने र सिद्धान्त र आदर्शमा रही चिन्तन लिने व्यक्ति या महान् पुरुष भएकाले मेरो फेरि तेस्रो सलाम ।
प्रजातन्त्रको हविगत के भयो । वहाँले भनेकै थिए नि । अहिले आएर के हुँदैछ । वीपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई र पुष्पलालको यो देशको चिन्ता थियो । उनीहरूले तमाम देशबासीलाई राजनीति संस्कृतिको सुन्दर शिक्षा दिने गर्दथे । त्यही शिक्षाले गर्दा नेपाली जनताले निरंकुश शासनलाई परास्त गर्न सके । तर त्यसपछिका नेताहरूको जब उदय भयो, तिनीहरूले कुसल र देश सुहाउँदो शिक्षा दिनु त कता हो कता, विष विक्षको राजनीति वृक्ष रोपी देशैभरी विषै विषले जनतालाई मृत्यु शैय्या पु¥यायो । आजको परिणाम पनि यही हो । कसरी आफूहरू बलिया सर्जक कहलिने र सत्ता केन्दीत लडाई, जुँगाको हिसाबकिताब, भागबण्डामा रमाउने, शोषण, दमन, उत्पीडन, बहिष्करण त्यो विष वृक्षले उत्पादन गरायो । अनि तिनीहरू असल गुरू बनेर देशबासीलाई सामाजिक, सांस्कृतिक, नैतिकताप्रति प्रहार गर्ने शिक्षा सिकाए । जातजातिको अन्तरविरोधी लडाई लगाउने शिक्षा सिकाए । मान्छे मार्न, बारुद बन्दुकको प्रयोग गर्न सिकाए । निर्दोष मानिसलाई रेटेर, झुण्ड्याएर र धेरै सास्ती दिएर मार्न र नुनचुक लगाउन सिकाए । सार्वजनिक सम्पत्ति तोडफोड, सडकमा आगो बाल्न, गैह्र हत्या गरी मांश भोजन गर्न, अर्काको सम्पत्ति लुटपाट गर्न, भ्रष्टाचार गर्न, तस्करी गर्न, चेलीबेटी बलात्कार गर्न, चोर्न, ढाँट्न, डाकुकाम गर्ने जस्ता पाठहरू ती मुर्ख राजनीतिक गुरू पण्डितले राम्रै पढाए । त्यसले मात्र उनीहरूको उद्देश्य र कोर्ष सकिएन ।
दिनेश अधिकारी (चरी) र कुमार प्रधान (घैँटे) जस्ता बहुसङ्ख्यक गुण्डा नाइके उत्पादन गराए । कानुन हातमा लिएर सोझा सादा नेपाली जनतालाई ढाड सेक्ने नीति निर्माण गरी असल शिक्षक आफै स्वघोषित गरे । भर्खरै धेरै गुण्डालाई प्रहरीले गोली हानी मार्दा घैँटेका गुरूहरूबाबु मरेजस्तै गरी जुलुस, नाराबाजी गर्दै टोपी झिकेर शोकमा परेका छन् । उनीहरू रुवाबासी गर्दैछन् । तिनीहरू नै जनतालाई गोली हानेर मार्दा पार्टीका भोजमा रमेका छन् । पहिलो संविधानसभाको चुनाव हुनु अगावै दशैंमा भैँसी काटेर सबैलाई भेजो लगाए जस्तै गरी देशलाई भेजो लगाउने यिनै पण्डित मध्येका एक÷दुई यिनै हुन् । त्यही अवस्थामा भेजो स्वरुप राज्य बाँडफाँड गरी अस्थायी लालपूर्जा पनि दिएका हुन् । तर हाल आएर जसरी सबैलाई (जुन जातिको जहाँ बाहुल्य छ) त्यसरी संघीय राज्य भएन । ६ प्रदेशबाट ७ प्रदेशमा विभाजन गरिएको छ । त्यो ६ प्रदेशले धेरैलाई सडक तताउन र प्रहरीको गोली खान दिशा निर्दिष्ट ग¥यो । केही मरे पनि प्रहरी आन्दोलनकारी घाइते बनायो । अझै तातिराखेको सडक । जुन कुरो गुरूहरूले सिकाए, त्यो कुरो तिनका शिष्यहरू गर्देछन् । यसलाई जस्ता गुरू त्यस्तै चेला भन्न हिच्किच्याउनु पक्कै पर्दैन् ।
१६ बुँदेको समझदारीका चार गुरू थिए । अब भागबण्डा नमिलेपछि गच्छदार भन्ने गुरू अब बाहिरिएका छन् । उनी अब मधेशवादीहरूको पण्डित्याई गर्ने भएका छन् । उनको चाहना अब मधेशबाट धुँवाको मुस्लो निकाल्ने छ । आखिरमा देशका जनतालाई कर्मशील, व्यवसायिक, प्राविधिक, कलाकार, साहित्यकार, डकर्मी, सिकर्मी र सृजनशील बनाउन चाहेकै होइनन् । युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सृजना गरी रोजगारी दिनुका बदला मुङ्ग्लान खेद्ने पाठ पढाएकै हो । अन्त्यमा देश टुक््रयाउने ने भए, जो सडकमा जाँदा पनि त भयो नि । नयाँ संविधान नेपालीहरूकै चाहना हो । सायद हरेक रस्साकस्सीको सुरक्षा घेराबाट संविधान आउन सक्ला तर त्यो कहिलेसम्म बाँच्ने हो भन्ने अवस्था अब छैन । वडा महाराज पृथ्वीनारायण शाहले टुक्रा राज्य जोडी एकताको सुत्रमा बाँधेको नेपाललाई खण्डित गरियो, संघीयताका नाममा । कसले कति जमिन पाउने हो र लालपूर्जा क–कसका नाममा बनिने हो, त्यसले झन् रडाको निम्त्याउनेछ । अरु प्रदेशको भविष्य के हो । तर २ नं. प्रदेशको भविष्य अन्धकार छ । त्यहाँबाट धन्दुकारी र अभिष्टको राजनीति शुरू हुने प्रबल सम्भावना छ । आखिरी जस्ता गुरू त्यस्तै चेला । सलाम छ देश बनाउनेलाई अनि विष वृक्ष रोप्नेलाई ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
नागरिकका दैनिक सरोकार राख्ने कुराहरुमा राज्य जिम्मेवार बन्नुपर्छ भनिराख्नु पर्ने विषय पनि होइन । तर मुलुकमा भइरहेको पछिल्लो राजनैतिक गतिविध...
-
झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई ...
-
दमक/ यहाँस्थित दमक उद्योग वाणिज्य संघको दैवी प्रकोप राहत कोषमा करिव ७ लाख रुपैया संकलन भएको छ । दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म ६ ल...
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
काठमाडौँ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची–काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताक...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
दमक / बिश्वकर्मा सेवा समाज दमकको पहिलो साधारणसभाले शुक्रबार दुई जना पत्रकार लाई सम्मान सहित समाजकोे नयाँ नेतृृत्व समेत चयन गरेको छ । दमकस्...
-
(शिविर उद्घाटन कार्यक्रममा सहभागीहरु ।) दमक/ झापाको दमकस्थित दमक जेसीजले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५५ जनाले स...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply